MG4 EV को मूल्यमा यो हदसम्मको छलछाम ! सरकारले कालोबजारी ऐन कमजोर बनाउँदा व्यापारीको मनपरी
काठमाण्डौ । पछिल्लो समय नेपाली बजारमा विद्युतीय गाडी(इभी)को बाढी आएको छ । यो क्रममा गुणस्तरमै प्रश्न उठेका इभी ब्राण्डहरु पनि नेपाल भित्रिने क्रम जारी छ । कमजोर नियमन प्रणाली र उस्तै राज्य हुनुको फाइदा उठाउँदै व्यापारिक घरानाहरुले विभिन्न नामका इभी ब्राण्डहरु भित्र्याएर ग्राहकहरुलाई ओभरप्राइसिङ, गुणस्तरहीन गाडी हस्तान्तरण तथा बिक्रीपछिको कमजोर सर्भिस लगायतका झञ्झटमा...