petroleum

व्यवसायीद्वारा पेट्रोलियम पदार्थको ढुवानी बन्द, माग पूरा नभए चैत २० बाट बिक्रीवितरण रोक्ने चेतावनी

1648802414petrolium.jpg
काठमाण्डौ । देशभर शुक्रबारदेखि पेट्रोलियम पदार्थको ढुवानी (लोड अनलोड) बन्द गरिएको छ।  नेपाल आयल नियमँग विभिन्न माग राख्दै आन्दोलित व्यवसायीहरुले पेट्रोलियम पदार्थको डुवानी देशभर ठप्प पारेका हुन्। निगमले इन्धन खरिद गर्ने भारतीय डिपो र नेपालस्थित डिपोबाट डिलरले खरि गर्ने सबै प्रकारका पेट्रोलियम पदार्थको ढुवानी रोकिएको नेपाल...

निरन्तर उकालो लाग्दै पेट्रोल–डिजेलको भाउ, रुसी तेलले कम होला दाम ?

1648646372petrol.jpg
काठमाण्डौ । केही समययता पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ।  नेपालमा पेट्रोलियम पदार्थ भारतबाट आउनेछ। अहिले भारतमा दैनिकजसो पेट्रोलियम पदार्थको मूल्य बढिरहेको छ।  करिब चार महिनादेखि पेट्रोल र डिजेलको मूल्य स्थिर रहेको थियो। तर पछिल्लो ९ दिनमा भारतमा प्रतिलिटर भारु ५.६० ले बढेको छ। बढ्दो पेट्रोलियम पदार्थको मूल्यलाई...

आईओसीले फेरि बढायो पेट्रोलियम पदार्थको मूल्य, अब एनओसीलाई मासिक रु. ६.१८ अर्ब घाटा

1646137246noc.jpg
काठमाण्डौ । इन्डियन आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलियम पदार्थलगायतको इन्धनको मूल्य वृद्धि गरेको छ।  आईओसीले रुस र युक्रेन युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलिय पदार्थलगायत अन्य इन्धनको मूल्यवृद्धि गरेको नेपाल आयल निगम (एनओसी)द्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ।  नेपाल आयल निगमलाई आईओसीले पेट्रोलियम पदार्थमा भएको...

1662798070ADBL-ad-ver-1.gif

पेट्रोल र डिजेलको भाउ घटाएर भारतले नयाँ मूल्यसूची पठायो, आयल निगमले भने नघटाउने

1638504205noc.jpg
काठमाण्डौ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले डिसेम्बर १ अर्थात मंसिर १५ गतेबाट लागू हुने गरी नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ सूची पठाएको छ। तर, निगमले भने घाटा नै रहेको भन्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन तयार नरहेको देखिएको छ।  निगमका अनुसार डिसेम्बर १ मा आईओसीले पठाइएको नयाँ मूल्यसूचीमा पेट्रोल प्रतिलिटर ५.६५...

यसरी गर्यो भारतले इन्धनको मूल्यवृद्धिमा नियन्त्रण, सस्तियो डिजेल र पेट्रोल

1638346496petrol.jpg
काठमाण्डौ । लगातार बढिरहेको इन्धनको भाउ नियन्त्रण गर्न भारत सफल भएको देखिएको छ।  गत ४ नोभेम्बरमा भारतको केन्द्रीय सरकारले पेट्रोल र डिजेलमा लाग्ने उत्पादन शुल्कमा कटौती गरेको थियो। उत्पादन शुल्क कटौती गर्दा आकासिँदै गरेको इन्धनको मूल्य केही तल ल्याउन सकिने भारत सरकारको निष्कर्ष थियो। त्यसपछि २७ दिनसम्म तेलको भाउमा कुनै परिवर्तन...

पेट्रोलको भाउ प्रतिलिटर रु. ४.८ मात्रै ! कुन देशमा पाइन्छ यति सस्तोमा ?

1634885456petrol.jpg
काठमाण्डौ । केही दिनयता भारतीय बजारमा पेट्रोलको भाउ लगातार बढिरहेको छ। अहिले भारतमा पेट्रोलको भाउ प्रतिलिटर भारु १०० भन्दा माथि रहेको छ।  काठमाण्डौमा हाल पेट्रोलको भाउ प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलको भाउ पनि लगातार बढिरहँदा त्यसको प्रत्यक्ष प्रभाव नेपाल, भारतलगायतका बजारमा परिरहेको हो।  एकातिर...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

खोप उपलब्ध नगराए पेट्रोलियम पदार्थ बिक्रीवितरण रोक्ने व्यवसायीको चेतावनी

1623588159petrol.jpg
काठमाण्डौ । कोरोनाविरुद्धको खोप उपलब्ध नगराए इन्धन बिक्रीवितरण रोक्ने पेट्रोलियम व्यवसायीले चेतावनी दिएका छन्।  पेट्रोल पम्प सञ्चालकहरुको छाता संगठन नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले आइतबार एक विज्ञप्ति जारी गर्दै सरकारलाई खोप छिटो उपलब्ध गराउन माग गर्दै यस्तो चेतावनी दिएको हो।  सहज रुपमा खोपको उपलब्धताका लागि...

लकडाउनले पेट्रोलियम पदार्थको बिक्रीमा भारी गिरावट, ५ दिनमा बिक्ने तेल ४५ दिनमा पनि बिकेन

1589276485petrol1-reuters-small.jpg
– समुन्द्रा घिमिरे काठमाण्डौ। लकडाउनका कारण पेट्रोलियम पदार्थको बिक्रीवितरणमा भारी गिरावट आएको छ। गत चैत ११ गतेदेखि शुरु भएको लकडाउन अवधिमा देशभरि ८४ हजार किलोलिटर पेट्रोलियम पदार्थ मात्र बिक्री भएको नेपाल आयल निगमले जनाएको छ।  निगमको तथ्यांकानुसार गत चैत ११ गतेदेखि वैशाख २८ गतेसम्म देशैभर उक्त  ६८ हजार किलोलिटर डिजेल र १६ हजार...

भर्खरै

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

आईपीओ भर्न रेमिट्यान्स खाताधारकले नयाँ सीआरएन नम्बर लिनुपर्छ ? यसो भन्छ सीडीएससी

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

लाभांश घोषणा गर्न दुुई दर्जन लघुवित्त संस्था पुगे राष्ट्र बैंक

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

नेप्सेको चार्टमा बन्यो बियरिस इन्गल्फिङ, डाउ थेउरीमा कस्तो देखिन्छ बजार ?

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

फिल्म हलमा विश्वकप फुटबल प्रसारण गर्न रोक, अटेर गरे कारबाही

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

रिलायन्स लाइफ इन्स्योरेन्स र बीएनसी अस्पतालबीच मेडिकल अन्डर राइटिङका लागि सम्झौता

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

खल्तीबाट बैंक लिंक भुक्तानी गरी दैनिक ४५ दिनसम्म ३२" टीभी जित्ने मौका, रु. १०० बोनस पनि पाइने

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

भिजन इनर्जीले ६५ लाख कित्ता आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

बैंक अफ काठमाण्डूको एजीएमबाट लाभांश पारित, ग्लोबल आइएमईसँगको मर्जर प्रक्रिया स्वीकृत

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

अहिलेसम्म १० जलविद्युत कम्पनीको लाभांश घोषणा, कसको कति ?

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

महालक्ष्मी लाइफको सीईओमा पुनः रमेशकुमार भट्टराई नियुक्त

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

’कोका-कोलाद्वारा कतारमा रहेका नेपाली आप्रवासी कामदारलाई फिफा विश्वकप हेर्ने मौका प्रदान

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

‘सम्पत्ति शुद्धीकरण निवारण सुपरिवेक्षण महाशाखा’ स्थापना गर्ने राष्ट्र बैंकको निर्णय

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सिवाईसी लघुवित्तको सेयर कारोबार फुकुवा, आइतबारबाट किनबेच गर्न सकिने

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

सामलिङ पावरमाथि नेप्सेको एक्सन, सेयर कारोबार रोक्का

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?

ग्रीन कार्डमा ठूलो बदलाव गर्दै अमेरिका, आप्रवासी लाभान्वित होलान् ?