आयल निगमद्वारा पेट्रोल र डिजेलको मूल्यवृद्धि
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमले असार २ गतेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको हो ।
TRENDING
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि गरेको छ । निगमले असार २ गतेदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेको हो ।
काठमाण्डौ । पेट्रोलियम पदार्थको मूल्य पुनः बढाइएको छ । नेपाल आयल निगमले एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाइएको जानकारी दिएको हो । इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य बढेर आएकोले घरेलु बजारमा पनि मूल्य समायोजन गर्नुपरेको निगमको प्रष्टोक्ति छ ।
काठमाण्डौ । नेपाल आयल निगमले माघ ३ गतेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ३ रुपैयाँले बढाएको छ ।
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले मंसिर १५ गते राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगमले पेट्रोलको मूल्य प्रतिलिटर एक रुपैयाँले बढाएको छ । त्यस्तै, हवाई इन्धनको मूल्य पनि आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ काठमाण्डौका लागि प्रतिकिलोलिटर १५ डलरले बढेको छ । निगमका अनुसार खाना पकाउने...
काठमाण्डौ । दशैंविदा सकिएलगत्तै सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पूर्ण सरकारी स्वामित्वको नेपाल आयल निगमले इण्डियन आयल कर्पोरेसनबाट बढेर नयाँ मूल्यसूची आएको उल्लेख गर्दै आजै राति १२ बजेदेखि लागू हुने गरी इन्धनको मूल्य बढाउने निर्णय गरिएको विज्ञप्तिमार्फत जनाएको हो ।
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले असार १६ गते मध्य रातीदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगममले पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाइएको छ । हवाइ इन्धन र एलपी ग्यासको मूल्य भने यथावत नै रहेको छ । मूल्यवृद्धिसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर...
काठमाण्डौ । नेपाल आयल निगमले सर्वसाधारणको ढाड सेकिने गरी पेट्रोलको मूल्य बढाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोलको भाउ प्रतिलिटरमै ४ रुपैयाँको दरले वृद्धि गरिएको हो । पछिल्लो मूल्य बढोत्तरीपछि काठमाडौं उपत्यका, पोखरा र दिपायलमा पेट्रोल मूल्य प्रतिलिटर १७५ रुपैयाँ पुगेको छ । यस्तै, सुर्खेत र दाङमा १७४ तथा चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी,...
काठमाण्डौ । नेपाल आयल निगमले इन्धनको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेसनबाट बढेको मूल्यसूची आएको भन्दै निगम सञ्चालक समितिको बुधबार बसेको बैठकले इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निर्णयअनुसार पेट्रोल, डिजेल र एलपी ग्यास(खाना पकाउने ग्यास)को मूल्य बढेको छ । पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ, डिजेलमा २ रुपैयाँ र एलपी ग्यासमा प्रति सिलिण्डर १५ रुपैयाँले मूल्य बढेको छ...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.