pokhara finance limited

वाणिज्य बैंक र फाइनान्समा बेरोजगारलाई जागिरको अवसरै अवसर

1511063710banking-jobs.png
काठमाण्डौ । बैंक तथा बित्तीय संस्थाहरुले ग्रामीण क्षेत्रलाई प्राथमिकतामा राखी शाखा तथा सेवा बिस्तारमा ध्यान दिंदा व्यवस्थापन पढेका बेरोजगार युवा जनशक्तिले  समेत जागिरको उस्तै अवसर पाउन थालेका छन् । यही क्रममा सिद्धार्थ बैंक र पोखरा फाइनान्सले समेत जागिरको लागि अवसर खुलाएका छन् ।  सिद्धार्थ बैंक लिमीटेडले निकट भविष्यमा बिस्तार...

नाफामा क्षय व्यहोरेको पोखरा फाइनान्सको रिजर्बमा कमालको प्रगति !

1509772286pofil-1.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सको खूद नाफा पनि घटेको छ । यो अवधिमा पोखरा फाइनान्सले १ करोड ४८ लाख नाफा कमायो, जब कि अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा १ करोड ६४ लाख थियो ।  यो फाइनान्सले समीक्षा अवधिमा बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गर्न सकेन । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ करोड ९९ लाख रहेको...

पोखरा फाइनान्सको एफपीओ बिहीबार बाँडफाँड हुने

1505301272pfl.jpg
काठमाण्डौ । पोखरा फाइनान्सले निश्कासन गरेको एफपीओको बाँडफाँड बिहीबार(भदौ २९ गते) हुने भएको छ ।  पोखरा फाइनान्सको एफपीओ निश्कासन तथा बिक्री प्रबन्धकको काम गरिरहेको एनआइबिएल क्यापिटलका अनुसार बिहीबार बिहान १०ः३० बजेबाट पोखरा फाइनान्सको एफपीओको बाँडफाँडको नतिजा सार्वजनिक गरिनेछ ।  धराप कम्पनीको रुपमा रहेको पोखरा फाइनान्सले साउन...

1602489415NCC-Final-Ads-min.gif

लगानीकर्ता किन यति मूर्ख ? पैसा सस्तो कि डूब्ने हतारो ?

1502879714risk.jpg
काठमाण्डौ । नेपालका सेयर लगानीकर्ताहरु कागले कान लग्यो भन्ने कसैले हल्ला फैलाए भने आफ्नो कान नछामी कागको पछि कुद्ने गर्छन् । विज्ञ तथा जानकार, यस्तै विभिन्न संचारमाध्यमहरुले पटक–पटक सचेत गराउँदा समेत बजारका कच्चा लगानीकर्तामा यो प्रवृति अझै हटेको छैन । उदाहरणको रुपमा पोखरा फाइनान्सले आह्वान गरेको एफपीओमा परेको आवेदनलाई लिन सकिन्छ ।...

पोखरा फाइनान्सको एफपीओमा आवेदन खुल्यो, लगानी गर्ने या नगर्ने ?

1502607227pokhara-finance.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आज(साउन २९)देखि २१ करोड ६४ लाख मूल्यको ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासन गरेको छ ।  पछिल्लो बजार मूल्य प्रतिकित्ता २ सय ५२ रुपैयाँ रहेको यो फाइनान्सको एफपीओ एकसय रुपैयाँ अंकित मूल्यमा १ सय २० रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २ सय २० रुपैयाँको दरले निश्कासन गरिएको हो ।  एफपीओमा आगामी भदौ...

पोखरा फाइनान्सको झूर प्रदर्शन, उच्च लागत खर्चले नाफामा धक्का !

1501654296pfl.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा कमजोर प्रदर्शन गरेको छ । यो फाइनान्सको खूद नाफामा २ लाख मात्र वृद्धि भएको हो । अघिल्लो आर्थिक वर्ष ८ करोड ७५ लाख खूद नाफा कमाएको यो फाइनान्सले ०७३/७४ मा भने ८ करोड ७७ लाख मात्र नाफा आर्जन गरेको हो ।  बित्तीय रुपमा निकै कमजोर रहेको यो फाइनान्सले १४ करोड ६९ लाख रहेको खूद ब्याज...

साउन २९ देखि पोखरा फाइनान्सको एफपीओ, तर डूब्ने अधिक संभावना !

1501649127fpo.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले आगामी साउन २९ गतेदेखि साधारण सेयरको अतिरिक्त निश्कासन(एफपीओ) गर्ने भएको छ ।  यो कम्पनीले एकसय रुपैयाँ अंकित मूल्यमा १ सय २० रुपैयाँ प्रिमियम थपी प्रति कित्ता २२० रुपैयाँको दरले एफपीओ निश्कासन हुन लागेको हो ।  पोखरा फाइनान्स लिमीटेडले बुधबार एफपीओ सम्बन्धी एक आह्वानपत्र प्रकाशित गर्दै २९...

पोखरा फाइनान्सको एफपीओमा डूब्ने खतरा !

1499336027fpo.jpg
काठमाण्डौ । देशको एक मात्र क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले पोखरा फाइनान्स लिमीटेडको एफपीओलाई ‘आइपीओ ग्रेड फोर’को रेटिङ प्रदान गरेको छ ।  यो रेटिङले पोखरा फाइनान्स आधारभूत रुपमा कमजोर कम्पनी रहेको इंगित गर्छ । यसर्थ, यस्ता कम्पनीको एफपीओमा लगानी गरे डूूब्न सकिन्छ ।  पोखरा फाइनान्सलाई धितोपत्र बोर्डले प्रिमियम मूूल्यसहित...

आउने भो पोखरा फाइनान्सको एफपीओ, प्रतिकित्ता मूल्य २२० रुपैयाँ

1498812351fpo.jpg
काठमाण्डौ । धितोपत्र बोर्डले पोखरा फाइनान्स लिमीटेडलाई एफपीओ निश्कासनको स्वीकृति दिएको छ ।  यो फाइनान्सलाई १ सय रुपैयाँ अंकित मूल्यमा १२० रुपैयाँ प्रिमियम थपेर प्रति कित्ता २२० रुपैयाँको दरले कुल ९ लाख ८३ हजार ६ सय ८२ कित्ता एफपीओ निश्कासनको स्वीकृति दिएको हो ।  एफपीओको निश्कासन तथा बिक्री प्रबन्धकको काम एनआइबिएल क्यापिटल...

एफपीओ जारी गर्दै पोखरा फाइनान्स, १५ प्रतिशत हकप्रद पनि आउने

1489300259fpo.jpg
काठमाण्डौ । सार्वजनिक निश्कासनहरुको बाढीमा पोखरा फाइनान्सको एफपीओ प्रस्ताव पनि थपिएको छ । पोखरा फाइनान्स लिमीटेड पनि ९ लाख ८३ हजार कित्ता एफपीओ निश्कासनको माग गर्दै धितोपत्र बोर्ड पुुगेको हो ।  पोखरा फाइनान्सले एफपीओ निश्कासनको माग गर्दै फागनु २६ गते धितोपत्र बोर्डमा निवेदन दिएको हो । आवेदन स्वीकार गर्दै बोर्डले उसको प्रस्तावलाई...

पहिलो त्रैमासमा पोखरा फाइनान्सको कमालको प्रगति

1477386440PFL.png
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति हासिल गरेको छ ।  अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ यो फाइनान्सले ११९.५५ प्रतिशतको वृद्धि हासिल गरेको हो ।  फाइनान्सले मंगलबार जारी गरेको बित्तीय विवरण अनुसार अघिल्लो आबको पहिलो त्रैमासमा ७५ लाख ३ हजार रुपैयाँ खूद नाफा...

भर्खरै

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्जर सम्झौतामा किन ढिलाइ ? यस्तो छ कारण

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

कोरोना महामारीबीच यी १० जिल्ला खुल्लै, अन्य ६७ जिल्ला ठप्प

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सामाजिक सञ्जालमा सेयर बजारको चर्चा : लगानीकर्ता भन्छन्, ‘अब अर्का युवराज आउँदैनन्’

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

सरकारद्वारा अक्सिजन कार्यदल गठन, समस्या भए यी नम्बरमा फोन गर्न सकिने

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

पृथ्वीसुब्बा गुरुङले दिए गण्डकी प्रदेशको मुख्यमन्त्रीबाट राजीनामा

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

इदका अवसरमा एनसेलको नयाँ योजना : हरेक दिन स्मार्टफोन जित्ने सकिने

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ८८ जनाको मृत्यु, ८८५० संक्रमित थपिए

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

निषेधाज्ञाका बेला सेयर कारोबार राफसाफमा समस्या ! के भन्छन् ब्रोकर र धितोपत्र बोर्ड ?

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

स्वास्थ्य मन्त्रालयको निर्णयप्रति अफिनको खेद, प्रतिकूल परिणामको जिम्मेवारी राज्यले लिनुपर्ने चेतावनी

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

नेप्सेमा दोहोरो अंकको गिरावट, यस्ता छन् बजार घट्नुका कारण

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

भोलिसम्म चौथो संस्करणका कतारी रियाल साटिसक्नुपर्ने, पर्सिबाट साट्न नपाइने

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

अन्ततः हावाबाट कोरोनाभाइरस फैलिन सक्ने पुष्टि, कसरी फैलिन्छ ?

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

नेपाल चेम्बर अफ कमर्सले एम्बुलेन्स सेवा प्रदान गर्ने, यी नम्बरमा सम्पर्क गर्न सकिने

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

तीन चरणमा कार्यान्वयन गरिँदै नागरिक एप, ६ महिनाभित्रै ८० वटा नयाँ सेवा थप

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा स्थगित