बजारको विकृति अन्त्य गर्न अगाडि बढेकी सिडिएससी प्रमुखलाई पदबाट हटाउने प्रयास विफल
काठमाण्डौ । सिडिएस एण्ड क्लियरिङ लिमीटेड(सिडिएससी)की प्रमुख कार्यकारी अधिकृत प्रविन पन्दाकलाई पदबाट हटाएर बजारमा जथाभावी गर्न खोज्ने केही स्वार्थ समूहहरुको प्रयासमा अस्थायी रोक लागेको छ । अदालतले केही कर्पोरेटहरुको योजनामा सिडिएससीकी प्रमुख कार्यकारी अधिकृत पन्दाकको योग्यतामाथि प्रश्न उठाउँदै जिम्मेवारीमुक्त गर्न माग गर्दै अदालतमा परेको रिटको प्रारम्भिक...

