profit up

साढे ३ करोडले बढ्यो पूर्णिमाको नाफा

1500783270purnima.png
काठमाण्डौ । रुपन्देही मुख्य कार्यालय रहेको ३ जिल्ले विकास बैंक पूर्णिमा विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा १० करोड बढी खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ६ करोड ५३ लाखमा सीमित थियो ।  अघिल्लो  वर्ष १२ करोड १७ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष १९ करोड ४ लाखको उचाईमा पुुगेको छ ।  बैकले यो अवधिमा २ अर्ब...

एनएमबी माइक्रोफाइनान्सको कमालको प्रगति

1500783120nmb.jpg
काठमाण्डौ । एनएमबी माइक्रो फाइनान्स बित्तीय संस्थाले आर्थिक वर्ष २०७३/७४ मा ४ करोड ५३ लाख खूद नाफा आर्जन गरेको छ ।  यो माइक्रो फाइनान्स कम्पनीले अघिल्लो वर्ष २ करोड ९८ लाख मात्र खूद नाफा आर्जन गरेको थियो ।  आर्थिक वर्ष ०७३/७४ मा एनएमबी माइक्रोफाइनान्सले १३ करोड ७६ लाख खूद ब्याज आम्दानी गरेको छ, अघिल्लो वर्ष यस्तो आम्दानी ८ करोड ३० लाखमा...

तिनाउ बैंकको नाफामा सामान्य प्रगति

1500611962tinau.jpg
काठमाण्डौ । बुटवलको रुपन्देहीमा मुख्य कार्यालय रहेको तिनाउ विकास बैंकले नाफामा सामान्य प्रगति गरेको छ ।  आर्थिक वर्ष २०७३/७४ मा यो विकास बैंकले ९ करोड ६७ लाख खूद नाफा कमाएको हो । अघिल्लो वर्ष यसको नाफा ८ करोड १ लाख थियो ।  बैंकले व्यवसाय वृद्धि गरेका कारण खूद ब्याज आम्दानीमा राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष १३ करोड ३७ लाख रुपैयाँ...

1695556604Online-Ad.gif

नाफामा किन छलाङ मार्न सकेन सिटिजन्स बैंकले ?

1500610425img1.png
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो आर्थिक वर्षको तुलनामा ८ करोड भन्दा बढीले नाफा बढाएको छ ।  अघिल्लो वर्ष १ अर्ब ८ करोडको हाराहारीमा खूद नाफा आर्जन गरेको यो बैंकले २०७३/७४ मा १ अर्ब २० करोड नाफा आर्जन गर्ने सफलता पाएको हो ।  व्यवसायमा सामान्य प्रगति भएका कारण खूद ब्याज आम्दानीतर्फ पनि ठीकै मात्र...

छिमेक लघुवित्तको नाफामा छलाङ, आकर्षक लाभांश बाँड्नसक्ने !

1494146235dividend.jpg
काठमाण्डौ । छिमेक लघुवित्त विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफा ३४ प्रतिशतले वृद्धि गरेको छ । अघिल्लो वर्ष ३३ करोड २ लाख रुपैयाँ नाफा कमाएको यो कम्पनीले यो वर्षको सोही अवधिमा ४४ करोड ३७ लाख नाफा कमाएको छ । अघिल्लो वर्ष ७५ करोड ४२ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी वृद्धि भई यो...

इपीएसमा सन्तुलन कायम गर्न सनराइजलाई आपत !

1493972951eps.png
काठमाण्डौ । एनआइडिसी क्यापिटल मार्केट्स लिमीटेडलाई प्राप्तिपछि सनराइज बैंकले पहिलो त्रैमासिक रिपोर्ट(बैंकको चाहि तेश्रो त्रैमासिक रिपोर्ट) सार्वजनिक गरेको छ । शुक्रबार प्रकाशित बित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ बैंकले ४७.१० प्रतिशतको प्रगति हासिल गरेको छ । यो बैंकको यो अवधिमा खुद नाफा ८५ करोड ७९...

उत्साहप्रद रहेन एसबीआईको प्रगति, पीई खराब बिन्दुमा

1493973039sbi-bank.jpg
काठमाण्डौ । नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ सामान्य प्रगति गर्दै १ अर्ब १० करोड कमाएको छ । अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ९५ करोड ३ लाख कमाएको बैंकले यो वर्ष १ अर्ब १० करोड खुद नाफा आर्जन गरेको हो । बैंकले खुद ब्याज आम्दानीतर्फ भने करिब २७ प्रतिशतको प्रगति हासिल गरेको छ । बैंकले यो अवधिमा ८५ अर्ब...

प्राइम बैंक : कस्ट अफ फण्ड बढ्यो, इपीएस घट्यो

1493973107prime-bank.jpg
काठमाण्डौ । केही अन्तराष्ट्रिय अवार्ड जितेको भन्दै खूबै प्रचारप्रसारमा उत्रिएको प्राइम कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ साढे २४ प्रतिशतको हाराहारीमा प्रगति गरेको छ । बैंकले शुक्रबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको यही अवधिमा ७० करोड ९५ लाख खुद...

‘खराब कम्पनी’को दाग मेटाउँदै कृषि विकास बैंक

1493973289adbl11.jpg
काठमाण्डौ । निकै लामो समय खराब अवस्थाबाट गुज्रिएको र सरकारको धेरै सेयर रहेर पनि प्रगति गर्न नसकेको कम्पनीको रुपमा परिचित कृषि विकास बैंकले आफूमा आमूल सुधार गर्दै लगेको छ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासको बित्तीय विवरणमा यो बैंकको प्रगतिले यही कुरा देखाएको छ । यो अवधिमा बैंकले खुद नाफातर्फ ३० प्रतिशतको हाराहारीमा प्रगति हासिल...

जर्जर जलविद्युत कम्पनीले हान्यो नाफामा छलाङ !

1493973412api-profit.png
काठमाण्डौ । अपी पावर कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । यो जलविद्युत कम्पनीको अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १ करोड ५३ लाखमा सीमित खुद नाफा वृद्धि भई यो वर्ष सोही अवधिमा ४ करोड ४४ लाखको उचाईमा पुगेको छ । अघिल्लो वर्ष १ करोड ७५ लाख रुपैयाँमा...

बीओकेको मर्जर पिरलो : कस्ट अफ फण्ड बढ्यो, इपीएस घट्यो

1493884174merger.jpeg
काठमाण्डौ । बैंक अफ काठमाण्डौको नाममा झुण्डिएको ‘लुम्बिनी’ शब्द हटाएपछि फलिफाप होला कि भन्ने अवस्था देखिएन । हालै बैंक अफ काठमाण्डू लुम्बिनी लिमीटेडबाट लुम्बिनी फालेर पुनः बैंक अफ काठमाण्डू(बीओके)मै फर्किएको यो बैंकले खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको देखिए पनि यो नाफा लुम्बिनी बैंकबाट समेत थपिएको तथ्य भूल्नुहुन्न । बैंकले...

प्रोफेसनल दियालोलाई गाभेपछि लक्ष्मी बैंकको यस्तो देखियो प्रगति

1493882595laxmi.jpg
काठमाण्डौ । प्रोफेसनल दियालो विकास बैंकलाई गाभेको लक्ष्मी बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ५६ करोड ९१ लख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बिहीबार प्रकाशित वित्तीय विवरण अनुसार अघिल्लो वर्ष यही अवधिमा ४४ करोडको हाराहारीमा खुद नाफा आर्जन भएको थियो । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको तेश्रो...

९ महिनामै इन्भेष्टमेन्ट बैंकले कमायो २.३७ अर्ब

1493791296nibl.png
काठमाण्डौ । देशकै टप वाणिज्य बैंकमध्येको एक नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब ३७ करोड खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमो तुलनामा नाफातर्फ यो बैंकले २९.८१ प्रतिशतको प्रगति हासिल गरेको हो । बैंकले बुधबार प्रकाशित गरेको बित्तीय विवरणअनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १...

नवीलको नाफामा कमालको प्रगति !

1493791373nabil-bank-limited.jpg
काठमाण्डौ । टप वाणिज्य बैंकमध्येको एक नवील बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म कमालको प्रगति हासिल गर्दै खुद नाफा करिब ३१ प्रतिशतले बढाएर २ अर्ब ६८ करोड रुपैयाँ आर्जन गरेको छ । बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म २ अर्ब ५ करोड खुद नाफा रहेकोमा यो वर्ष सोही अवधिमा बढेर २...

नाफा बढ्दा माछापुच्छ्रे बैंक अर्ब क्लबमा !

1493703191Machhapuchre.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ कमालको प्रगति गरेको छ । खुद नाफा बढे पनि प्रति सेयर आम्दानी(इपीएस) र नेटवर्थ चाहि घटेको छ । यो बैंकले खुद नाफातर्फ ६१ प्रतिशतको प्रगति हासिल गरेको हो । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा ६२ करोड ४२ लाखमा सीमित खुद...

भर्खरै

Source: carbuzz

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

विश्व सेयर बजार उच्च विन्दुमा,  सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

विश्व सेयर बजार उच्च विन्दुमा, सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार