profit up

गरिमा विकास बैंकको कमालको प्रगति !

1493359837garima-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा गरिमा विकास बैंकले कमालको प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासको तुलनामा यो वर्ष खुद नाफा ६९.४९ प्रतिशतले वृद्धि गरेको हो । बैंकले शुक्रबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १४  करोड ६६ लाख रुपैयाँ रहेको खुद नाफा बढेर यो वर्ष...

संकटपूर्ण प्रभू बैंक बन्यो आकर्षक, तेश्रो त्रैमासमा पनि कमालको प्रगति

1493279888Prabhu-Bank.jpg
काठमाण्डौ । प्रभू बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा कमालको प्रगति हासिल गर्दै सबैलाई चकित तुल्याइदिएको  छ । तीव्र सुधार अभियानमा होमिएको यो बैंकले तेश्रो त्रैमाससम्म खुद नाफा मात्रै १ अर्ब ४४ करोड कमाएको हो । अघिल्लो वर्षको यही अवधिमा यो बैंकले ७५ करोड ७८ लाख रुपैयाँ मात्र खुद नाफा आर्जन गरेको थियो । यो बैंकले तेश्रो...

खुशी बन्न सकेनन् बंगलादेशका सेयरधनी

1493199331NB-Bank.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ सामान्य प्रगति गरेको छ । यो बैंकको खच्किएको प्रदर्शनले लगानीकर्ता तथा सेयरधनी भने खिन्न बनेका छन् । बैंकले बुधबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७० करोड ४ लाख रुपैयाँमा...

1695556604Online-Ad.gif

लगानीका लागि आकर्षक बैंकको यस्तो प्रगति

1493199390global-ime-bank.jpg
काठमाण्डौ । सेयर लगानीका लागि निकै आकर्षक ग्लोबल आइएमई बैंक लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । अघिल्लो  वर्षको तेश्रो  त्रैमासको तुलनामा खुद नाफातर्फ ४२.९८ प्रतिशतको प्रगति हासिल भएको हो । बैंकले बुधबार सार्वजनिक गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्ष १ अर्ब ३ करोड खुद नाफा...

एभरेष्ट बैंकको खराब प्रदर्शन : एनपीएल बढ्यो, इपीएस घट्यो

1493013633ebl.jpg
काठमाण्डौ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य प्रगति गरेको छ ।  यो बैंकले खूद नाफा २६.२० प्रतिशतले बढाएको हो । अघिल्लो वर्षको तेश्रो त्रैमासमा १ अर्ब २० करोड रुपैयाँ नाफा यो वर्ष बढाएर १ अर्ब ५० करोडको उचाईमा पुर्याएको हो ।  बैंकले सोमबार प्रकाशन गरेको बित्तीय विवरण अनुसार...

एनएमबी बैंकको खूद नाफामा उत्साहप्रद वृद्धि

1493013674nmb.jpg
काठमाण्डौ । एनएमबी बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमासमा खूद नाफातर्फ राम्रो प्रगति हासिल गरेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ४८.२९ प्रतिशतको प्रगति हासिल भएको हो ।  बैंकले सोमबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म ७७ करोड ११ लाख रुपैयाँमा सीमित खूद नाफा यो वर्ष बढेर १...

खूद नाफामा देवः विकास बैंकको छलाङ

1492933294profit.jpg
काठमाण्डौ । देवः विकास बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कमालको प्रगति हासिल गरेको छ ।  यो बैंकले खूद नाफा अघिल्लो आबको तेश्रो त्रैमासको तुलनामा यो आर्थिक वर्षको सोही अवधिमा २५५.२६ प्रतिशतले वृद्धि गरेको हो ।  बैंकले आइतबार प्रकाशित गरेको बित्तीय विवरण अनुसार अघिल्लो आर्थिक...

एनआइसी एशिया अर्ब क्लबमा, एनपीएलमा सुधार

1492581781nic-asia.jpg
काठमाण्डौ । एनआइसी एशिया बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा खुद नाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमाससम्म ७५ करोड ९५ लाख रुपैयाँ खुद नाफा आर्जन भएकोमा यो वर्ष बढेर १ अर्ब १३ अर्बको उचाईमा पुगेको हो । व्यवसायमा वृद्धि भएका कारण खुद ब्याज आम्दानी पनि...

सरकारी स्वामित्वको बैंकको नाफामा सामान्य वृद्धि

1487071777RBB-BANK.jpg
काठमाण्डौ । सरकारी स्वामित्वको राष्टिय वाणिज्य बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ सामान्य प्रगतिमा सीमित बन्न पुुगेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा १ अर्ब ७ करोड खूद नाफा आर्जन गरेको यो बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब २१ करोड नाफा कमाएको हो ।  अघिल्लो...

नबील बैंकको नाफा २ अर्ब नजिक !

1487071837nabil-bank-30-yrs-1.jpg
काठमाण्डौ । नबील बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफा २९ प्रतिशत बढीले वृद्धि गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमाससम्म १ अर्ब ३५ करोड खूद नाफा कमाएको यो बैंकले यो वर्षको सोही अवधिमा १ अर्ब ७० करोड कमाएको हो ।  व्यवसाय बिस्तार गरेका कारण यो बैंकले २ अर्ब ६५ करोड खूद ब्याज आम्दानी गरेको छ भने निस्क्रिय...

सनराइज बैंकको नाफामा लोभलाग्दो प्रगति

1486698959Profit-grow.jpg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ लोभलाग्दो प्रगति गरेको छ ।  अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा ३६ करोड ३९ लाख रुपैयाँ रहेको खूद नाफा बढेर यो वर्ष ६० करोड ९७ लाखको उचाईमा पुुगेको हो ।  बैंकले व्यवसाय बिस्तारमा विशेष ध्यान दिएका कारण खूूद...

कुमारी बैंकको नाफा २७.९३ करोड, घट्यो एनपीएल

1486614219profit.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा २७ करोड ९३ लाख खूद नाफा आर्जन गरेको छ ।  गत वर्षको यही अवधिमा बैंकको खूद नाफा २१ करोड १ लाख रुपैयाँ रहेकोमा करिब ३३ प्रतिशतले वृद्धि भएको हो ।  यो अवधिमा बैंकको खूद ब्याज आम्दानी ५५ करोड ५० लाख पुुगेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ४६ करोड ४७ लाखमा सीमित थियो...

बजारको हटकेक बैंक खिइँदै, प्रमुख सूचक निराशाजनक

1486611657sc.gif
काठमाण्डौ । सेयर बजारका लागि हटकेक मानिने स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा कमजोर प्रदर्शन गरेको छ । कुनै बेला टप बैंकको सूचिमा पर्ने यो बैंकको दोश्रो त्रैमासको खूद नाफा तथा अन्य सूचक हेर्ने हो भने स्तर खस्किदै गएको देखिएको हो ।  केही वाणिज्य बैंकहरुले खूद नाफा बढाएर अर्ब माथि पुर्याउँदा समेत हटकेक...

नेको इन्स्योरेन्सको खूद नाफामा लोभलाग्दो प्रगति

1486545053profit11.jpg
काठमाण्डौ । नेको इन्स्योरेन्सले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ चमात्कारिक प्रगति गरेको छ ।  अघिल्लो वर्षको दोश्रो त्रैमासको तुलनामा यो बिमा कम्पनीले खूद नाफा करिब १२० प्रतिशतले बढाएको हो ।  बुधबार प्रकाशित भएको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोश्रो त्रैमाससम्म ३ करोड...

कमजोर हुँदै एभरेष्ट बैंक, इपीएस घट्यो, एनपीएल बढ्यो

1486542088Everest-Bank.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमीटेडले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफा करिब २९ प्रतिशतले बढाए पनि प्रति सेयर आम्दानी(इपीएस)मा भने ठूलो गिरावट आएको छ ।  चुक्तापूँजीमा निकै ठूलो अन्तरको वृद्धि गर्नुपर्ने बाध्यता र पछिल्लो समय यो बैंकप्रति सर्वसाधारणको खस्कँदो विश्वासले समेत प्रति सेयर...

भर्खरै

Source: carbuzz

चीनले ५ मिनेटमै चार्ज भई ६२१ माईल रेञ्ज दिने इभीको ब्याट्री विकास गर्‍यो, नेटा भीको गाडीमा जडान गरिने

विश्व सेयर बजार उच्च विन्दुमा,  सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

विश्व सेयर बजार उच्च विन्दुमा, सेन्सेक्स ७० हजार र बीटीसी ४५ हजार नजिक

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

४०/ ५० वर्षको उमेरमा रिटायर हुन चाहनुहुन्छ ? आफैंलाई सोध्नुस यी ५ प्रश्न

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

म्युचुअल फण्डहरुले बीमा कम्पनीको सेयरमा लगानी बढाउँदै, बढ्ला त बीमा कम्पनीको सेयरभाउ ?

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

कर्जा बढाउने गरी मौद्रिक नीति, गभर्नर भन्छन् - ब्याजदर करिडोर कायम गर्न राष्ट्र बैंक कटिबद्ध

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

नेपाल धितोपत्र बोर्डद्वारा सामाजिक सञ्जाल नियमन, कारोबार गर्न उक्साउनेलाई कारवाही गर्ने चेतावनी

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

यो साता ५ कारोबारमा नै मध्य ब्यान्डमा प्रतिरोध सामना गरेको बजारको आगामी यात्रा कस्तो ?

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

नेपाल लाइफद्वारा ६९.६२ अर्बको दावी भुक्तानी, मृत्यु दावी भुक्तानी ३ कार्य दिनभित्र

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

मौद्रिक नीतिको समीक्षामा दुई पूर्वगभर्नरको टिप्पणी, कसले के भने ?

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

एलआईसी नेपालको हकप्रद सेयर प्रक्रिया कहाँ पुग्यो ? यस्तो भन्छ कम्पनी

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

अब रेष्टुरेन्ट, क्याफे र रिटेल व्यवस्थापनमा पनि टिग सफट्वेयर, ४०% सम्म छूट सुविधा

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

भारतले प्याजको निर्यातमा फेरि लगायो प्रतिबन्ध, मूल्य अझै बढ्ने संकेत

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

नीतिगत दर घट्यो, अब ब्याजदर घट्छ ? बैंकर क्षेत्री भन्छन्-झन् बढ्नसक्छ'

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

‘जोखिम भार १२५% अन्तरराष्ट्रिय अभ्यास नै हो, अब बैंकहरुको लेन्डिङ क्यापासिटि बढ्छ ’

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार

रिलायबल नेपाल लाईफ इन्स्योरेन्सले मृत्यु दाबी वापत भुक्तानी गर्‍यो ३१ लाख २० हजार