profit up

गण्डकी विकास बैंकको नाफा रु.५०.१८ करोड, रिजर्बमा छलाङ

1533014047gandaki.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको विकास बैंक गण्डकी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ५० करोड १८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४० करोड २२ लाख मात्र नाफा कमाएको थियो ।  व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ पनि उल्लेख्य प्रगति देखिएको छ । यो अवधिमा बैंकले १...

कामना सेवाको नाफामा छलाङ, सबै सूचक मजबुत

1533014109kamana.png
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमीटेडले खूद नाफामा ९४.४५ प्रतिशतको छलाङ हानेको छ । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा बैंकको खूद नाफा ९४.४५ प्रतिशतले बढेर ३४ करोड ३३ लाखको उचाईमा पुगेको हो । अघिल्लो वर्ष बैंकको खूद नाफा १७ करोड ६५ लाखमा सीमित थियो ।  संभावित जोखिम व्यवस्थापनबाट १५ करोड ३१ लाख राइटब्याक गरेर यो बैंकले नाफा बढी...

लुम्बिनी विकास बैंकले खूद नाफा १२९.४९% ले बढायो, तर कसरी ?

1533011680lumbini.png
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमटिेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ४० करोड १७ लाख बढी खूद नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो वर्ष यही अवधिमा १७ करोड ५० लाख मात्र नाफा कमाएको थियो । यो हिसाबले खूद नाफामा १२९.४९ प्रतिशतको फड्को मारेको देखिएको छ ।  बैंकले संभावित जोखिम व्यवस्थापनका लागि छुट्याएको ११ करोड ३४ लाख रकम...

1695556604Online-Ad.gif

ज्योति बैंकको अधिकांश सूचकमा उल्लेख्य प्रगति !

1533010920jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले आर्थिक वर्ष २०७४/७५ मा खूद नाफातर्फ ३३.५८ प्रतिशतको प्रगति गरेको छ । बैंकले मंगलबार जारी गरेको अपरिस्कृत वित्तीय विवरणमा अधिकांश सूचकहरुमा फड्को मारेको देखिएको हो ।  व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकले समीक्षा अवधिमा ७६ करोड ५६ लाख खूद ब्याज आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्षको यही...

मञ्जुश्री फाइनान्सको आशलाग्दो प्रगति, अधिकांश सूचकमा फड्को

1532663074manju-shree.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्स लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म अधिकांश बित्तीय सूचकलाई मजबुत बनाएको छ । चुक्तापूँजीमा भएको भारी वृद्धि अनुसार नाफा कमाउन नसक्दा इपीएसमा गिरावट आएको देखिए पनि बाँकी सूचकमा पनि यो कम्पनीको प्रगति उत्साहप्रद देखिएको छ ।  मञ्जुश्रीले समीक्षा अवधिमा ५ करोड ११ लाख खूद नाफा आर्जन गरेको हो...

पोखरा फाइनान्सको नाफामा झिनो प्रगति, खूद ब्याज आम्दानीमा गिरावट

1532573432pokhara.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमीटेडको आर्थिक वर्ष २०७४/७५ मा खूद नाफा अघिल्लो वर्षको तुलनामा सामान्य वृद्धि भएको छ ।  अघिल्लो वर्ष ८ करोड ७७ लाख खूद नाफा आर्जन गरेको फाइनान्सले त्यसलाई केही बढाएर यो वर्ष ९ करोड १३ लाख पुर्याएको हो ।  नाफामा सामान्य मात्र प्रगति भएको र चुक्तापूँजी भने करिब ४६ प्रतिशतले बढेका कारण यो कम्पनीको प्रतिसेयर...

महालक्ष्मी विकास बैंकको यस्तो प्रगतिलाई कसरी बुझ्ने ?

1532571847profit.jpg
काठमाण्डौ । संभावित जोखिम व्यवस्थापनबाट ७० करोड बढी फिर्ता ल्याएको महालक्ष्मी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ५६ करोड ११ लाख खूद नाफा आर्जन गरेको वित्तीय विवरण सार्वजनिक गरेको छ ।  नाफाको हिसाबले यो बैंकले कतिपय वाणिज्य बैंकलाई समेत टक्कर दिने देखिन्छ । अघिल्लो वर्ष यही अवधिमा महालक्ष्मी विकास बैंकको खूद...

वोमीको कमालको प्रगति, सबै सूचक उत्साहप्रद

1532488943money2.png
काठमाण्डौ । वोमी माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७४/७५ मा कमालको प्रगति गरेको छ । यो कम्पनीले अधिकांश प्रमुख सूचकमा आफूलाई निकै मजबुत बनाएको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको हो ।  वोमीले समीक्षा अवधिमा ३ करोड ९५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ११ लाखमा सीमित थियो । यसरी हेर्दा खूद नाफातर्फ यो कम्पनीले ८७...

गरिमा बैंकले निकाल्यो आशलाग्दो प्रगति !

1532404191profit1.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म गज्जबको प्रगति गरेको छ । यो बैंकले यो अवधिमा ४३ करोड ७८ लाख खूद नाफा आर्जन गरेको हो । गत वर्षको यही अवधिको तुलनामा यो नाफा २७.७८ प्रतिशतले बढी हो । गत वर्ष ३४ करोड २६ लाख खूद नाफा आर्जन गरेको थियो ।  बैंकले तेश्रो त्रैमाससम्म २८ करोड १५ लाख नाफा...

नाफामा ७८.२८% को छलाङ हाने पनि चौतारी लघुवित्तको इपीएसमा किन गयो पहिरो ?

1532317335profit.jpeg
काठमाण्डौ । बुटवलमा मुख्य कार्यालय रहेको चौतारी लघुवित्तले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म कमालको प्रगति गरेको छ । यो कम्पनीले अघिल्लो वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ ७८.२८ प्रतिशतको छलांग मारेको हो ।  अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीले ५७ लाख ६० हजार खूद नाफा आर्जन गरेकोमा बढेर समीक्षा अवधिसम्म १ करोड २ लाखको उचाईमा...

नेपाल बैंकको गज्जबको प्रगति: नाफा बढ्यो, रिजर्बमा छलाङ

1532316324nbl12.jpg
काठमाण्डौ । नेपाल बैंक लिमीटेडले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ अर्ब ३९ करोड खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको भन्दा खूद नाफातर्फ ९.०४ प्रतिशतको प्रगति हो । अघिल्लो वर्ष यही अवधिमा बैंकले ३ अर्ब ११ करोड खूद नाफा कमाएको थियो ।  बैंकले यो अवधिमा ६ अर्ब ३६ करोड ५९ लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५...

नेशनल माइक्रोफाइनान्सको नाफामा वृद्धि, अन्य सूचकमा यस्तो प्रगति

1532235890profit1.jpg
काठमाण्डौ । केही माइक्रोफाइनान्सहरुले निराशाजनक वित्तीय विवरण प्रकाशन गरिरहेको बेला नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमीटेडले भने खूद नाफा बढेको रिपोर्ट प्रकाशन गरेको छ ।  यो माइक्रोफाइनान्सले आइतबार प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार आर्थिक वर्ष २०७४/७५ मा ८ करोड ५७ लाख खूद नाफा आर्जन गरेको देखिएको छ । अघिल्लो...

सिटिजन्सको कमालको प्रगति: नाफा ३०.२१% ले बढ्दा, रिजर्बमा १०३.६५% को छलाङ

1532234884profit.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले आर्थिक वर्ष २०७४/७५ मा नाफामा उत्साहप्रद प्रगति गरेको छ । आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म १ अर्ब ८ करोड खूद नाफा आर्जन गरेको यो बैंकले आ.ब. २०७४/७५ को चौथो त्रैमाससम्ममा १ अर्ब ४० करोड नाफा कमाएको हो । यो हिसाबले बैंकले खूद नाफातर्फ ३०.२१ प्रतिशतको फड्को मारेको देखिएको छ ।  समीक्षा अवधिको...

प्रिमियरको नाफामा ३० % को वृद्धि, जगेडामा ७२२ % को छलाङ

1526362179premier.png
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी(नेपाल) लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १३ करोड ३५ लाख नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यो कम्पनीको नाफा १० करोड ३० लाख रुपैयाँ रहेको थियो । यो हिसाबले कम्पनीले खूद नाफातर्फ अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३० प्रतिशतको वृद्धि हासिल गरेको देखिएको छ । समीक्षा अवधिमा...

एशियन लाइफको नाफामा १२.०९ % को वृद्धि, इपीएस ५.१५ रुपैयाँ

1526182669asian-life.png
काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३ करोड ३२ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्ष यही अवधिमा कम्पनीको यस्तो नाफा २ करोड ९६ लाखमा सीमित थियो । यो हिसाबले नाफामा १२.०९ प्रतिशतको वृद्धि देखिएको छ । कम्पनीले समीक्षा अवधिमा बिमा शुल्कबाट १ अर्ब ९३ करोड आर्जन गरेको छ । अघिल्लो वर्ष...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव