profit up

आकर्षक बन्यो सगरमाथा इन्स्योरेन्स : जगेडा कोषमा छलाङ, १५ हजारले बढ्यो बिमालेखको संख्या

1502692733sagarmatha.png
काठमाण्डौ । सगरमाथा इन्स्योरेन्सले आर्थिक वर्ष २०७३/७४ मा २५ करोड ५५ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २० करोड ६७ लाख आर्जन गरेको थियो ।  यो बिमा कम्पनीले जगेडाकोषमा १०० प्रतिशत भन्दा बढीको छलांग मारेको छ । अघिल्लो वर्षसम्म १५ करोड ७१ लाख रुपैयाँमा सीमित यस्तो कोष समीक्षा अवधिमा बढेर ३१ करोड ५६ लाखको उचाईमा पुुगेको छ...

कुमारी बैंकको नाफा घट्दा निराश हुनु भो ? यस्तो छ भित्री कुरा

1502687610profit11.jpg
काठमाण्डौ । कुमारी बैंक लिमीटेडको नाफा घटेको छ । अघिल्लो वर्ष ७१ करोड ६० लाख नाफा कमाएको यो वाणिज्य बैंकले आर्थिक वर्ष २०७३/७४ मा ७० करोड मात्र नाफा कमाउनसक्यो ।  तर, यो नाफा कुमारी बैंक र यसमा गाभिएका चारवटा कम्पनीको समीक्षा अवधिको १७ दिनको नाफा मात्र हो । चारैवटा कम्पनीको वास्तविक नाफा समेत जोड्ने हो भने कुमारी बैंकको वास्तविक मुनाफा...

नेपाल लाइफको इपीएस र पीई रेसियो देखेर तर्सिनु भो ? यस्तो छ वास्तविकता

1502693405img2.jpg
काठमाण्डौ । देशमा संचालित जीवन बिमा कम्पनीमध्येकै टप तथा बिमा बजारको हटकेक नेपाल लाइफ इन्स्योरेन्सले विमाङकीय मूल्याङ्कन अगाडि ४१ करोड ६५ लाख खूद नाफा कमाएको छ ।  अघिल्लो वर्ष विमाङकीय मूल्याङ्कन अगाडिको यस्तो नाफा ३२ करोड ७७ लाख रुपैयाँ थियो । यो हिसाबले नेपाल लाइफले विमाङकीय मूल्याङ्कन अगाडिको नाफामा २७ प्रतिशतको प्रगति हासिल...

1695556604Online-Ad.gif

लोभलाग्दो बन्यो नेपाल बैंक, जगेडा कोषमा १३ गुणाको वृद्धि !

1502683494nbl.jpg
काठमाण्डौ । खराब संस्थामा कसरी प्राण भर्नुपर्छ भन्ने एउटा गतिलो उदाहरणको रुपमा नेपाल बैंक लिमीटेडले आफूलाई स्थापित गरेको छ । कुनै बेला विघटनको संघारमा पुुगेको खबर सुन्नेहरुका लागि यो बैंकको आर्थिक वर्ष २०७३/७४ को प्रगति चमात्कार झै लाग्नसक्छ । यो अवधिमा बैंकले खूद नाफामा मात्र छलाङ हानेको छैन, व्यवसाय बिस्तार गरी खूद ब्याज आम्दानी...

इन्भेष्टमेन्ट बैंकको प्रगति नै प्रगति, रिजर्बमा ४ अर्ब बढी रकम थप

1502682181nibl.jpg
काठमाण्डौ । चुक्तापूँजीको हिसाबले सबैभन्दा ठूलो निजी क्षेत्रको वाणिज्य बैंक नेपाल इन्भेष्टमेन्ट बैंक झनै बलियो बनेको छ । बैंकले खूद नाफातर्फ राम्रो प्रगति गरेको छ भने पूँजी बढ्दा समेत प्रति सेयर आम्दानीमा राम्रो प्रगति गर्ने सफलता पाएको छ ।  यो बैंकले अघिल्लो वर्ष यही अवधिमा २ अर्ब ५५ करोड खूद नाफा आर्जन गरेकोमा समीक्षा अवधिमा ३ अर्ब...

स्ट्याण्डर्ड चार्टर्डले निराश बनायो लगानीकर्तालाईः नाफा सामान्य, इपीएसमा पहिरो

1502681135sc1.jpg
काठमाण्डौ । नेपाली सेयर बजारको हटकेक स्ट्याण्डर्ड चार्टर्ड बैंकले लगानीकर्तालाई उत्साहित बनाउन सकेन । यो बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब ३८ करोड मात्र खूद नाफा आर्जन गर्यो भने इपीएसमा समेत पहिरो गयो । पूँजी बढ्दा समेत कतिपय बैंकले इपीएसलाई सन्तुलनमा राख्न सके पनि स्ट्याण्डर्ड चार्टर्ड भने यो बिषयमा असक्षम साबित भयो ।  अघिल्लो...

प्रभू र नेको इन्स्योरेन्स : को तगडा, को कमजोर ?

1502601951pravu.jpg
काठमाण्डौ । प्रभूू इन्स्योरेन्स लिमीटेड र नेको इन्स्योरेन्सले आइतबार एकसाथ आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासिक विवरण प्रकाशित गरेका छन् ।    प्रकाशित विवरण अनुसार प्रभूू इन्स्योरेन्सले यो अवधिमा १७ करोड ३८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बिमा कम्पनीको नाफा १४ करोड ९३ लाखमा सीमित थियो । दुवै निर्जीवन बिमा कम्पनी हुन्...

नाफामा डिप्रोक्सको ३६ % को छलाङ

1502600171share.jpg
काठमाण्डौ । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको डिप्रोक्स लघुवित्त विकास बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म २६ करोड २९ लाख खूद नाफा कमाएको छ । यो अघिल्लो वर्षको भन्दा ३६ प्रतिशतले बढी हो ।   अघिल्लो वर्ष यही अवधिमा यो माइक्रोफाइनान्सको नाफा १९ करोड २७ लाखमा सीमित थियो ।  बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति...

‘घ’ वर्गको कम्पनी भनेर सानाकिसानलाई नेहप्नू, देखाइदियो कमालको प्रगति !

1502595920SANA-KISAN-BLOG.png
काठमाण्डौ । माइक्रोफाइनान्स भनेर साना किसान विकास बैंकलाई हेप्नुु हुँदैछ भने तपाई पछुताउनुपर्नेछ । कारण, यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म कमालको प्रगति हासिल गरेको छ ।  सानाकिसानले अघिल्लो वर्ष २२ करोड ३४ लाखमा सीमित खूद नाफालाई बढाएर ३३ करोडको उचाईमा पुर्याएको छ ।  यस्तै, खूद ब्याज आम्दानीतर्फ पनि यो �...

सिद्धार्थ र त्रिवेणी जनता बैंकका लागि प्राण बने, अधिकांश सूचकमा छलाङ

1502595328profit.jpg
काठमाण्डौ । राष्ट्रिय स्तरको निकै बलियो बैंक सिद्धार्थ डेभलपमेन्ट बैंक र त्रिवेणी विकास बैंकलाई गाभेपछि विगतका त्रैमासमा खूद नाफामा निकै कमजोर देखिएको जनता बैंक नेपाल लिमीटेडले आर्थिक वर्ष ०७३/७४ को चौथो त्रैमासमा ६४ करोड १८ आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा जनता बैंकको नाफा १३ करोडमा सीमित थियो ।  खूद ब्याज आम्दानीतर्फ पनि...

१९ मध्ये नाफा आर्जनमा तेश्रो बन्यो हिमालयन बैंक

1502593970hbl.jpg
काठमाण्डौ । हालसम्म आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्ने १९ वाणिज्य बैंकमध्ये हिमालयन बैंक तेश्रो बन्न सफल भएको छ। यो बैंकले समीक्षा अवधिमा २ अर्ब १७ करोड खूद नाफा आर्जन गरेको हो ।  यसअघि नबील बैंक ३ अर्ब ६२ करोडसहित पहिलो र २ अर्ब ७७ करोडसहित कृषि विकास बैंक दोश्रो स्थानमा छन् ।  अघिल्लो वर्ष यही अवधिमा...

एक्सक्लूसिभ : १७ वाणिज्य बैंकमध्ये को रोगी, को स्वस्थ ? (विश्लेषणात्मक अध्ययनसहित)

1502548417analysis.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा अधिकांश वाणिज्य बैंकहरुले खूद नाफातर्फ छलाङ मारेका छन् । पूँजीवृद्धिको चटारोका कारण धेरैले अघिल्लो आर्थिक वर्षको तुलनामा प्रति सेयर आम्दानीलाई नियन्त्रणमा राख्न सकेनन् । सँगै, प्रति सेयर नेटवर्थ समेत नियन्त्रित हुन सकेन । हालसम्म देशका १७ वाणिज्य बैंकले चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक...

फाइनान्स भनेर नेहप्नू नि रिलायन्सलाई !

1502434065111.jpg
काठमाण्डौ । ‘ग’ वर्गको बित्तीय संस्था(फाइनान्स)लाई बेवास्ता गर्ने तपाईको बानी छ भने त्यो आजैका मितिदेखि त्यागिदिनुहोला । फाइनान्सले पनि ठूला बैंकले जत्तिकै राम्रो प्रगति गर्न सक्छन् र नाफामा समेत राम्रै छलांग मार्न सक्छन् भन्ने उदाहरण रिलायन्स फाइनान्सले पेश गरेको छ ।  यो फाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा १० करोड ९८ लाख खूद नाफा...

मेगाको रिजर्ब कोषमा छलाङ, एनपीएलमा डरलाग्दो वृद्धि !

1502419206profitup.jpg
काठमाण्डौ । हालसम्म चौथो त्रैमासको बित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकमध्ये अधिकांश अर्ब क्लबमा रहे पनि मेगा बैंक लिमीटेडले भने त्यो लक्ष्य प्राप्ति गर्न सकेन । यो बैंकले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ७९ करोड १४ लाख मात्र खूद नाफा आर्जन गर्न सक्यो । तर, बैंकको अघिल्लो वर्षको भन्दा ४४ प्रतिशतले नाफामा वृद्धि गरेको छ ।...

एसबीआईको नाफा १४ % ले बढ्यो, जगेडा कोषमा ८० % को फड्को !

1502417577sbi.jpg
काठमाण्डौ । भारतको स्टेट बैंक अफ इण्डिया(एसबीआई) समूहको लगानीमा संचालित नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७३/७४ मा खूद नाफातर्फ १४.१४ प्रतिशतको प्रगति गर्दै १ अर्ब ५२ करोड कमाएको छ । अघिल्लो वर्ष यो बैंकको नाफा १ अर्ब ३३ करोड रुपैयाँ थियो ।  अघिल्लो वर्ष २ अर्ब ४१ करोड रहेको खूद ब्याज आम्दानी बढेर यो वर्ष २ अर्ब ९१ करोडको उचाईमा पुुगेको...

भर्खरै

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

ॐ हस्पिटलमा माछापुच्छ्रे बैंकका कर्मचारी र ग्राहकलाई विशेष छुट

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

तीन पूर्वअर्थमन्त्रीको एउटै स्वर-‘१२ करोड क्याप हटाऊ, जोखिम भार घटाऊ’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

राष्ट्रबैंकले बुधबार बिहान बोलायो बोर्ड, ‘सेयरकर्जा अजेण्डामा छैन’

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

प्रयोगकर्तालाई ‘दराज क्यान्डी’: खेल्दै छुट पाउँदै

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

एनएसएलमा मार्की खेलाडीका रुपमा राष्ट्रिय टोलीका गोलकिपर विशाल श्रेष्ठ एफसी चितवन क्लबमा आबद्ध

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

सुमेरु अस्पतालमा दुई बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

कैलाश हेलिकोप्टरले आईपीओ ल्याउने, सन् २०२६ सम्म ५ वटा हेलिकोप्टर पुर्याउने

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

लेबलिङ र पुराना ऐन-कानुनले ल्याएका समस्यामा ध्यानाकर्षण

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डको पहिलो प्रयोगमा २५% क्यासब्याक अफर

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई सेल्सबेरीमा विशेष छुट

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

नेसनल लाइफले ल्यायो स्मार्ट मोबाइल एप, यस्ता छन् सुविधा

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

तंग्रिँदै गरेको अर्थतन्त्रलाई थप गतिशील बनाउन सरोकारवाला पक्ष गम्भीर र जिम्मेवार हुन आवश्यकः सिबिफिन

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सहुलियतपूर्ण वित्तीय सहायताका लागि अर्थमन्त्रीको आह्वान

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

सुजुकीले ल्यायो मोटरसाइकल तथा स्कुटर खरिदका लागि चाडपर्वलक्षित योजना

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव

भौतिक पूर्वाधार ६५% पूरा गरेका जलविद्युतलाई मात्रै आईपीओको अनुमति दिन इप्पानको सुझाव