profit up

नागबेली लघुवित्तको नाफामा २३ % को वृद्धि

1502338349nagbeli.jpeg
काठमाण्डौ । झापाको विर्तामोडमा मुख्य कार्यालय रहेको नागबेली लघुवित्त विकास बैंक लिमीटेडले आर्थिक वर्ष ०७३/७४ मा ३ करोड ३७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीको नाफा २ करोड ७३ लाख रुपैयाँ थियो ।  यो माइक्रोफाइनान्सले यो अवधिमा ७ करोड ३० लाख खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ६ करोड २५ लाख रुपैयाँमा...

नेरुडेको नाफा ९.४ करोड, रिजर्ब कोषमा करिब तीनगुणाको वृद्धि

1502337154nerude-laghubiyya-ss.png
काठमाण्डौ । नेरुडे लुघवित्त विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा ९ करोड ४६ लाख खूद नाफा आर्जन गरेको छ । यो माइक्रोफाइनान्सले अघिल्लो वर्ष ८ करोड १० लाख नाफा कमाएको थियो ।  अघिल्लो वर्ष २४ करोड ६३ लाखमा सीमित खूद ब्याज आम्दानी बढेर यो वर्ष ३१ करोड ६१ लखको उचाईमा पुुगेको छ ।  यो अवधिमा नेरुडेले १ अर्ब ६४ करोड सापटी लिई तथा १ अर्ब १३...

हाम्रो विकास बैंकको यो प्रगतिलाई कसरी हेर्ने ?

1502336230pro.jpg
काठमाण्डौ । नूवाकोटको विदूरमा मुख्य कार्यालय रहेको हाम्रो विकास बैंकले आर्थिक वर्ष २०७३ /७४ मा ४ करोड ३५ लाख खूद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्ष यो बैंकले ३ करोड ७९ लाख मात्र नाफा कमाएको थियो ।  व्यवसाय बिस्तारमा सक्रिय रहेका कारण हाम्रो विकास बैंकको खूद ब्याज आम्दानीमा राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ५ करोड ८१ लख रुपैयाँमा सीमा...

माइक्रोफाइनान्स भनेर नहेप्नू, स्वालम्बन र रुरललाई हेर्नू !

1502335041profit1111.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७३/७४ मा केही माइक्रोफाइनान्सहरुले कमालको प्रगति हासिल गरेका छन् । उनीहरुको नाफालाई हेर्ने हो भने कतिपय वाणिज्य बैंक समेत पछाडि पर्ने देखिन्छ । ठूला बैंकहरुलाई टक्कर दिने गरी बिहीबार बित्तीय विवरण सार्वजनिक गर्ने माइक्रोफाइनान्स मध्ये स्वावलम्बन लघुवित्त विकास बैंक र रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर...

लघुवित्तले दियो वाणिज्य बैंकलाई टक्कर, ५७.६ करोड कमाउने कुन कम्पनी होला ?

1502333132Profit.jpg
काठमाण्डौ । प्रतिकित्ता सेयर मूल्य अधिक, तर नाफा तथा चुक्तापूँजी चाहि निकै कम । धेरैले माइक्रोफाइनान्सलाई यसैगरी बुुझ्छन् । तपाईको पनि यस्तै बुुझाई हो भने कतिपय कम्पनीको सवालमा त्यो गलत हुनसक्छ । कारण, कतिपय माइक्रोफाइनान्सले वाणिज्य बैंकलाई समेत टक्कर दिने गरी नाफा कमाउने गरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा छिमेक लघुवित्त विकास बैंकको...

कृषि बैंकको नाफामा १२.६५ % वृद्धि, इपीएस र आरओईमा गिरावट

1502248295profit.jpg
काठमाण्डौ । कृषि विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ७७ करोड ६७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २ अर्ब ४६ करोड ४६ लाख थियो ।  अघिल्लो वर्षको तुलनामा यो बैंकले खूद नाफातर्फ १२.६५ प्रतिशतको प्रगति मात्र हासिल गरेको देखिएको छ ।  यो अवधिमा बैंकले ११ अर्ब १२ करोड बढी खूद ब्याज आम्दानी गरेको छ । अघिल्लो वर्ष यही...

साझा बैंकले कमायो १.५७ करोड, संचालन घाटा बढ्यो

1502169353profit.jpg
काठमाण्डौ । गत वर्ष ४२ लाख बढी घाटा व्यहोरेको कैलालीको धनगढीमा मुख्य कार्यालय रहेको साझा विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ करोड ५७ लाख ६१ हजार खूद नाफा कमाएको छ ।  यो विकास बैंकले घाटालाई पूर्ति गर्दै नाफामा निकै ठूलो फड्को मारेको हो ।  खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको देखिएको छ । अघिल्लो वर्ष २ करोड ७४ लाख यस्तो आम्दानी...

लोभलाग्दो प्रगति विवरण निकाल्यो सूर्योदय लघुवित्तले !

1502080642suryodaya.jpg
काठमाण्डौ । सूूर्योदय लघुवित्त बित्तीय संस्थाले खूद नाफामा ५८.४५ प्रतिशतको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष १ करोड ४९ लाख खूद नाफा कमाएको यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ मा २ करोड ३७ लाख नाफ आर्जन गरेको हो ।  व्यवसायको बिस्तारमा आक्रामक नीति लिएका कारण खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिललो वर्ष ४ करोड १३...

गुहेश्वरीको नाफामा ८६ % को वृद्धि

1502079867profit22.jpg
काठमाण्डौ । गुुहेश्वरी मर्चेन्ट बैकिंग एण्ड फाइनान्स लिमीटेडले खूद नाफामा कमालको प्रगति हासिल गरेको छ । अघिल्लो वर्ष ६ करोड ९३ लाख रहेको खूद नाफा बढाएर आर्थिक वर्ष ०७३/७४ मा १२ करोड ९२ लाखको उचाईमा पुर्याएको हो । यसरी खूद नाफा तर्फ यो कम्पनीले ८६.४१ प्रतिशतले फड्को मारेको हो ।  यस्तै, खूद ब्याज आम्दानीतर्फ पनि गुहेश्वरीले राम्रो प्रगति...

सांग्रिला बैंकको नाफामा फड्को, रिजर्बमा ३ गुणाले छलाङ !

1502077562profit-up.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७३/७४ मा ३४ करोड २७ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यो बैंकको नाफा २१ करोड ५४ लाखमा सीमित थियो ।  बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो फड्को मारेको छ । अघिल्लो वर्ष ४७ करोड ८० लाखमा सीमित यस्तो आम्दानी बढेर यो वर्ष ७१ करोड २१ लखको उचाईमा पुुगेको छ ।  यस्तै, अघिल्लो...

लुम्बिनी विकास बैंकको नाफा बढ्यो, इपीएस घट्यो

1502076562Profit-1.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा ३७ करोड ६९ लाख खूद नाफा आर्जन गरेको छ ।  यो बैंकको अघिल्लो वर्षको खूद नाफा ३२ करोड १३ लाख खूद नाफा कमाएको थियो ।  बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष ५० करोड ७२ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ८० करोड २७ लाख पुुगेको छ ।  अघिल्लो वर्ष...

सिन्धु बैंकको नाफामा १ करोडको वृद्धि

1502076661profit.jpg
काठमाण्डौ । सिन्धुपाल्चोक मुख्य कार्यालय रहेको सिन्धुु विकास बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो वर्षको तुलनामा खूद नाफा १ करोडले बढाएको छ ।  यो बैंकले ३ करोड ७२ लाख खूद नाफा आर्जन गरेको हो, अघिल्लो वर्ष यो बैंकको नाफा २ करोड ७२ लाख थियो ।  बैंकले व्यवसाय बिस्तारमा आक्रामक नीति लिएका कारण अघिल्लो वर्ष ६ करोड ८३ लाख रुपैयाँ...

कैलाश बैंकको नाफा प्रक्षेपणभन्दा किन १० करोड कम ?

1502075070kailash-bikas-bank.jpg
काठमाण्डौ । कैलाश विकास बैंक खूद नाफा र अन्य आर्थिक सूचकको हिसाबले राष्ट्रिय स्तरको विकास बैंकमध्ये फेरि पनि आफूलाई अब्बल बनाउन सफल भएको छ । तर, बैंकको व्यवस्थापनले प्रक्षेपण गरेको भन्दा १० करोड कम नाफा भएको छ ।  यसअघि बैंक सम्हालिरहेका सीइओ कृष्णराज लामिछानेले यो वर्ष बैंकको खूद नाफा ६० करोड नाघ्ने प्रक्षेपण गरेका थिए(हेर्नुहोस्...

देव विकास बैंकको प्रगति नै प्रगति : नाफामा कमालको वृद्धि, खराब कर्जा असूलीमा अब्बल

1501992419profitt.jpg
काठमाण्डौ । देवः विकास बैंकले आर्थिक वर्ष २०७३/७४ मा कमालको प्रगति हासिल गरेको छ । यो विकास बैंकले खूद नाफातर्फ फड्को मागर्दै २८ करोड ९४ लाख कमाएको हो । अघिल्लो वर्ष यही अवधिमा बैंकको खूद नाफा १३ करोड ६५ लाखमा सीमित थियो ।  व्यवसाय बिस्तारमा आक्रामक नीति लिएको बैंक व्यवस्थापन खूद ब्याज आम्दानीमा दोब्बर बढीको प्रगति हासिल गर्न समेत सफल...

लगानीका लागि आकर्षक बन्यो माछापुच्छ्रे बैंक : अर्ब क्लबको सदस्यदेखि इपीएसमा वृद्धिसम्म

1501989818machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०७३/७४ मा १ अर्ब बढी नाफा कमाएर नयाँ रेकर्ड राखेको छ । यो बैंकले यो अवधिमा १ अर्ब ३० करोड बढी नाफा गरेको हो । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ८९ करोड ८२ लाखमा सीमित थियो । यो बैंकले हालसम्मका कुनै पनि आर्थिक वर्षमा खूद नाफा १ अर्ब पुर्याएको थिएन ।  व्यवसाय वृद्धिमा आक्रामक नीति लिएका कारण...

भर्खरै

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

कच्चा तेलको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्नसक्ने जेपी मोर्गन बैंकको प्रक्षेपण

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

यो साता उच्च रिटर्न दिने शीर्ष १० कम्पनीमा सबै हाइड्रो, थ्रीस्टारका लगानीकर्ताले कमाए ४३%

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

माइडियाले ल्यायो दसैँ–तिहार अफर, सामान खरिदमा आकर्षक उपहार

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दावा टेक्नोलोजीको डिलर्स मिटः १२ डिलरलाई सम्मानसहित रु. ५ लाखको हेल्थ इन्स्योरेन्स प्रदान

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

दसैँअघि कतिसम्म पुग्ला बजार ? यस्तो छ डाउ थेउरी र इलिअट वेभबाट प्रक्षेपण

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

खानीखोला हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल नियुक्त

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

चितवनमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको दोस्रो सेल्स कन्भेन्सन, २० जना सम्मानित

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

नेप्सको अध्यक्षमा विश्वम्भर न्यौपाने नियुक्त

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

ग्लोबल आइएमई बैंक र बोटलर्स नेपालबीच च्यानल फाइनान्सिङ सम्झौता

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

आईपीओको प्रिमियमबाट बोनस सेयर बाँड्ने आइएमई लाइफको संकेत, पर्खिंदै प्राधिकरणको स्वीकृति

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

विमानस्थल आसपासका क्षेत्रमा चंगा उडाउन निषेध, अटेर गरे कारबाही

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

नेपाल नियन्त्रणकारी अर्थतन्त्रको सूचीमा, हङकङलाई पछार्दै सिंगापुर बन्यो सबैभन्दा स्वतन्त्र

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सरकारको महत्वाकांक्षी योजना: आगामी १२ वर्षमा ऊर्जा क्षेत्रमा ४६ अर्ब डलर लगानी

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

सुनको आयात कोटा बढाउने राष्ट्र बैंकको निर्णय, अब दैनिक २० केजीसम्म ल्याउन दिने

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन

बीमा कम्पनीका प्रदेश र शाखा प्रमुखहरुलाई जबाफदेही भएर काम गर्न अध्यक्ष सिलवालको निर्देशन