profit

स्ट्याण्डर्ड चार्टर्डको नाफामा कमालको प्रगति, इपीएसमा झिनो गिरावट

1510115995sc.jpg
काठमाण्डौ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कमालको प्रगति गरेको छ । यो बैंकले अघिल्लो वर्षको यही अवधिको तुलनामा नाफामा ३८ प्रतिशतका प्रगति हासिल गरेको हो ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३४ करोड ९४ लाख खूद नाफा आर्जन गरेकोमा यो वर्षको सोही अवधिमा बढेर ४८ करोड २५ लाखको उचाईमा पुुगेको हो...

समताको नाफामा पहिरो, रिजर्बमा छलाङ

1510031939micro.jpg
काठमाण्डौ । समता माइक्रोफाइनान्स बित्तीय संस्थाको खूद नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ५२ लाख ६३ हजार खूद नाफा कमाएको यो कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २२ लाख ६२ हजार मात्र नाफा कमाउन सकेको हो ।  यो कम्पनीको ब्याज खर्च अचाक्ली बढ्दा खूद नाफा घट्न पुुगेको हो । अघिल्लो वर्ष ४० लाख ७७ हजार रहेको ब्याज...

श्री इन्भेष्टमेन्टको नाफा २६.१८% को बढोत्तरी, अन्य सूचक पनि सन्तोषजनक

1510032079shree.jpg
काठमाण्डौ । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा यो कम्पनीको नाफामा २६.१८ प्रतिशतको वृद्धि भएको हो ।  अघिल्लो वर्षको पहिलो त्रैमाससम्म ७९ लाख ४३ हजार रुपैयाँ रहेको खूद नाफा बढेर समीक्षा अवधिमा १ करोड १ लाखको उचाईमा पुुगेको छ ।  फाइनान्सको...

1695556604Online-Ad.gif

उच्च ब्याज खर्च र थोरै नाफाले माछापुच्छ्रेको इपीएसमा पहिरो

1510029242mbl.jpg
काठमाण्डौ ।   माछापुच्छ्रे बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २८ करोड ९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा २४ करोड ६९ लाख रुपैयाँमा सीमित थियो । बैंकको खूद ब्याज आम्दानी बढेको छ । अघिल्लो वर्ष ५३ करोड ५२ लाखमा सीमित यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ६१ करोड २१ लाखको उचाईमा पुुगेको छ ।...

कमजोर बन्दै मेरो माइक्रोफाइनान्सः रिजर्ब खिइयो, नाफामा उस्तै गिरावट

1509955062mero-microfinance.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको नाफा घटेर १ करोड ९० लाखमा सीमित हुन पुुगेको हो । अघिल्लो वर्षको यही अवधिमा मेरो माइक्रोफाइनान्सको नाफा २ करोड १४ लाख थियो ।  समीक्षा अवधिमा मेरोको खूद ब्याज आम्दानी भने बढेको छ। ऋघिल्लो वर्षको यही अवधिमा ४ करोड ९८ लाख...

निर्धन उत्थानको रिजर्बमा छलाङ, ब्याज खर्च बढ्दा नाफामा गिरावट

1509955280nirdhan.png
काठमाण्डौ । निर्धन उत्थान बैंक लिमीटेडको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा घटेको छ । अघिल्लो वर्षको यही अवधिमा १५ करोड ७० लाख रुपैयाँ रहेको नाफा घटेर समीक्षा अवधिमा १२ करोड ५५ लाखमा सीमित बन्न पुुगेको हो ।  बैैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष ३५ करोड ९७ लाख रुपैयाँ रहेको यस्तो आम्दानी घटेर ३१ करोड २९ लाखमा सीमित...

गरिमा बैंकको ब्याज खर्च अचाक्ली, इपीएसमा पहिरो

1509955311Garima-Bikash-Bank.jpg
काठमाण्डौ । गरिमा विकास बैंकको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा खूद नाफा घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ४ करोड ६८ लाख रुपैयाँ रहेको खूद नाफा घटेर समीक्षा अवधिमा ३ करोड ४२ लाखमा सीमित बन्न पुुगेको छ ।  बैंकको खूद ब्याज आम्दानी बढे पनि ब्याज खर्च अचाक्ली बढ्दा नाफामा गिरावट आएको हो ।  अघिल्लो वर्ष १३ करोड ३३ लाख...

ब्याज खर्च अचाक्ली बढ्दा सांग्रिला बैंकको नाफामा गिरावट

1509953185Shangrila-dev-bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले ४ करोड १० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ४ करोड ४३ लाख रुपैयाँ थियो ।  अघिल्लो आबको पहिलो त्रैमासको तुलनामा समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानी बढे पनि नाफा भने बढ्न नसकेको हो । अघिल्लो आबको पहिलो त्रैमासमा १४...

कृषि बैंकको किन भयो यस्तो हविगत ?

1509952204adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकको नाफामा पहिरो गएको छ । अघिल्लो वर्षको पहिलो त्रैमासको तुलनामा चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा करिब दोब्बरले राइट ब्याक गरे पनि बैंकको ब्याज खर्चमा सन्तुलन कायम नभएपछि नाफामा पहिरो गएको हो ।  सोमबार सार्वजनिक बित्तीय विवरण अनुसार कृषि विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३६ करोड ३९ लाख...

लुम्बिनी विकास बैंकको झूर प्रदर्शन, टप विकास बैंकको यो हविगत

1509948386lbbl.jpg
काठमाण्डौ । विभिन्न विकास बैंक र फाइनान्स मर्ज गरी बनेको लुम्बिनी विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा झूर प्रदर्शन गरेको छ ।  यो बैंकले समीक्षा अवधिमा १ करोड ६१ लाख मात्र खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकले ३ करोड ३४ लाख नाफा आर्जन गरेको थियो ।  बैंकको खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो वर्ष...

नाफा बढाए पनि ज्योति बैंकको इपीएसमा किन गयो पहिरो ?

1509946033jbbl.jpg
काठमाण्डौ । ज्योति विकास बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ करोड ५७ लाख खूद नाफा कमाएको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकले ४ करोड ३५ लाख नाफा कमाएको थियो ।  खर्च व्यवस्थापनमा ध्यान दिंदा यो विकास बैंकको खूद ब्याज आम्दानीतर्फ राम्रो प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा ९ करोड ९४ लाख रुपैयाँमा सीमित रहेको यस्तो आम्दानी...

नाफा घटे पनि कुमारी बैंकको आशालाग्दो प्रगति !

1509945464kbl.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा कुमारी बैंक लिमीटेडले ११ करोड २० लाख खूद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकले १३ करोड ७४ लाख नाफा कमाएको थियो ।  बैंकले ९ करोड ७० लाख रुपैयाँ राइट ब्याक गरे पनि नाफा बढाउन नसक्नुु राम्रो संकेत होइन ।  समीक्षा अवधिमा बैंकले खूद ब्याज आम्दानीतर्फ भने उल्लेख्य प्रगति...

नाफामा सिभिल बैंकको चमात्कार,इपीएसमा ३४९% र रिजर्बमा २२६% को छलाङ

1509944278civil-bank.jpg
काठमाण्डौ । खराब कर्जा असूलेर सिभिल बैंक लिमीटेडले चमात्कार देखाएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म १ करोड ४५ लाख नाफा गरेको यो बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ११ करोड ३३ लाख खूद नाफा कमाएको हो ।  कुल ३१ करोड ४५ लाख रुपैयाँ राइट ब्याक गरेको सिभिल बैंकको खूद ब्याज आम्दानीतर्फ पनि वृृद्धि भएको छ । अघिल्लो वर्षको यही...

बैंकरका नेताले नेतृत्व गरेको बैंक नै कमजोर, एनबीको इपीएसमा पहिरो

1509943193nb.jpg
काठमाण्डौ । संभावित जोखिम व्यवस्थापन कोषबाट १० करोड बढी राइट ब्याक गर्दा समेत नेपाल बंगलादेश(एनबी) बैंक लिमीटेडले खूद नाफा बढाउन सकेन । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा २२ करोड ५० लाख खूद नाफा कमाएको चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १५ करोड ४० लाख मात्र नाफा कमाउन सकेको हो ।  नेपाल बैंकर्स संघका नेताहरुले नेतृत्व गरेका बैंकहरु...

गुड्विल र गुहेश्वरीको नाफा बढ्यो, मञ्जुश्रीको अवस्था धरासायी

1509865109financial-highlights.jpg
काठमाण्डौ । गुड्विल फाइनान्स कम्पनी, मञ्जुश्री फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीले पनि आइतबार चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगतिविवरण सार्वजनिक गरेका छन् ।  यी तीनमध्ये गुड्विल र गुहेश्वरीको नाफा बढेको छ भने मञ्जुश्रीको नाफा घटेको छ ।  गुड्विल फाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड...

भर्खरै

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

सेगवेको नयाँ शोरुम अब चितवन र बुटवलमा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

एनआईएमबी एस क्यापिटलको जनरल म्यानेजरमा सचिन्द्र ढुंगानाको बढुवा

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

नेपाल इन्स्योरेन्सको ७६औँ वार्षिकोत्सवमा १७ कर्मचारी सम्मानित

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

समृद्धि फाइनान्सको बुटवल शाखा स्थानान्तरण

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

इक्राबाट एलआईसी नेपालले पायो ‘ए’ निष्कासनकर्ता रेटिङ

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

शिवममा देखियो साप्ताहिक बुलिस सेन्टिमेन्ट, घोराहीको अवस्था कस्तो ?

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सेयर कर्जाको १२ करोडको सीमा यही साता हट्नसक्ने, गभर्नर भन्छन्–‘मन्थन सुरु भएको छ’

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

सन नेपाल लाइफको व्यतीत बीमालेखको नवीकरणमा १००% छुट

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

एनवाईईएफको २०औँ वार्षिकोत्सव, यस्ता छन् उपलब्धि

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

गोडरेजको ‘गज्जबको गोडरेज, कमालको अफर’ सार्वजनिक, सामान खरिदमा आकर्षक उपहार

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

बीमा सर्भेयरको परीक्षाबाट १५ जना छनौट, को-को परे ?

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

ग्राहकलाई सुविधा दिन सिटिजन्स बैंक प्रतिबद्ध, भारतका २ अस्पतालसहित थुप्रै संस्थामा आकर्षक छुट

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

राष्ट्र बैंकले गर्यो मोहर डिजिटलको अनुमतिपत्र खारेज

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

बजारमा सामान्य गिरावट, कारोबार पनि घट्यो

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन

राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय लहानको नवनिर्मित भवनको उद्घाटन