profit

गुड्विल र गुहेश्वरीको नाफा बढ्यो, मञ्जुश्रीको अवस्था धरासायी

1509865109financial-highlights.jpg
काठमाण्डौ । गुड्विल फाइनान्स कम्पनी, मञ्जुश्री फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैकिङ एण्ड फाइनान्स कम्पनीले पनि आइतबार चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगतिविवरण सार्वजनिक गरेका छन् ।  यी तीनमध्ये गुड्विल र गुहेश्वरीको नाफा बढेको छ भने मञ्जुश्रीको नाफा घटेको छ ।  गुड्विल फाइनान्सले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड...

गण्डकी विकास बैंकको इपीएसमा पहिरो, रिजर्बमा छलाङ !

1509864281gandaki.jpg
काठमाण्डौ । गण्डकी विकास बैंकको खूद नाफा घटेको छ । यो बैंकले अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमाससम्म ६ करोड २२ लाख नाफा कमाएकोमा त्यो घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३९ लाखमा सीमित बन्न पुुगेको हो ।  बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म १५ करोड ४७ लाख रुपैयाँमा सीमित यस्तो आम्दानी बढेर...

नाफा बढ्दा समेत इपीएसमा सन्तुलन बनाउन सकेन ओम बैंकले

1509864219om-development-bank.jpg
काठमाण्डौ । ओम डेभलपमेन्ट बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७४ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा यो बैंकको नाफा ३ करोड ३२ लाख रुपैयाँमा सीमित थियो ।  व्यवसायमा बिस्तार गरेका कारण यो बैंकको खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्षको पहिलो त्रैमासमा १३ करोड ३१ लख रुपैयाँ रहेको खूद ब्याज आम्दानी...

1695556604Online-Ad.gif

सेयरमा जथाभावी लगानीले कैलाश बैंकको यो हविगत !

1509858404kailash-bank.jpeg
काठमाण्डौ । नेतृत्व गर्ने एउटा मान्छेको भूमिकाले कुनै पनि कम्पनीको अवस्था कति फरक हुन्छ भन्ने उदाहरण बनेको छ कैलाश विकास बैंक । धेरै कमाउने ध्याउन्नमा विचारै नगरी जथाभावी लगानी गर्दा अघिल्लो आर्थिक वर्षसम्म प्रमुख सूचकहरुमा देशकै टप विकास बैंकमा आफूलाई उभ्याइरहेको यो बैंकको खूद नाफातर्फ चालुु आर्थिक वर्षमा भने पहिरो गएको छ...

वाणिज्य बैंकहरुको खूद नाफा : एनएमबी अगाडि, मेगा सबैभन्दा पछाडि

1509778684profit.jpg
काठमाण्डौ । शनिवारसम्म १५ वटा वाणिज्य बैंकले चालुु आर्थिक वर्षको पहिलो त्रैमासको प्रगति विवरण सार्वजनिक गरेका छन् ।  विवरण सार्वजनिक गर्नेमध्ये ८ वाणिज्य बैंकको खूद नाफामा वृद्धि भएको छ भने ७ वाणिज्य बैंकको नाफामा गिरावट आएको छ ।  गत आर्थिक वर्षको तुलनामा खूद नाफामा सबैभन्दा ठूलो छलांग एनएमबी बैंकले मारेको छ । यो बैंकले गत वर्षको...

नाफामा क्षय व्यहोरेको पोखरा फाइनान्सको रिजर्बमा कमालको प्रगति !

1509772286pofil-1.jpg
काठमाण्डौ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा पोखरा फाइनान्सको खूद नाफा पनि घटेको छ । यो अवधिमा पोखरा फाइनान्सले १ करोड ४८ लाख नाफा कमायो, जब कि अघिल्लो वर्षको यही अवधिमा कम्पनीको नाफा १ करोड ६४ लाख थियो ।  यो फाइनान्सले समीक्षा अवधिमा बढेको पूँजी अनुसार व्यवसाय बिस्तार गर्न सकेन । अघिल्लो वर्षको पहिलो त्रैमासमा ३ करोड ९९ लाख रहेको...

तिनाउ बैंकको नाफा घट्यो, ब्याज आम्दानी र इपीएसमा गिरावट

1509771628tinau.gif
काठमाण्डौ । तिनाउ विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ५६ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा यो बैंकको नाफा १ करोड ९१ लख रुपैयाँ थियो ।  समीक्षा अवधिमा बैंकको खूद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३ करोड ७४ लाख खूद ब्याज आम्दानी गरेको बैंकले समीक्षा...

प्रतिसेयर १० रुपैयाँ कमाएको सनराइज बैंकको प्रगतिलाई कसरी हेर्ने ?

1509770808sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमीटेडको नाफा समेत घटेको छ । यो बैंकको नाफा घटेर चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा २० करोड ३७ लाखमा सीमित बन्न पुुगेको हो । अघिल्लो वर्षको पहिलो त्रैमासमा यो बैंकले २५ करोड ३१ लख खूद नाफा कमाएको थियो ।  बैंकको खूद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । अघिल्लो आबको पहिलो त्रैमासमा ५१ करोड ५६ लाख खूद ब्याज आम्दानी...

बीओकेको अवस्था दयनीय : प्रमुख सूचकहरुमा पहिरै पहिरो !

1509769902bok.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डूू लिमीटेडको खूद नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले २२ करोड ४० लाख खूद नाफा आर्जन गर्यो, जबकि अघिल्लो आबको यही अवधिमा बैंकको नाफा २७ करोड माथि थियो ।  व्यवस्थापनले व्यवसाय बिस्तारमा ध्यान नदिंदा खूद ब्याज आम्दानी पनि घटेको छ । अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ६२ करोड ५० लाख...

सेयर मूल्य रु.१८९० रहेको कम्पनीको इपीएस रु. ११, पीई अनुपात ११८.३७ गुणा !

1509685627loss.jpg
काठमाण्डौ । दोश्रो बजारमा प्रतिकित्ता १८९० रुपैयाँमा कारोबार भइरहेको रिलायवल माइक्रोफाइनान्सले सेयरधनीहरुलाई झट्का दिएको छ । यो माइक्रोफाइनान्सको नाफा घटेर चौपट भएको छ भने अन्य सूचक पनि सन्तोषजनक छैनन् ।  माइक्रोफाइनान्सले शुक्रबार सार्वजनिक गरेको चालुु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तीय विवरण अनुसार नाफा घटेर २७ लाखमा...

सिद्धार्थ बैंक भनेर उचालिनेहरुको पुर्पुरोमा हातः नाफा, इपीएस र ब्याज आम्दानीमा पहिरै पहिरो !

1509684132sbl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिद्धार्थ बैंकको नाफामा पहिरो गएको छ । गत वर्ष जतिको व्यवसाय गर्न नसक्दा र बढेको पूँजी अनुसार नाफा कमाउन नसक्दा इपीएसमा डरलाग्दो पहिरो गई लगानीकर्ताले टाउकोमा हात राख्नुपर्ने अवस्था सिर्जना भएको छ ।  बैंकले समीक्षा अवधिमा संभावित जोखिम व्यवस्थापन कोषबाट १७ करोड ७० लाख फिर्ता ल्याउँदा...

साइन रेसुङ्गाको नाफामा गिरावट, रिजर्ब तगडा

1509598792down.jpg
काठमाण्डौ । साइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमीटेडको नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो बैंकले ६ करोड ५० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ६ करोड ७८ लाख थियो ।  यो अवधिमा बैंकको खूद ब्याज आम्दानी भने बढेको छ । अघिल्लो वर्ष १३ करोड ५० लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा १४...

नाफा बढ्यो सेञ्चुरी बैंकको

1479718237Century-Commercial-Bank-.jpg
काठमाण्डौ । थोरै भए पनि सेञ्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा बढाएको छ ।  अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ७ करोड ४ लाख २२ हजार नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ७ करोड ४ लाख २७ हजार नाफा कमाएको हो ।  सेञ्चुरी बैंकको खूद ब्याज आम्दानीतर्फ भने राम्रै प्रगति भएको छ । अघिल्लो वर्षको पहिलो...

देव विकास बैंकको नाफा ५.०६ करोड

1479297791deva-profit.png
काठमाण्डौ । देव बिकास बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा पाँच करोड छ लाख ९५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ ।  गत आवको सोही अवधिमा बैंकको यस्तो मुनाफा तीन करोड ९१ लाख ५३ हजार रुपैयाँ मात्र थियो । चुक्तापूँजी ८८ करोड १० लाख ८८ हजार रुपैयाँ रहेको बैंकले चालुु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिमा सात अर्ब ९६ करोड ८६...

चिलिमेले घाटा व्यहोर्दा सानिमाको कमालको प्रगति !

1479179579profit-up-down.jpg
काठमाण्डौ । चिलिमे हाइड्रोपावर कम्पनी लिमीटेडको नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफातर्फ ३.२८ प्रतिशतले गिरावट आएको हो ।  यो कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको पहिलो त्रैमासमा ३१ करोड ७८ लाख खुद नाफा आर्जन भएकोमा यो वर्ष घटेर ३० करोड ७०...

भर्खरै

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

गरिमा, शाइन र मुक्तिनाथमध्ये कुनको मूल्य कति पुग्ला ? भविष्यमा कुन बैंक अब्बल बन्ला ? (प्राविधिक विश्लेषण)

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

रियल स्टेटपछि चीनका बैंकहरु पनि जोखिममा, के पर्छ नेपालमा असर ?

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

ग्लोबल आइएमई बैंक र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबीच कर्जा नोक्सान ग्यारेन्टी सम्बन्धी सम्झौता

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भिजन लुम्बिनी ऊर्जा कम्पनीको आईपीओ बाँडफाँट

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

दोश्रो दिनमै ६०% भन्दा बढी बिक्यो सोनापुर मिनरल्सको आईपीओ

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

अर्थतन्त्रको संकट मोचनका लागि महासंघले वृहत् राष्ट्रिय विमर्श गर्ने, सातवटै प्रदेशमा लगानी सम्मेलन

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

सेयरमूल्य समायोजनपछि पनि एनआइसीको मूल्य वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

गोसाईकुण्डमा लगानीकर्ता शिक्षा तथा चेतना अभिवृद्धि कार्यक्रम आयोजना

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

चैनपुर र बिर्तामोडमा गल्फ लुब्रिकेन्टका उच्चस्तरीय शोरुमहरु सञ्चालनमा

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

कर्जा प्रवाह सुस्ताउँदा निर्जीवन बीमा कम्पनीको व्यवसायमा धक्का, सक्रिय बीमालेखको संख्या ८% ले घट्यो

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

यस्तो रह्यो बीमा कम्पनीहरुको दोश्रो बजार परफरमेन्स

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

एकाबिहानै प्रधानमन्त्री–गभर्नर भेट, ‘सेयर कर्जासम्बन्धी नीति असोजभित्रै संशोधन हुन्छ’

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

फ्लाइट टिकट बुक गर्दा उडु–उडु लाग्छ अफर अन्तरगत २०० क्यासब्याक अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

दसैं–तिहारको उमङ्ग सामसङसँग, सामसङले ल्यायो चाडवाडमा नयाँ अफर

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता

आरुष, ब्रबिम, सायुरी र अक्क्षयनी बने ‘किड्डी फेस अफ द इयर इन्टरनेशनल २०२३’का विजेता