स्वास्थ्य संस्थामा पनि साताको दुई दिन बिदा
काठमाण्डौ । सरकारले सार्वजनिक प्रशासन सुधार तथा स्वास्थ्यकर्मीको कार्य वातावरण सन्तुलन गर्ने उद्देश्यसहित स्वास्थ्य संस्थामा पनि हप्तामा दुई दिन बिदा लागू गर्ने निर्णय कार्यान्वयनमा ल्याएको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको सूचनाअनुसार अब सरकारी स्वास्थ्य संस्थाहरूमा शनिबार र आइतबार नियमित बिदा रहनेछ। तर आकस्मिक सेवा र भर्ना भएका बिरामीको उपचार भने...

