Q1 2077/78

हिमालयन डिस्टिलरीको नाफा ९२.१७%ले बढ्यो, ईपीएस रु. १२९.६३

1605249996HDL.jpg
काठमाण्डौ । हिमालयन डिस्टिलरी लिमिटेले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफा ९२.१७ प्रतिशतले बढाउन सफल भएको छ। कम्पनीको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १८ करोड ७४ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ९ करोड ७५ लाख रुपैयाँमा सीमित थियो।  प्रथम त्रैमासमा कम्पनीले उत्पादन...

एनएमबी बैंकको नाफामा उछाल, ईपीएस पनि १६०.३६%ले बढ्यो

1605248707NMB-Bank.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनएमबी बैंक लिमिटेडले ७३ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १६९.६३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा २७ करोड १८ लाख रुपैयाँमा सीमित थियो।  बैंकको वितरणयोग्य...

आम्दानी घट्दा नेपाल एसबीआई बैंकको नाफा ५४.१४%ले घट्यो, ईपीएस रु. ८.९५ मा सीमित

1605242689sbi.jpg
काठमाण्डौ  । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल एसबीआई बैंक लिमिटेडको खुद नाफा ५४.१४ प्रतिशतले घटेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा घटेर २० करोड ५ लाख रुपैयाँमा सीमित बनेको हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ४३ करोड ७२ लाख रुपैयाँमा सीमित थियो...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

महालक्ष्मी विकास बैंक : नाफा ४९.५०%ले बढ्यो, वितरणयोग्य मुनाफा रु. ९.९१ करोडले ऋणात्मक

1605241736mahalaxmi-1.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा महालक्ष्मी विकास बैंक लिमिटेडले १५ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४९.५० प्रतिशतले बढेको हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १० करोड ६८ लाख रुपैयाँमा सीमित थियो।  बैंकको...

एनआईसी एसिया बैंकको नाफा रु. १.०२ अर्ब, ईपीएस बढेर रु. ४२.०३

1605240708NIC-ASIA.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा एनआईसी एसिया बैंक लिमिटेडले १ अर्ब २ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १.१३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा १ अर्ब रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा ४...

नेपाल इन्भेस्टमेन्ट बैंकको नाफा रु. २२ करोडले घट्यो, ईपीएस पनि ओरालो लाग्यो

1605239865NIBl.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडको खुद नाफा २६.१३ प्रतिशतले घटेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा घटेर ६२ करोड ३८ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ८४ करोड ४४ लाख रुपैयाँ रहेको...

1631872135srbl.gif

माछापुच्छ्रे बैंकको नाफा घट्यो, ईपीएस रु. १७.०७

1605237461Machha.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा माछापुच्छ्रे बैंक लिमिटेडले ३६ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ४.०१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा खुद नाफा ३७ करोड ६० लाख रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा ६ करोड ६६...

नेपाल बंगलादेश बैंकको नाफा बढ्यो, ब्याज आम्दानी घट्यो

1605236370Nepal-bangladesh.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नेपाल बंगलादेश बैंक लिमिटेडको नाफा ४१.९० प्रतिशतले बढेको छ। बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले ५७ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। गत वर्ष यही अवधिमा खुद नाफा ४० करोड २५ लाख रुपैयाँ रहेको थियो। बैंकको वितरणयोग्य मुनाफा ५ करोड ९८ लाख...

गुराँस लाइफ : बीमाशुल्क आर्जनमा ११४.६२%को उछाल, दाबीभुक्तानी ९०.३९%ले बढ्यो

1605167022Gurans.jpeg
काठमाण्डौ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ९६ करोड २६ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ। कम्पनीको बिहीबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमा शुलक आर्जन गत वर्षको यही अवधिको तुलनामा ११४.६२ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बीमा शुल्क आर्जन ४४ करोड ८५ लाखमा...

प्रथम त्रैमासमा नेसनल माइक्रोफाइनान्सको नाफा कति ?

1605163542Nationa.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा नेसनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले ४ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको तुलनामा २.७२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

स्वरोजगार लघुवित्तको नाफा रु. ३.४५ करोड, सञ्चालन घाटा रु. १४.४१ करोड

1605159677Swarojgar-Laghubitta.png
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २३.०२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ कराड ८० लाख रुपैयाँ...

आईपीओको तयारीमा रहेको इन्फ्रास्ट्रक्चर बैंकको नाफामा १२.४३ प्रतिशतको गिरावट

1605157499NIFRA.png
काठमाण्डौ । हालसम्मकै ठूलो आईपीओ निष्कासनको तयारीमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको चालु आर्थिक वर्षको प्रथम त्रैमासमा नाफा १२.४३ प्रतिशतले घटेको छ।  बैंकको बिहीबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा १८ करोड १ लाख रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिमा २० करोड ५७ लाख रुपैयाँ...

ग्लोबल आइएमईको इपीएसमा गिरावट, एनपीएलमा बढोत्तरी

1605154005gbime.png
काठमाण्डौ । देशकै ठूलो बैंक, ग्लोबल आइएमई बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १ अर्ब ५ करोड बढी खूद नाफा आर्जन गरेको छ । यो भनेको गत वर्षको यही अवधिको तुलनामा ४०.५८ प्रतिशतले बढी हो ।  खूद नाफातर्फ राम्रै प्रगति गरेको बैंकको यो अवधिमा बाँड्नमिल्ने नाफा भने २२ करोड ६१ लाख रुपैयाँ मात्र रहेको छ। कोभिडका कारण निकै ठूलो आकारमा नाफा भएको...

सूर्या लाइफ इन्स्योरेन्स : बीमाशुल्क ४४.५०%ले बढ्यो, नाफा रु. १०.१६ करोड

1605071718Surya-life.jpg
काठमाण्डौ । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ। कम्पनीको बुधबार सार्वजनिक पहिलो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क ४४.५० प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा खुद बीमा शुल्क ८३ करोड ६८ लाख रुपैयाँ रहेको छ। जुन गत वर्ष यही...

मिर्मिरे लघुवित्तको नाफा बढ्यो, ईपीएस घटेर रु. २१.६१ मा सीमित

1605069687Mirmire-Laghubitta-Bittiya-Sanstha.png
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको तुलनामा १.७३ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड १३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थ...

भर्खरै

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

file photo

यसकारण बैंकर उपेन्द्र पौड्यालले पाए 'सुप्रवल जनसेवा श्री'

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

file photo

अर्थमन्त्री भन्छन्-'हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ !'

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी