Q1 2077/78

डिप्रोक्स लघुवित्तको नाफा १०६.६०%ले बढ्यो, सञ्चालन घाटा रु. १.१० अर्ब

1605067460Deprosc.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको तुलनामा १०६.६० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ९ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

निष्क्रिय कर्जा ह्वात्तै बढ्दा निर्धन उत्थानको घाटा रु. २७.९२ करोड, ईपीएस पनि रु. १८.६२ ले ऋणात्मक

1605066446loss.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले २७ करोड ९२ लाख रुपैयाँ घाटा व्यहोरेको छ। संस्थाको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार गत वर्षको तुलनामा २२९.०९ प्रतिशतले घाटा व्यहोर्नुपरेको हो। गत वर्ष यही अवधिमा संस्थाले २१ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन...

प्रथम त्रैमासमा गुडविल फाइनान्सले कति कमायो ?

1605064956goodwill-finance.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा गुडविल फाइनान्स लिमिटेड (वित्तीय संस्था) को खुद नाफा १३९.२२ प्रतिशतले बढेको छ। कम्पनीको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा २ करोड ९१ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

आईसीएफसी फाइनान्स : सञ्चालन मुनाफा बढ्दा नाफामा उछाल, ईपीएस कति ?

1605063949profit.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा आईसीएफसी फाइनान्स लिमिटेडको खुद नाफा २०६.५० प्रतिशतले बढेको छ। कम्पनीको बुधबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा ९ करोड ३७ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा कम्पनीले ३ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीको...

सूर्योदय लघुवित्तको नाफा घट्यो, ईपीएस रु. २२

1604980982Suryodaya.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा १ करोड १८ लाख रुपैयाँ रहेको छ।  मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १६.५८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

प्रथम त्रैमासमा महुली लघुवित्तको वित्तीय अवस्था कस्तो छ ?

1604979906Mahuli.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा महुली लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २६.९९ प्रतिशतले बढेको छ।  मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले ८३ लाख १२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको ...

1631872135srbl.gif

विजय लघुवित्तको नाफा घट्यो, रिजर्भ बढ्यो

1604979049Vijaya-Laghubitta-Bittiya-sanstha-Ltd.jpg
काठमाण्डौ । चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा २१.५८ प्रतिशतले घटेको छ। मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा १ करोड ७६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाले २ करोड २५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। समीक्षा...

आरएसडीसी लघुवित्तको नाफा बढ्यो, सञ्चालन मुनाफा घट्यो

1604978118RSDC123.jpg
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ करोड ८१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २३.२८ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड २८ लाख रुपैयाँ खुद नाफा...

एनएमबी लघुवित्तको नाफा १०४.४२%ले बढ्यो, ईपीएस घटेर रु. २७.५५ मा सीमित

1604977117NMB.png
काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। संस्थाको मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा यो खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १०४.४२ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ५२ लाख रुपैयाँ खुद नाफा...

कामना सेवा विकास बैंक : नाफा १० गुणाले बढ्यो, ईपीएसमा ९७२.९५%को छलाङ

1604975877profit.jpg
काठमाण्डौ । कोरोना कहरबीच पनि कामना सेवा विकास बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा खुद नाफा झन्डै १० गुणाले बढेको छ।  बैंकको मंगलबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ९७२.९५ प्रतिशतले बढेर २० करोड १ लाख रुपैयाँको उचाइमा पुगेको हो। गत वर्ष यही अवधिमा...

इन्फिनिटी लघुवित्तको नाफा ३५.३८%ले बढ्यो, ईपीएस कति ?

1604892495infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा गत वर्ष यही अवधिको तुलनामा खुद नाफा ३५.३८ प्रतिशतले बढाउन सफल भएको छ। सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाले खुद नाफा २ करोड १८ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १ करोड ६१...

कस्तो छ प्रथम त्रैमासमा स्वाबलम्बन लघुवित्तको वित्तीय अवस्था ?

1604891730Swabalamban.jpg
काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा गत वर्ष यही अवधिको तुलनामा खुद नाफा ४.६४ प्रतिशतले बढाएको छ। सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको संस्थाले खुद नाफा १२ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा संस्थाको खुद नाफा १२ करोड २० लाख...

समता लघुवित्तको नाफा बढ्यो, खुद ब्याज आम्दानी घट्यो

1604890684Samata123.jpg
काठमाण्डौ । समता लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा १ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  संस्थाको सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा २९४.५३ प्रतिशतले बढाउन सफल भएको हो। गत वर्ष यही अवधिमा संस्थाले २८ लाख ३६ हजार...

एभरेष्ट बैंकको नाफा घट्यो, ईपीएस पनि रु. १५.७३ मा झर्यो

1604889633Everest-Bank-Bike-Loan-Nepal-Featured-Image.jpg
काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०७७/७८ को प्रथम त्रैमासमा ३३ करोड ४७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। बैंकको सोमबार सार्वजनिक प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ५१.५४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ६९ करोड ८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...

रिलायन्स लाइफ इन्स्योरेस : बीमाशुल्क आर्जन ९१.९८%ले बढ्यो, नाफामा पनि वृद्धि

1604633389profit-2.jpg
काठमाण्डौ। कोरोना कहरबीच रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा अधिकांश सूचकमा प्रगति गरेको छ। कम्पनीको शुक्रबार सार्वजनिक पहिलो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा खुद बीमा शुल्क ९१.९८ प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा खुद बीमा शुल्क ४६ करोड ५२ लाख रुपैयाँ रहेको छ। जुन गत...

भर्खरै

‘मूल्यमा कडाइ गरे यसपालि दसैँमा राजधानीलाई पुग्ने खसीबोका आउँदैन’

‘मूल्यमा कडाइ गरे यसपालि दसैँमा राजधानीलाई पुग्ने खसीबोका आउँदैन’

नयाँ कार किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कुन बैंकबाट अटो लोन कति ब्याजमा पाइन्छ ?

नयाँ कार किन्ने सोचमा हुनुहुन्छ ? हेर्नुहोस् कुन बैंकबाट अटो लोन कति ब्याजमा पाइन्छ ?

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

मेगा बैंककी डेपुटी सीईओ रविना देशराज श्रेष्ठलाई सरकारबाट विभूषण

file photo

यसकारण बैंकर उपेन्द्र पौड्यालले पाए 'सुप्रवल जनसेवा श्री'

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

यी हुन् विश्वका ७ ठूला सेयर बजार, सर्वाधिक रिटर्न दिनेमा भारत अगाडि

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

प्रभु क्यापिटलले डाक्यो वार्षिक साधारणसभा, लाभांश पारित मुख्य अजेन्डा

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

बैंकर उपेन्द्र पौडेलदेखि सेयरविज्ञ अम्बिका पौडेलसम्म विभूषित हुँदै

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

ङादी ग्रुप पावरको एजीएम आज, बोनस र हकप्रद जारी मुख्य अजेन्डा

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ असोज ११ गतेबाट निष्कासन हुने

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

डिप्रोक्स लघुवित्तको वार्षिक साधारणसभा असोज २३ मा, बुक क्लोज कहिले ?

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

file photo

अर्थमन्त्री भन्छन्-'हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ !'

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’