Q2 2079/80

शिवश्री हाइड्रोपावर घाटामा, रिजर्भ र ईपीएस पनि ऋणात्मक

1677382091shivashree.jpg
काठमाण्डौ । शिवश्री हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिमा १३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष पनि यही अवधिमा कम्पनीले १८ करोड ३ लाख रुपैयाँ घाटा व्यहोरेको थियो।  यो अवधिमा कम्पनीले १९ करोड ७३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ।...

सुपरमाई हाइड्रोपावरको ३३.१२%ले घट्यो नाफा, विद्युत बिक्रीको आम्दानीमा पनि संकुचन

1677205827price.jpg
काठमाण्डौ । हालै सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरी बाँडफाँड गरेको सुपरमाई हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा कम्पनीले ५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यही अवधिमा कम्पनीले ७ करोड ५० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो...

मुख्य सूचकहरुमा श्रृजनशील लघुवित्तको खराब प्रदर्शन, ४९.४८%ले घट्यो नाफा

1676433574shrijanshil.png
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ४९.४८  प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड २७ लाख...

1682833690New-logo-5in1-NRN-ad-min-2.gif

अभियान लघुवित्तको नाफामा सामान्य सुधार, रिजर्भमा छलाङ

1676343935aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन...

एनएमबि लघुवित्तको ९३%ले घट्यो नाफा, ईपीएसमा पनि पहिरो

1676263047nmb.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५० लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ९३.०७  प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड २५ लाख रुपैयाँ नाफा...

प्रुडेन्सियल इन्स्योरेन्स २१.४३%ले घट्यो बीमाशुल्क आर्जन, नाफामा ४३.२४%को गिरावट

1676262084prudential.png
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा २० करोड ४८ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा २१.४३ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले २६ करोड ६ लाख रुपैयाँ बीमा शुल्क...

मुख्य सूचकहरुमा विजय लघुवित्तको खराब प्रदर्शन, ६६.७५%ले घट्यो नाफा

1676260026vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले २ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ६६.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको ...

अपी पावरको ५६.३८%ले घट्यो नाफा, विद्युत बिक्रीबाट हुने आम्दानीमा पनि संकुचन

1676258081api.jpg
काठमाण्डौ । अपी पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा ६ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५६.३८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले १४ करोड ३० लाख रुपैयाँ नाफा आर्जन...

एसियन लाइफ इन्स्योरेन्सको बीमाशुल्क आर्जन सवा ३ अर्ब, ३२.६१%ले बढ्यो नाफा

1676187006asian.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब २६ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्मको तुलनामा १८.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ३९ करोड रुपैयाँ बीमाशुल्क...

अपर तामाकोशी हाइड्रोपावरको घाटा झनै बढ्दै, ईपीएस पनि ऋणात्मक

1676183280upper.jpg
काठमाण्डौ । अपर तामाकोशी हाइड्रोपावर लिमिटेड चालु आर्थिक वर्षको दोस्रो त्रैमासका अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  दोस्रो त्रैमाससम्म कम्पनीले ८२ करोड ४८ लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ५ लाख रुपैयाँ घाटा व्यहोरेको थियो। यो हिसाबले घाटा झनै बढ्दै गएको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको...

नेको इन्सुरेन्सको घट्यो बीमाशुल्क आर्जन, नाफा भने १७.२०% बढ्यो

1676175903seco.jpg
काठमाण्डौ । नेको इन्सुरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ८७ करोड २५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा ११.४६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९८ करोड ५४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको...

शिखर इन्स्योरेन्सले बढायो बीमाशुल्क आर्जन, नाफा भने घट्यो

1676174453shikhar.jpg
काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म कम्पनीले ७७ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा १.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन...

नेपाल टेलिकमको नाफा सवा ४ अर्ब, ईपीएसमा सुधार

1676172858ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब २५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ९.१६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  दोस्रो...

चिलिमे जलविद्युतको विद्युत बिक्रीको आम्दानी रु. ६३.६५ करोड, नाफा कति ?

1676171597chilime.png
काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ३९ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १.८३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ४० करोड १२ लाख रुपैयाँ नाफा...

नेष्डो समृद्ध लघुवित्तले बढायो नाफा, ईपीएस रु. ८६.४५

1676170984nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ११ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १० करोड ७३ लाख रुपैयाँ खुद नाफा...

भर्खरै

विश्व सेयर बजारमा उछाल, स्विडिस प्रपर्टी ग्रुपको सेयर एकैदिन ३०%ले बढ्यो

विश्व सेयर बजारमा उछाल, स्विडिस प्रपर्टी ग्रुपको सेयर एकैदिन ३०%ले बढ्यो

आ.व. २०८०-८१ मा तलब, कमिसन, भत्ता वा लाभबाट कति काटिन्छ टीडीएस ?(सूचीसहित)

आ.व. २०८०-८१ मा तलब, कमिसन, भत्ता वा लाभबाट कति काटिन्छ टीडीएस ?(सूचीसहित)

प्राकृतिक व्यक्तिको हकमा कमाइको हिसाबले कसले कति तिर्नुपर्छ कर ? (सूचीसहित)

प्राकृतिक व्यक्तिको हकमा कमाइको हिसाबले कसले कति तिर्नुपर्छ कर ? (सूचीसहित)

आगामी आर्थिक वर्षमा कस्ता निकायले कति तिर्नुपर्छ कर ?

आगामी आर्थिक वर्षमा कस्ता निकायले कति तिर्नुपर्छ कर ?

बजारको लगातार दुई साताको बढोत्तरीमा लाग्यो ब्रेक, यो साता बन्यो ‘बियरिस इन्गल्फिङ’

बजारको लगातार दुई साताको बढोत्तरीमा लाग्यो ब्रेक, यो साता बन्यो ‘बियरिस इन्गल्फिङ’

भारत–नेपाल व्यापार मञ्चको पहिलो बैठक दिल्लीमा, दर्जन क्षेत्रमा सहकार्य गरिने

भारत–नेपाल व्यापार मञ्चको पहिलो बैठक दिल्लीमा, दर्जन क्षेत्रमा सहकार्य गरिने

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा

नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट भनेकै आइएमई पे

नेपालको सबैभन्दा सुरक्षित विद्युतीय वालेट भनेकै आइएमई पे

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

नेपालमा लगानी बढाउन भारतका उद्योगी-व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह

आन्दोलनमा नआउने र भित्र-भित्रै सम्झौता गर्नेहरुलाई नेता मान्न सकिँदैन: रोहन कार्की

आन्दोलनमा नआउने र भित्र-भित्रै सम्झौता गर्नेहरुलाई नेता मान्न सकिँदैन: रोहन कार्की

अनलाइनबाटै ‘व्यक्तिगत प्यान’ लिन सकिन्छ, यस्तो छ सहज तरिका

अनलाइनबाटै ‘व्यक्तिगत प्यान’ लिन सकिन्छ, यस्तो छ सहज तरिका

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेज थप सुविधायुक्त

नेपाल टेलिकमको ‘सजिलो अनलिमिटेड भ्वाइस एन्ड डाटा पोस्टपेड-६३६’ प्याकेज थप सुविधायुक्त

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक, विश्वलाई राहात

अमेरिकी सिनेटबाट पास भयो कर्जाको सीमा बढाउने विधेयक, विश्वलाई राहात

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

घोराही सिमेन्टको बढ्यो क्लिंकर उत्पादन क्षमता, अब दैनिक ६ हजार टन

यो साता रु. ५ हजारले बढ्यो सुनको भाउ, आज पनि बन्यो मूल्यमा नयाँ कीर्तिमान

यो साता रु. ५ हजारले बढ्यो सुनको भाउ, आज पनि बन्यो मूल्यमा नयाँ कीर्तिमान