Q4 2076/77

नेसनल हाइड्रोपावरको नाफा बढ्यो, विद्युत् बिक्रीको आम्दानीमा पनि बढोत्तरी

1601266939National.jpg
काठमाण्डौ । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ मा नाफा १४.५१ प्रतिशतले बढाउन सफल भएको छ।  सोमबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले अघिल्लो वर्ष २०७५/६६ को तुलनामा समीक्षा अवधिमा १३ लाख ३० हजार रुपैयाँ बढी नाफा आर्जन गरेको हो। गत वर्ष कम्पनीले १ करोड ४ लाख ९६ हजार रुपैयाँ नाफा...

ङादी ग्रुप पावरको विद्युत् बिक्रीको आम्दानी घट्यो, नाफामा पनि गिरावट

1601181327Ngadi-Group.png
काठमाण्डौ । गत आर्थिक वर्ष २०७६/७७ मा ङादी ग्रुप पावर लिमिटेडको नाफा घटेको छ। कम्पनीको आइतबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार अघिल्लो वर्षको तुलनामा नाफा ४.७७ प्रतिशतले घटेको हो। समीक्षा अवधिमा कम्पनीले ५ करोड ८३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म ६ करोड १३ लाख रुपैयाँ रहेको थियो।  समीक्षा...

नेको इन्सुरेन्स : बीमाशुल्क रु. १.२७ अर्ब, नाफामा ३०.५१%को बढोत्तरी

1597806829profit.jpg
काठमाण्डौ । कोरोना संकटबीच नेको इन्सुरेन्स लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा बीमाशुल्कबापत १ अर्ब २७ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा १०.९१ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यस्तो आर्जन १...

1662798070ADBL-ad-ver-1.gif

राधी विद्युत् कम्पनीको नाफा ३३.९७%ले बढ्यो, ईपीएस रु. १५.६४

1597726588Radhi.jpg
काठमाण्डौ । राधी विद्युत् कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ७ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। मंगलबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद नाफा ३३.९७ प्रतिशतले बढेको हो। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ५ करोड ५२ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

गत वर्षको चौथो त्रैमासमा बुटवल पावरको नाफा कति ?

1597725651BPC.jpg
काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा ७२ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। मंगलबार सार्वजनिक चौथो त्रैमास वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिमा खुद नाफा ४.९१ प्रतिशतले घटेको हो। अघिल्लो वर्ष कम्पनीको खुद नाफा ७६ करोड ३ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

कोरोनाकालमा आँधिखोला लघुवित्तको वित्तीय प्रगति सन्तोषजनक, रिजर्भमा ९७.२०%को छलाङ

1597723733Profit.jpg
काठमाण्डौ । कोरोना संकटबीच आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा अधिकांश सूचकमा सन्तोषजनक प्रगति गरेको छ।  मंगलबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले खुद नाफा ३२.३८ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको यही अवधिमा १ करोड ५८ लाख रुपैयाँ खुद...

1664453026jeewan-bima-jaruri-chha-1200-x-100-px-1.gif

स्वरोजगार लघुवित्तको नाफा बढ्यो, सञ्चालन मुनाफा घट्यो

1597722694saving.jpg
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ४.६७ प्रतिशतले बढेको छ।  मंगलबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ करोड ७६ लाख खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ७ करोड ४२ लाख रुपैयाँ थियो। संस्थाको...

जनउत्थान सामुदायिक लघुवित्तको नाफा घट्यो, ब्याज आम्दानी बढ्यो

1597721788janautthan.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद नाफा ९.३४ प्रतिशतले घटेको छ।  मंगलबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २ करोड २३ लाख खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ४६ लाख रुपैयाँ थि...

राष्ट्रिय बीमा संस्थान : बीमाशुल्क रु. ७.०६ अर्ब, दाबीभुक्तानी रु. २.७१ अर्ब

1597720399rastriya-bima-sanstan.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्कबापत ७ अर्ब ६ करोड रुपैयाँ आर्जन गरेको छ। चौथो त्रैमास वित्तीय विवरणअनुसार बीमाशुल्कबापतको आर्जन संस्थानले ११.१८ प्रतिशतले बढाएको हो। अघिल्लो वर्ष यस्तो आर्जन ६ अर्ब ३५ करोड रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा संस्थानको खुद दाबीभुक्तानी भने...

सिर्जना फाइनान्सले १२%सम्म लाभांश बाँड्न सक्ने, ईपीएस घटेर रु. १४.७७ मा सीमित

1597718803sirjana.jpg
काठमाण्डौ । सिर्जना फाइनान्स लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि १२ प्रतिशतसम्म लाभांश वितरण गर्ने देखिएको छ। मंगलबार सार्वजनिक गत आर्थिक वर्षको चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ९ करोड ६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको छ। यो वितरणयोग्य मुनाफामा संस्थाको सेयर प्रिमियम १ करोड २३ लाख रुपैयाँ...

प्रभु इन्स्योरेन्स : नाफा रु. २५.४० करोड, बीमाकोषको आकार २२%ले बढ्यो

1597641714Prabhu-insurance.png
काठमाण्डौ । प्रभु इन्स्योरेन्स लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्क ३.५६ प्रतिशतले घटेको छ।  सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले खुद बीमाशुल्कबापत ४९ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ५० करोड ९३ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा कम्पनीको खुद...

प्रुडेन्सियल इन्स्योरेन्स : बीमाशुल्क घट्यो, बीमाकोषको आकार बढ्यो

1597639019prudential-insurance-123.jpg
काठमाण्डौ । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्क १३.७४ प्रतिशतले घटेको छ। सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले खुद बीमाशुल्कबापत ३८ करोड ७७ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ४४ करोड ९५ लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा...

प्रिमियर इन्स्योरेन्स : बीमाशुल्क १३.९०%ले घट्यो, नाफा ४४.०७%ले बढ्यो

1597636922Premier.png
काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा खुद बीमाशुल्क १३.९० प्रतिशतले घटेको छ। सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार चौथो त्रैमासमा कम्पनीले खुद बीमाशुल्कबापत ६९ करोड ५६ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आर्जन ८० करोड ८० लाख रुपैयाँ रहेको थियो।  समीक्षा अवधिमा...

नाडेपको नाफामा पहिरो, रिजर्भमा उछाल

1597634505Nadep.jpg
काठमाण्डौ । कोरोना महामारीको प्रभावका कारण गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको अधिकांश वित्तीय सूचकमा गिरावट आएको छ।  संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा ४५.९१ प्रतिशतले घटेको छ। जसका कारण समीक्षा अवधिमा संस्थाको खुद...

अधिकांश सूचकमा इन्फिनिटी लघुवित्तको सन्तोषजनक प्रगति, नाफा रु. ४.७४ करोड

1597633232Infinity.jpg
काठमाण्डौ । कोरोना महामारीबीच पनि इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमासमा सन्तोषजनक प्रगति गरेको छ। संस्थाको सोमबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको खुद नाफा अघिल्लो वर्षको तुलनामा २६.४१ प्रतिशतले बढेर ४ करोड ७४ लाख रुपैयाँ पुगेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ३...

भर्खरै

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

माछापुच्छ्रे बैंक २३ औँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा उपहारको बहार

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

फियर एन्ड ग्रिड मिटरमा लक्ष्मी बैंकको सेयरमा देखियो स्ट्रङ बुलिस, आगामी यात्रा कस्तो ?

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँलाई घुुम्ने जानेभन्दा पनि घरपरिवारसँग बसेर मनाउने पर्वमा लिइन्छ: राजेन्द्र मल्ल

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

दसैँपछि सेयर बजारको यात्रा कता ? यस्ता छन् जानकारका मत

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

यस्ता छन् डिजिटल दक्षिणा दिँदाका फाइदाहरु

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

दसैँको फुर्सदिलो समयमा अध्ययन गरी लगानी रणनीति बनाउनुपर्छ : नयन बास्तोला

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

‘दसैँपछि सेयर बजारमा सकारात्मक माहौल सिर्जना हुने प्रबल सम्भावना छ’

नयाँ नोटको जतन कसरी गर्ने ?

नयाँ नोटको जतन कसरी गर्ने ?

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

ब्रोकरका दसैँ बिदा योजनाः कोही विदेश घुम्न जाने, कोही नेपालमै रमाउने

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

महँगीको बेला दसैँमा खर्चको व्यवस्थापन कसरी गर्ने? यस्ता छन् विज्ञका सुझाव

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

चाडपर्वका बेला खानपानमा कसरी दिने ध्यान ?

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

यस्ता छन् दसैँमा भ्रमणका लागि ५ रमणीय गन्तव्य

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

दसैँको टीका हेटौँडा गएर लगाउने योजनामा मुक्तिनाथ विकास बैंकका सीईओ पोखरेल

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

बैंकर मनोज ज्ञवालीको दसैँ योजना : ‘यसपालि गाउँमा परिवारका साथ मनाउने’

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना

साथीभाइसँग मोटरसाइकलमा पूर्वी नेपालको भ्रमणमा जाने मेगा क्यापिटलका सीईओको योजना