Q4-2075/76

हिमालयन डिस्टीलरीको कमालको प्रगति: नाफा ७५.४५% र रिटेन अर्निङमा ८८.४८% को फड्को

1565851186ddd.jpg
काठमाण्डौ । हिमालयन डिस्टीलरीले आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्ममा ५१ करोड ४९ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा कम्पनीको मुनाफा ७५.४५ प्रतिशतले बढेको हो ।  समीक्षा अवधिमा यो कम्पनीको चुक्तापूँजी ३८ करोड ५६ लाख रुपैयाँ रहेको छ । चुक्तापूँजीभन्दा करिब १३ करोड बढी कम्पनीले नाफा आर्जन गर्ने सफलता पाएको...

महालक्ष्मी विकास बैंकको खुद नाफामा ७८.६०%को छलाङ, रिजर्बमा १५.७३%ले बढोत्तरी

1565850894mahalaxmi.png
काठमाण्डौ । प्रमुख वित्तीय सूचकमा लोभलाग्दो प्रगति गर्दै महालक्ष्मी विकास बैंक लिमिटेडले अघिल्लो वर्षको तुलनामा आर्थिक वर्ष २०७५/७६ मा खुद नाफामा ७८.६० प्रतिशतको छलाङ मारेको छ । समीक्षा अवधिमा बैंकको खुद नाफा ८० करोड ७५ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ४५ करोड २१ लाख रुपैयाँमा सीमित थियो । अघिल्लो वर्ष ६४...

महालक्ष्मी लाइफको आशलाग्दो इन्ट्री, छोटो समयमै करिब २५ करोड बिमाशुल्क आर्जन

1565849801mahalaxmi-lllll.jpg
काठमाण्डौ । कान्छो जीवन बिमा कम्पनी महालक्ष्मी लाइफ इन्स्योरेन्सले सुखद र उत्साहप्रद सुरुवात गर्दै बिमा शुल्क आर्जनमा आशालाग्दो अवस्था सिर्जना गरेको छ ।  आर्थिक वर्ष २०७५/७६ को चौथो त्रैमाससम्म यो कम्पनीले २४ करोड ९३ लाख खूद बिमा शुल्क आर्जन गरेको हो ।  संचालनको छोटो समयमै २५ करोडको हाराहारीमा बिमा शुल्क आर्जनसँगै यो कम्पनीले जीवन...

सेन्चुरी बैंकले ६% सम्म लाभांश बाँड्न सक्ने, खुद नाफा रु. ८६.०८ करोड

1565849190Century.jpg
काठमाण्डौ । सेन्चुरी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ६ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले ५३ करोड ५१ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ८६ करोड ८ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ९१ करोड २२ लाख रुपैयाँ रहेको थियो ।...

जनता बैंकले १२% सम्म लाभांश भाँड्न सक्ने, खुद नाफामा ३४.११% को छलाङ

1565847706Janata.jpg
काठमाण्डौ । अधिकांश वित्तीय सूचकमा प्रगति गर्दै जनता बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १२ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले ९७ करोड २६ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा १ अबए ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १...

मुक्तिनाथको नाफा वाणिज्य बैंककै हाराहारीमा, अधिकांश सूचकमा गज्जब प्रगति

1565846548CapitalGains11024x768.jpg
काठमाण्डौ । अधिकांश सूचकमा फड्को मार्दै मुक्तिनाथ विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १९ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले ५८ करोड ६९ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ८५ करोड ३२ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा...

नेपाल लाइफको लोभलाग्दो प्रगति: बिमाशुल्क ४२.७६% र जीवन बिमा कोषमा ३१.७९% छलाङ

1565845425nepal-life.jpg
काठमाण्डौ । जीवन बिमामध्येकै टप नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले आर्थिक वर्ष २०७५/७६ मा २२ अर्ब ८२ करोड खूद बिमा शुल्क आर्जन गरेको छ ।  यो भनेको अघिल्लो वर्षको यही अवधिको तुलनामा ४२.७६ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यही अवधिमा नेपाल लाइफले १५ अर्ब ९८ करोड खूद बिमा शुल्क आर्जन गरेको थियो ।  समीक्षा अवधिमा कम्पनीले ५२ करोड ३२...

नेपाल इन्भेस्टमेन्ट बैंकले १०% सम्म लाभांश बाँड्नसक्ने, खुद नाफा ६.६६% ले घट्यो

1565845146Nepal-Investment-bank.jpg
काठमाण्डौ । नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १० प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ३९ करोड ६ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ३ अर्ब ४१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ३ अर्ब ६५ करोड रुपैयाँमा...

प्राइम बैंकले १७%सम्म लाभांश बाँड्न सक्ने, खुद नाफामा ३७.०२%को बढोत्तरी, रिजर्बमा ४१.९३% को छलाङ

1565844239prime.jpg
काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १७ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ६० करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा २ अर्ब ३६ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब ७२ करोड रुपैयाँमा थियो ।...

नेपाल बैंगलादेश बैंकले १२%सम्म लाभांश बाँड्न सक्ने, खुद नाफामा ४१.५६%को छलाङ

1565842944Importancia-Invertir.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंक लिमीटेडले आर्थिक वर्ष २०७५/७६ का लागि १२ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ । समीक्षा अवधिमा बैंकले १ अर्ब ३ करोड रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा १ अर्ब ६१ करोड रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा १ अर्ब १४ करोड रुपैयाँमा थियो ।...

कामना सेवाद्वारा निक्षेप र कर्जामा छलाङ, अन्य सूचक पनि सन्तोषजनक

1565798207profit.jpg
काठमाण्डौ । । कामना सेवा विकास बैंकले समीक्षा अवधिमा व्यवसायमा उल्लेख्य वृद्धि हासिल गर्न सफल भएको छ ।  आर्थिक वर्ष २०७४/०७५ मा निक्षेप १५.७५ अर्ब रहेकोमा ४५.८७ प्रतिशतले वृद्धि भई आर्थिक वर्ष २०७५/७६ मा २२.९७ अर्ब रुपैयाँ निक्षेप संकलन गर्न बैंक सफल भएको छ ।  साथै कर्जातर्फ सोही अवधिमा १३.२० अर्ब रहेकोमा ५२.८६ प्रतिशतले वृद्धि गरी...

फेरि पनि सबैलाई टप्यो राष्ट्रिय वाणिज्य बैंकले, रु. ५.३२ अर्ब नाफा आर्जन

1565789600rbb11111.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७५/७६ मा पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक नै सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ ।  यो बैंकले समीक्षा अवधिमा नाफालाई बढाएर ५ अर्ब ३२ करोडको लोभलाग्दो उचाई चुमाएको हो ।  निजी क्षेत्रको बैंकमध्ये हालसम्म नवील बैंकले सबैभन्दा बढी ४ अर्ब २९ करोड नाफा कमाएको छ । नवीलको भन्दा १ अर्ब ३ करोड...

ग्रिन डेभलपमेन्टको खुद नाफामा ६२.६४%को छलाङ, रिजर्बको आकार ३१.२२%ले बढ्यो

1565763771moneyinvest18x12.png.jpg
काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ६२.६४ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले १ करोड १७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ७१ लाख ९७ हजार रुपैयाँ थियो । यो हिसाबले बैंक अघिल्लो वर्षको तुलनामा खुदा नाफा ४५ लाख रुपैयाँ बढाउन...

पोखरा फाइनान्सले ७%सम्म लाभांश बाँड्न सक्ने, खुद नाफा रु. १०.७२ करोड

1565762071finance.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि शेयरधनीहरुलाई ७ प्रतिशतसम्म लाभांश वितरण गर्ने क्षमता बनाएको छ । चौथो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले समीक्षा अवधिमा ६ करोड २७ लाख रुपैयाँ वितरणयोग्य मुनाफा आर्जन गर्न सफल भएको हो । समीक्षा अवधिमा संस्थाले अघिल्लो वर्षको तुलनामा खुद नाफामा २.९६ प्रतिशतले मात्र...

मितेरी डेभलपमेन्ट बैंकको खुद नाफामा ३०.०८%ले बढोत्तरी, प्रतिसेयर आम्दानी रु.२४.९७

1565758371miteri11.jpg
काठमाण्डौ । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ मा अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३०.०८ प्रतिशतले बढाउन सफल भएको छ । समीक्षा अवधिमा बैंकले १४ करोड ६७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकको खुद नाफा ११ करोड २९ लाख रुपैयाँ थियो । यो हिसाबले बैंक अघिल्लो वर्षको तुलनामा खुदा नाफा ३ करोड ३९ लाख...

भर्खरै

हिरो मोटोकर्प ११ औँ वर्षमा प्रवेश, यस्ता छन् ग्राहकका लागि विशेष योजना

हिरो मोटोकर्प ११ औँ वर्षमा प्रवेश, यस्ता छन् ग्राहकका लागि विशेष योजना

nepal finance limited

कता हरायो नेपाल फाइनान्सको पारित भइसकेको हकप्रदको अजेण्डा ?

सुनको भाउ घट्यो, चाँदीको स्थिर

सुनको भाउ घट्यो, चाँदीको स्थिर

यस कारण खुलेन मनकामना स्मार्टको सेयर कारोबार

यस कारण खुलेन मनकामना स्मार्टको सेयर कारोबार

युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो

युनियन लाइफ इन्स्योरेन्सको सेयर कारोबार खुल्यो

कुमारी इक्विटी फन्डको प्रतिफल घोषणा, कति ?

कुमारी इक्विटी फन्डको प्रतिफल घोषणा, कति ?

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

अरुण काबेली पावरको नाफामा उछाल, रिजर्भमा छलाङ

यस्तो छ चौथो त्रैमासमा आरएसडिसी लघुवित्तको वित्तीय अवस्था

यस्तो छ चौथो त्रैमासमा आरएसडिसी लघुवित्तको वित्तीय अवस्था

ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

ग्लोबल आइएमई लघुवित्तको नाफामा उछाल, ईपीएस कति ?

मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१%ले बढ्यो, रिजर्भमा २०१.९७%को छलाङ

मेरो माइक्रोफाइनान्सको नाफा १४५.५१%ले बढ्यो, रिजर्भमा २०१.९७%को छलाङ

मैलुङ खोल जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मैलुङ खोल जलविद्युतको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

निःशुल्क रुपमा कोभिडविरुद्धको खोप लगाएको प्रमाणीकरण गर्न अस्पतालहरुलाई निर्देशन

स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फोर्ड फिगो सार्वजनिक, कति पर्छ मूल्य ?

स्वचालित ट्रान्समिसन इन्जिनयुक्त नयाँ फोर्ड फिगो सार्वजनिक, कति पर्छ मूल्य ?

ग्राउन्ड जिरो : लगानीकर्ताबीच हाइड्रोकै चर्चा, मौद्रिक नीतिको चासो उत्तिकै

ग्राउन्ड जिरो : लगानीकर्ताबीच हाइड्रोकै चर्चा, मौद्रिक नीतिको चासो उत्तिकै

अहिलेसम्म मैलुङ खोल जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?

अहिलेसम्म मैलुङ खोल जलविद्युतको आईपीओमा कति पर्यो आवेदन ?