राष्ट्र बैंकले सार्वजनिक गर्यो नयाँ विनिमयदर, अमेरिकी डलरको भाउ फेरि बढ्यो
काठमाण्डौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ विनिमयदरअनुसार अमेरिकी डलरसहित अधिकांश प्रमुख अन्तर्राष्ट्रिय मुद्राको मूल्यमा सामान्य उतारचढाव देखिएको छ ।

