राष्ट्रपति रामचन्द्र पौडेलले सेनापतिसँग ‘म राजीनामा दिँन्न, बरु मलाई मारिदिनुस्’ भनेका किशोर नेपालको दाबी
काठमाण्डौ । राष्ट्रपति रामचन्द्र पौडेलको रहस्यमय मौनताको विषयमा प्रश्नहरु उठ्न थालेका छन् । कतिपय नागरिकले पौडेलकै अवस्थाको विषयमा समेत सोधीखोजी गर्दै सामाजिक सञ्जालका भित्ताहरुमा असरल्ल पोष्टहरु हालिरहेका छन् । सामाजिक सञ्जालहरुमा विश्लेषक, वरिष्ठ पत्रकार तथा बुद्धिजीवीहरुले राष्ट्रपति पौडेललाई नेपाली सेनाले नजरबन्दमा राखेकोसम्मको आशंका गरिरहेका छन् ।...