Rastriya Baanijya Bank

आजबाट रा.वा. बैंकको सनराइज क्यापिटलमा रहेको सवा ४ लाख कित्ता सेयरको लिलामी खुल्यो

1600745852auction.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटल लिमिटेडको सवा ४ लाख बढी कित्ता संस्थापक सेयर आज मंगलबारबाट लिलामी प्रक्रियामार्फत बिक्री खुलाएको छ। बैंकले आफ्नो स्वामित्वमा रहेको सनराइज क्यापिटलको ४ लाख २८ हजार ५८० कित्ता लिलामीमा राखेको हो। यो लिलामीमा सेयरमा संस्थापक सेयरधनी, संगठित संस्था,...

भोलिदेखि रा.वा. बैंकबाट सेयर धितो कर्जा कति ब्याजदरमा पाइन्छ ?

1600225562RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले भोलि बिहीबारदेखि सेयर धितो कर्जा न्यूनतम ७.३० प्रतिशत ब्याजदरमै उपलब्ध गराउने भएको छ। राष्ट्रिय वाणिज्य बैंकले भोलि (असोज १ गते) देखि लागू हुने सार्वजनिक गरेको कर्जाहरुको ब्याजदरअनुसार सेयर धितो कर्जा न्यूनतम ७.३० प्रतिशतमै उपलब्ध गराउने भएको हो।  बैंकको आधार दर ५.८० प्रतिशत रहेको छ। बैंकले यो...

रा.वा. बैंकले सिन्धुलीको कमलामाई क्षेत्रमा उद्यम–व्यापार गर्न सहुलियतमा कर्जा दिने

1599986671RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुली जिल्लाको कमलामाई नगरपालिका क्षेत्रमा उद्यम तथा व्यवसाय गर्नेहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। यस विषयमा राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच आइतबार एक कार्यक्रमबीच सम्झौता भएको हो। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरणकुमार श्रेष्ठ र...

रा.वा. बैंकबाट सेयर धितो कर्जा ७.३०% ब्याजमै पाइने, गाडी र घर कर्जामा कति ?

1598928279RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले सेयर धितो कर्जा न्यूनतम ७.३० प्रतिशत ब्याजदरमै उपलब्ध गराउने भएको छ। राष्ट्रिय वाणिज्य बैंकले आज (भदौ १६ गते) देखि लागू हुने सार्वजनिक गरेको कर्जाहरुको ब्याजदरअनुसार सेयर धितो कर्जा न्यूनतम ७.३० प्रतिशतमै उपलब्ध गराउने भएको हो।  बैंकको आधार दर ५.८० प्रतिशत रहेको छ। बैंकले यो आधारमा न्यूनतम १.५...

कोरोना संकटमा पनि राबा बैंकले घटायो एनपीएल, नाफामा फेरि पनि नम्बर वान

1597332135rbb.jpg
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म ४ अर्ब ४५ करोड नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको नाफा ५ अर्ब ४ करोड थियो । यसरी कोभिड १९ को प्रभाव पूर्ण सरकारी स्वामित्वको बैंकमा समेत देखिएको छ ।  तर, नाफामा नम्बर वानको विरासत बैंकले यो पटक पनि जोगाएको छ । सबै निजी...

राष्ट्रिय वाणिज्य बैंकको नाफा रु. ३.४९ अर्ब

1589251290RBB.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ३ अर्ब ३ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। तेस्रो त्रैमास वित्तीय विवरणअनुसार बैंकको यो खुद नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा १३.२३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म बैंकले ३ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।  बैंकले समीक्षा...

राबा बैंकलाई नम्बर वान बनाएबापतको प्रोत्साहन, किरण श्रेष्ठले पाए दोश्रो कार्यकालका लागि निरन्तरता

1586437074rbb.jpg
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको देशको सबैभन्दा ठूलो बैंक राष्ट्रिय वाणिज्य बैंकलाई तीव्र सुधार गरेका किरणकुमार श्रेष्ठले प्रमुख कार्यकारी अधिकृत(सीइओ)को रुपमा दोश्रो कार्यकाल पनि निरन्तरता पाएका छन् ।  बैंकको बिहीबार बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई आगामी ४ वर्षे कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृत पदमा...

कोरोना रोकथामका लागि राष्ट्रिय वाणिज्य बैंकले १ करोड ५० लाख सहयोग गर्ने

1584979847rbb.jpg
काठमाण्डौ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले सरकारद्वारा कोरोना रोकथामाका लागि स्थापित कोषमा १ करोड ५० लाख सहयोग गर्ने निर्णय गरेको छ ।  बैंकको सोमबार साँझ बसेको संचालक समितिको बैठकले कोरोना रोकथामका लागि सरकारलाई १ करोड ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय भएको बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले...

राष्ट्रिय वाणिज्य बैंकले ३० प्रतिशत शेयर सर्वसाधारणलाई बिक्री गर्नुपर्छ तर...

1584691746rss.jpg
काठमाण्डौ । कुनै समय राष्ट्रिय वाणिज्य बैंक भनेपछि नाक खुम्च्याउनेहरु थिए । टोकन लिएर घण्टौँसम्म लाइन बस्ने सेवाग्राहीले वाणिज्य बैंकले समयमै सेवा दिन्छभन्दा पत्याउन गाह्रो थियो । फेरि बैंकको व्यथा पनि आफ्नै थियो । राजनीतिक हस्तक्षेपले बैंकलाई थिलथिलो पारेको थियो । तीमध्येको मुख्य समस्या थियो राजनीतिक कार्यकर्ता भर्ती । यसैले...

राष्ट्रिय वाणिज्य बैंकको रोजगारी उन्मुख तालिम कार्यक्रम

1583323308rbb.jpg
 काठमाण्डौ । गर्विलो इतिहास बोकेको देशकै सरकारी बैंकले विशेष गरी युवा वर्गहरुको लागि गर्नुपर्ने सामाजिक उत्तरदायित्व अन्तर्गत आज एक समारोह बीच आरबीबी इमपावरमेन्ट एकेडेमी को तेस्रो चरणको कार्यक्रम प्रदेश नं २ को लागि शुरुवात गरेको छ ।  फाईनान्सियल ट्रेनिङ्ग सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट...

दोश्रो त्रैमासमा पनि राबा बैंकलाई कसैले टप्न सकेन, नाफासहितका सूचकमा सबैभन्दा अगाडि

1581435678rbb.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमीटेड चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा पनि सबैभन्दा धेरै नाफा कमाउने बैंक बन्न सफल भएको छ। यो सरकारी स्वामित्वको कम्पनीले निजी क्षेत्रका बैंकहरुलाई टप्दै विगतमा झै नाफामा पुनः आफ्नो टप स्थान सुरक्षित गर्ने सफलता पाएको हो ।  बैंकले चालु आर्थिक वर्षको दोश्रो त्रैमाससम्ममा २ अर्ब २० करोड नाफा...

राबा बैंकको प्रगतिमा अर्थमन्त्री खुशी, भने-‘बल्ल भवनसँग ब्यालेन्ससिटको म्याचिङ भो’

1579864148rbb1223344.jpg
काठमाण्डौ । अर्थमन्त्री डा. युवराज खतिवडाले राष्ट्रिय वाणिज्य बैंकले छोटो समयमै गरेको प्रगतिको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।  बैंकको ५५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले बैंकले आफ्नो भव्य महलसँग मिल्ने गरी बल्ल आकर्षक र भव्य वासलात(ब्यालेन्ससिट) बनाएको भन्दै बधाई समेत दिए ।  ‘अब बल्ल तपाईको ब्यालेन्ससिटले भव्य...

राष्ट्रिय वाणिज्य बैंकको आइपीओ आउनसक्ने अर्थमन्त्रीको संकेत

1579863103rbb123.jpg
काठमाण्डौ। अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण सेयरको प्राथमिक निश्कासन(आइपीओ) हुनसक्ने संकेत गरेका छन् ।  बैंकले शुक्रबार भद्रकालीस्थित आफ्नो मुख्यालयमा आयोजना गरेको ५५ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. खतिवडाले त्यस्तो संकेत गरेका हुन् ।  उनले आइपीओ...

‘बैंकको धूलोमैलो पखालेँ, अब सबै हिसाबले नम्बर वान बन्नुछ’

1579834843kiran-k-stha.jpg
किरणकुमार श्रेष्ठ(प्रमुख कार्यकारी अधिकृत)राष्ट्रिय वाणिज्य बैंक पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा सीइओ बनेर प्रवेश गर्दै गर्दा बैंकको अवस्था जस्तो थियो, त्यसमा ४ वर्षको अन्तरालमा निकै ठूलो परिवर्तन आएको छ । बैंकको वित्तीय अवस्था र भौतिक पूर्वाधारमा पनि निकै ठूलो सुधार देखिएको छ । यो कसरी संभव भयो ?  तपाईले...

रा.वा. बैंकले डाक्यो वार्षिक साधारणसभा, पहिलोपटक लाभांश बाँड्दै, सर्वसाधारणलाई कति ?

1579233628rbb.jpg
काठमाण्डौ । पहिलोपटक लाभांश वितरण गर्न लागेको राष्ट्रिय वाणिज्य बैंकले आफ्नो १३ औँ वार्षिक साधारणसभाको मिति र स्थान तय गरेको छ । बैंकको हिजो बिहीबार बसेको सञ्चालक समितिको बैठकले साधारणसभा माघ २४ गते शुक्रबार राष्ट्रिय वाणिज्य बैंको दरबारमार्गस्थित बैंकको सभाहलमा आयोजना गर्ने निर्णय गरेको छ । सभामा गत आर्थिक वर्ष २०७५/७६ का लागि...

भर्खरै

बेष्ट फाईनान्स र एससीटी नेटर्वक कम्पनीबीच चिप बेस एटीएम कार्ड सेवा सम्झौता

बेष्ट फाईनान्स र एससीटी नेटर्वक कम्पनीबीच चिप बेस एटीएम कार्ड सेवा सम्झौता

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक

इसेवाको ‘उत्सवको बहार, हप्तै पिच्छे उपहार’ योजना सार्वजनिक

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलबीच  सहकार्य,भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्ने

नेपाल पेमेन्ट सोलुसन र एनसीएचएलबीच सहकार्य,भुक्तानीहरु रियल–टाइम तथा नन–रियलटाइममा कारोबार तथा फर्छर्यौट गर्न सक्ने

एनएमबी बैंकद्वारा वायोमास पेलेट उत्पादन गर्नका लागि रु.१६ करोड बराबरको कर्जा सम्झौता

एनएमबी बैंकद्वारा वायोमास पेलेट उत्पादन गर्नका लागि रु.१६ करोड बराबरको कर्जा सम्झौता

नेपाल एसबीआई बैंकको शाखारहित आउटलेट गैंडाकोटमा

नेपाल एसबीआई बैंकको शाखारहित आउटलेट गैंडाकोटमा

नेपाल इन्भेस्टमेन्ट बैंकका २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

नेपाल इन्भेस्टमेन्ट बैंकका २ नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा

कृषि विकास बैंकको डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

कृषि विकास बैंकको डिजिटल भुक्तानीका लागि खल्तीसँग सहकार्य

रिचार्जरमा दशैं बोनान्जा,अफर भित्र अफरमा छुटै छुट

रिचार्जरमा दशैं बोनान्जा,अफर भित्र अफरमा छुटै छुट

क्लोजआउटको नाममा लाखौं जरीवाना तिर्दै लगानीकर्ता, कसरी बच्ने ?(टिप्ससहित)

क्लोजआउटको नाममा लाखौं जरीवाना तिर्दै लगानीकर्ता, कसरी बच्ने ?(टिप्ससहित)

दशैं माहौलमा पनि बजारमा दोहोरो अंकको बढोत्तरी, कारण यस्तो छ

दशैं माहौलमा पनि बजारमा दोहोरो अंकको बढोत्तरी, कारण यस्तो छ

रोल्पाको लिवाङमा प्रभू बैंक

रोल्पाको लिवाङमा प्रभू बैंक

global ime bank limited

ल्याण्डमार्क होटल रिसोर्टमा ग्लोबल बैंकका ग्राहकले विशेष छुट पाउने

सिटिजन्स बैंकद्वारा ११% लाभांश दिने घोषणा

सिटिजन्स बैंकद्वारा ११% लाभांश दिने घोषणा

आउँदो फेब्रुअरीसम्म कोरोना नियन्त्रणमा आउने भारतीय वैज्ञानिकहरुको प्रक्षेपण

आउँदो फेब्रुअरीसम्म कोरोना नियन्त्रणमा आउने भारतीय वैज्ञानिकहरुको प्रक्षेपण

तलब र बोनस नपाएपछि ब्रोकर नम्बर ४३ का कर्मचारी आन्दोलित

तलब र बोनस नपाएपछि ब्रोकर नम्बर ४३ का कर्मचारी आन्दोलित