रिलायबल नेपाल लाइफले संस्थापक र सर्वसाधारण सेयरको स्वामित्व अनुपात परिवर्तन गर्ने
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र सर्वसाधारण सेयरधनीको स्वामित्व अनुपात परिवर्तन गर्ने भएको छ। कम्पनीले हाल कायम रहेको ७०ः३० को स्वामित्व अनुपातलाई परिवर्तन गरी ५१ः४९ कायम गर्ने प्रस्ताव आगामी वार्षिक साधारण सभामा लैजाने निर्णय गरेको छ।कम्पनीको भदौ २६ गते बसेको १८१औँ सञ्चालक समिति बैठकले नेपाल बीमा प्राधिकरणबाट जारी बीमकको...

