नेप्सेको अध्यक्षबाट हेमन्त बस्यालको राजीनामा, अर्थमन्त्रीसँगको भेटमा के कुरा भयो ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज लिमीटेड(नेप्से)को सञ्चालक समितिका अध्यक्षबाट हेमन्त बस्यालले राजीनामा दिएका छन् । नयाँ सरकारको आह्वान र अभियानलाई साथ दिंदै उनले सोमबार अर्थमन्त्रीलाई भेटेर राजीनामा बुझाएका हुन् ।बस्यालले सोमबार बिहान अर्थमन्त्रालयमा पुगेर राजश्व सचिवलाई भेटेर राजीनामा बुझाउन खोजेका थिए । राजश्व सचिवले आफूले राजनीमा पत्र नबुझ्ने भन्दै साँझ...

