RTGS

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

1631869772nrb.jpg
काठमाण्डौ । आरटीजीएस प्रणाली भोलि शनिबार (असोज २ गते) पनि खुला रहने भएको छ। नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै आरटीजीएस प्रणाली भोलि शनिबार पनि सुचारु रहने जानकारी गराएको हो। विकास ऋणपत्र २०८४ ख को ब्याज भुक्तानी प्रयोजनका लागि आरटीजीएस प्रणाली खुला रहने राष्ट्र बैंकले जनाएको छ। केन्द्रीय बैंकका अनुसार भोलि आरटीजीएस...

दोश्रो बजारमा आरटीजिएस: अर्थमन्त्रीले बहस छेडे, अरु मौन

1580207773rtgs.jpg
-भक्तराज रसाइली काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा आरटीजीएस प्रणाली लागू गर्न सम्भव भएतापनि आवश्यक पूर्वाधार तथा संयन्त्रको अभाव बाधक बनेको देखिएको छ ।  गत पुस २९ नेप्सेको वार्षिक साधारणसभामा अर्थमन्त्री डा. युवराज खतिवडाले सेयर बजारमा पनि आरटीजीएस(रियल टाइम ग्रस सेटलमेन्ट) लागू गर्न निर्देशन दिएसँगै पूँजी बजारमा पनि यसको सम्भावना...

आरटीजीएस प्रणाली पूर्ण कार्यान्वयनमा

1574767865nrb.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले गत मंसिर ६ गतेबाट आरटीजीएस प्रणालीको पूर्ण रुपमा सञ्चालनमा ल्याइएको जनाएको छ । गत भदौ २६ गते नेपाल राष्ट्र बैंकले ठूलो रकम भुुक्तानीका लागि सञ्चालनमा ल्याएको आरटीजीएस प्रणाली यही मंसिर ६ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आएको  बताएको छ ।  यस बारे जानकारी दिन बंैकले जारी प्रेस विज्ञप्तिमा भनिएको छ, हाल...

1635339481srbl-111.jpg

सिटिजन्स बैंक पनि आरटिजिएसमा आबद्ध

1568540619Citizens.jpg
काठमाण्डौ । सिटिजन्स बैंकले रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको छ । बैंकद्वारा जारी विज्ञप्तिमा भदौ २६ गते बिहीबारबाट यो प्रणाली आइसकेको जनाइएको छ । सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आइतबार आरटिजीएस प्रणाली सञ्चालनसम्बन्धी सम्झौता भएको थियो । नेपाल राष्ट्र...

आरटीजीएस औपचारिक रुपमा लागू, अब दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

1568537080RTGS.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आइतबारदेखि औपचारिक रुपमा रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली लागू गरेको छ । चेक क्लियरिङमा हुने ढिलाई अन्त गर्दै राष्ट्रबैंकले भदौ २५ गतेदेखि नै आरटीजीएस प्रणाली लागू गरेको थियो । यसलाई आइतबार भने औपचारिकतामात्र दिइएको हो । यो प्रणाली लागू भएसँगै कारोबार भएको वास्तविक समयमै...

भर्खरै

सुनको भाउ तोला रु. ५००ले बढ्यो, कति पुग्यो?

सुनको भाउ तोला रु. ५००ले बढ्यो, कति पुग्यो?

नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश बाँड्न सरकारको स्वीकृति

नेपाल पुनर्बीमा कम्पनीलाई प्रस्तावित लाभांश बाँड्न सरकारको स्वीकृति

वोमी लघुवित्तको वार्षिक साधारणसभा पुस १६ मा, बुक क्लोज कहिले ?

वोमी लघुवित्तको वार्षिक साधारणसभा पुस १६ मा, बुक क्लोज कहिले ?

राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान

राष्ट्र बैंकद्वारा प्रभु बैंकलाई लाभांश वितरण गर्न स्वीकृति प्रदान

फरवार्ड माइक्रोफाइनान्सद्वारा बम्पर लाभांश प्रस्ताव, बोनस र नगद कति ?

फरवार्ड माइक्रोफाइनान्सद्वारा बम्पर लाभांश प्रस्ताव, बोनस र नगद कति ?

डब्ल्यूएचओबाट आयो सुखद् खबर: ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु सक्षम

डब्ल्यूएचओबाट आयो सुखद् खबर: ओमिक्रोनविरुद्ध लड्न हाल उपलब्ध खोपहरु सक्षम

नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी बन्यो फोकसवान

नेसनल पेमेन्ट स्विचमा आबद्ध हुने पहिलो भुक्तानी सेवाप्रदायक कम्पनी बन्यो फोकसवान

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर मंसिर २९ बाट लिलामीमा राखिने

एक्सेल डेभलपमेन्ट बैंकको अवितरित हकप्रद सेयर मंसिर २९ बाट लिलामीमा राखिने

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

स्टडी ग्रुपले नेपाली विद्यार्थीका लागि ‘जब रेडी प्रोग्राम’ ल्याउँदै

मूल्य समायोजनपछि ‘ग्लोबल आइएमई समुन्नत योजना–१’को इकाइमूल्य कति ?

मूल्य समायोजनपछि ‘ग्लोबल आइएमई समुन्नत योजना–१’को इकाइमूल्य कति ?

प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

प्राइम कमर्सियल बैंकको सेयरमूल्य समायोजन, प्रतिकित्ता कति ?

आजसम्म कायम सेयरधनीले स्वाभिमान लघुवित्त र आईसीएफसी फाइनान्सको लाभांश पाउने

आजसम्म कायम सेयरधनीले स्वाभिमान लघुवित्त र आईसीएफसी फाइनान्सको लाभांश पाउने

ओमिक्रोनको त्रासबीच अमेरिकी सेयर बजारमा उछाल

ओमिक्रोनको त्रासबीच अमेरिकी सेयर बजारमा उछाल

भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

भिटा परियोजनाका लागि नेपाल सरकार र कृषि विकास बैंकबीच सम्झौता

परिसंघद्वारा स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक

परिसंघद्वारा स्वदेशी वेबसाइट र मोबाइल एप्लिकेसन सार्वजनिक