अमेरिका–रूसबीचको ‘न्यू स्टार्ट’ परमाणु संधि समाप्त, विश्व सुरक्षाप्रति गम्भीर चिन्ता
काठमाण्डौ । अमेरिका र रुसबीच परमाणु हतियार नियन्त्रणका लागि गरिएको अन्तिम प्रमुख सम्झौता ‘न्यू स्टार्ट’ संधि समाप्त भएको छ। यस संधिले दुवै देशलाई लामो दूरीका अधिकतम करिब १ हजार ५५० परमाणु वारहेडसम्म सीमित राख्ने व्यवस्था गरेको थियो।संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले यस संधिको अन्त्यलाई ‘अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि अत्यन्त नाजुक क्षणको...

