डोम्स प्रणालीमा समस्या, १० अर्बको ट्रेजरी बिल बोलकबोल रद्द
काठमाण्डौ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको ऋण सञ्चालन तथा व्यवस्थापन प्रणाली (डोम्स) मा प्राविधिक समस्या आएपछि १० अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल रद्द भएको छ।कार्यालयले सोमबारका लागि तय गरेको बोलकबोल प्रणालीगत समस्या देखिएपछि स्थगित गरेको हो।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका लेखा अधिकृत कृष्णप्रसाद शर्माका अनुसार प्रणालीमा देखिएको समस्या समाधान...

