सान्जेन जलविद्युतले एकैपटक डाक्यो तीन आवको साधारण सभा
काठमाण्डौ । सान्जेन जलविद्युत कम्पनी लिमिटेडले एकैपटक तीव आवको साधारण सभा डाकेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८०, २०८०/८१ र २०८१/८२ का लागि साधारण सभा डाकेको हो ।सभा आगामी पुस २९ गते काठमाण्डौको चण्डोलमा रहेको कुण्डलिनी दरबार ब्याङ्क्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।

