सर्वोत्तम सिमेन्टको निःशुल्क स्वास्थ्य शिविर
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले यही मंसिर २० गतेका दिन झापाको भद्रपुर नगरपालिका ९ मा अवस्थित आफ्नो कारखाना स्थलमा निःशुल्क स्वास्थ्यशिविर आयोजना गरेको छ।कार्यक्रममा कुल ४०८ जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका थिए भने कम्पनीले निःशुल्क औषधि समेत वितरण गरेको थियो।

