एससीटी पीसीआईको क्षेत्रीय बोर्ड सदस्य छनौट
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतीपत्र प्राप्त भुक्तानी प्रणाली सञ्चालक स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी), (SCT), Payment Card Industry Security Standards Council (PCI SSC) को दक्षिण एशिया क्षेत्रीय बोर्ड (Regional Engagement Board) को सदस्यका रूपमा चयन भएको छ । यस बोर्डमा नेपालबाट छनौट हुने एकमात्र संस्था एससीटी रहेको छ भने एससीटी का अतिरिक्त Google Inc, National Payments Corporation of India (NPCI),Euronet USA LLC जस्ता भुक्तानी क्षेत्रका ठूला...