लगानीकर्तालाई सचेत बनाउन सेबोनको विशेष अभियान, विद्यार्थीलाई बजारका निकाय नै घुमाइने !
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ‘वल्र्ड इन्भेष्टर विक–२०२६’ को अवसरमा देशका विभिन्न स्थानमा लगानीकर्ता शिक्षा, प्रशिक्षण तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने भएको छ ।अन्तर्राष्ट्रिय धितोपत्र आयोगहरूको संगठनको अभियानअन्तर्गत सेबोनले असोज १९ देखि २५ गतेसम्म (अक्टोबर ५–११, २०२६) विश्व लगानीकर्ता सप्ताह मनाउन लागेको हो। बोर्डले सार्वजनिक गरेको कार्यक्रम...

