वैदेशिक रोजगारमा रहेकालाई आईपीओमा आवेदन दिने अवधि घटाइयो
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएकाहरुका लागि निष्कासन गरिने आईपीओमा आवेदन दिने समयावधि घटाएको छ । बोर्डले धितोपत्र निष्कासन तथा बाँडफाँड निर्देशिका(नवौँ संशोधन)२०८२ जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।