Securities Board Of Nepal

आईपीओमा म्युचुअल फन्डहरुले पाउँदै आएको कोटा हटाउँदै धितोपत्र बोर्ड

1691744104seb.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले म्युचुअल फन्डहरुले आईपीओमा पाउँदै आएको कोटा हटाउने भएको छ।  सेबोनले बजारमा म्युचुअल फन्डहरुले उद्देश्यअनुरुप कार्य नगरेपछि आईपीओमा छुट्याइएको कोटा हटाउने भएको हो। म्युचुअल फन्डहरुलाई आईपीओ छुट्याइएको कोटाका विषयमा बजारमा व्यापक आलोचना हुँदै आएको छ। लगानीकर्ताहरुले म्युचुअल फन्डहरुलाई...

धितोपत्र बोर्डबाट थप ३ वटा नयाँ कम्पनीले पाए ब्रोकर लाइसेन्स

1691743211sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरेको छ। सेबोनको साउन २४ गतेको निर्णयबमोजिम थप ३ वटा नयाँ कम्पनीलाई ब्रोकर लाइसेन्स प्रदान गरिएको हो। ब्रोकर लाइसेन्स पाउने कम्पनीहरुमा जेबीएनएल सेक्युरिटिज, आरबीबी सेक्युरिटिज र सीबीआईएल सेक्युरिटिज छन्। यी ३ वटै कम्पनीले सीमित कार्य गर्ने...

४३ वटा बैंक/वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण, कुन-कुनको ?(सूचीसहित)

1691581890sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरेको छ। सेबोनले आज एक सूचना प्रकाशित गरी चालु आर्थिक वर्ष २०८०–८१का लागि ४३ वटा बैंक तथा वित्तीय संस्थाको आस्वा सदस्यता नवीकरण गरिएको जानकारी गराएको हो। जसअनुसार २० वटा वाणिज्य बैंक र ८ वटा राष्ट्रियस्तरका विसका बैंकहरुको आस्वा सदस्यता...

1695556604Online-Ad.gif

धितोपत्र बोर्डमा अर्को कार्यकालका लागि आफू नदोहोरिने अध्यक्ष हमालको संकेत

1691578848hamal.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले अर्को कार्यकालका लागि आफू नदोहोरिने संकेत गरेका छन्। धितोपत्र ब्रोकर एसोसिएसन नेपालले आज काठमाण्डौमा नयाँ ब्रोकर कम्पनीहरुको स्वागतमा गरेको कार्यक्रममा अध्यक्ष हमालले यस्तो संकेत गरेका हुन्। ‘अब सेबोनमा मेरो कार्यकाल धेरै बाँकी छैन’, उनले भने, ‘मैले सरकारसँग...

सेयर कारोबारको लागत कम गरिनेछ : सेबोन अध्यक्ष

16915779443635277053025953422806905319558227842319494n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले सेयर कारोबारको लागत कम गरिने बताएका छन्।  धितोपत्र ब्रोकर एसोसिएसन नेपालले आज काठमाण्डौमा नयाँ ब्रोकर कम्पनीहरुको स्वागतमा गरेको कार्यक्रममा अध्यक्ष हमालले सेयर कारोबारको लागत कम गरिने बताएका हुन्। ‘भोलुममा कारोबार गर्नेहरुलाई लागत कम गरिनेछ’, उनले...

नियमविपरीत सेयर हस्तान्तरण गरेपछि ब्रोकर नं. २८ माथि कारबाही, रु. ५० हजार जरिवाना

1691404446shreekrishna.jpg
काठमाण्डौ । श्रीकृष्ण सेक्युरिटिज (स्टक ब्रोकर नं. २८) कारबाहीमा परेको छ।  नेपाल धितोपत्र बोर्ड (सेबोन)को साउन ११ गतेको निर्णयबमोजिम श्रीकृष्ण सेक्युरिटिजलाई कारबाही गरिएको हो। नियमविपरीत सेयर हस्तान्तरण गराएको पाइएपछि श्रीकृष्ण सेक्युरिटिजमाथि सेबोनले कारबाही गरेको हो।  श्रीकृष्ण सेक्युरिटिजले धितोपत्र व्यवसायी (धितोपत्र...

सम्पन्न क्यापिटलमाथि धितोपत्र बोर्डको एक्सन, रु. १० लाख जरिवाना

1691403625sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सम्पत्ति शुद्धीकरणको व्यवस्था मिचेकोमा सम्पन्न क्यापिटल एन्ड एडभाइजरी नेपाललाई कारबाही गरेको छ।  सेबोनको गत साउन ११ गतेको निर्णयबमोजिम सम्पन्न क्यापिटललाई कारबाही गर्दै १० लाख रुपैयाँ आर्थिक जारिवाना गरिएको हो।  सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी न�...

नेप्से-३० ल्याउन सेबोनको मौखिक सहमति, अब नेप्सेको बोर्डले सञ्चालनको मिति तय गर्ने

1691307080sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले ल्याउन लागेको नयाँ इन्डेक्स ‘नेप्से–३०’मा मौखिक सहमति प्रदान गरेको छ।  एक साताअघि सेबोनको खुमलटारस्थित कार्यालयमा नेप्से र सेबोनका अधिकारीहरुबीच नेप्से–३०बारे छलफल भएको थियो। यसअघि नेप्सेले सेबोनमा नेप्से–३०को कार्यविधि पठाउँदै परामर्श मागेको...

धितोपत्र बोर्डमा ‘नेप्से–३०’बारे प्रिजेन्टेसन र छलफल, कहिलेसम्म सञ्चालनमा आउला ?

1690876735sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा नयाँ इन्डेक्स ‘नेप्से–३०’बारे छलफल भएको छ।  सेबोनको कार्यालयमा गत आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सेबोनका अधिकारीहरुबीच नेप्से–३०बारे छलफल भएको हो। छलफलका क्रममा नेप्सेको टोलीले नेप्से–३०को प्रिजेन्टेसन पनि गरेको गरेको थियो। ‘सेबोनबाट नेप्से–३० ल्याउनेमा पोजिटिभ संकेत...

ब्रोकर कमिसनलगायत सेयर कारोबारको लागत घटाउन धितोपत्र बोर्डले अध्ययन गर्ने

1690724145seb.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सेयर कारोबार लागत घटाउने नीति लिएको छ।  सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा सेयर कारोबार लागत घटाउने विषयलाई समेटेको हो।  धितोपत्र बजारमा मध्यस्थता लागत कम गरी पुँजीमा पहुँच तथा कारोबारमा वृद्धि गर्न धितोपत्र बजार तथा व्यवसायीहरुले लिने शुल्क सम्बन्धमा...

यस्ता छन् चालु आर्थिक वर्षका लागि धितोपत्र बोर्डको मुख्य नीतिहरु

1690717690sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ।  सार्वजनिक नीति तथा कार्यक्रममा धेरैजसो विषयहरु पुराना नै छन् भने केही विषयहरु नयाँ समेटिएका छन्।  आज सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा सेबोन केही मुख्य नीतिहरु लिएको छ।   यस्ता छन् मुख्य नीतिहरु बजार तथा नियमनलाई...

धितोपत्र बोर्डको वार्षिक नीति तथा कार्यक्रमको चौमासिक समीक्षा गरिने

1690716885sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को वार्षिक नीति तथा कार्यक्रमको चौमासिक रुपमा समीक्षा गरिने भएको छ।  सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा चौमासिक समीक्षाको विषयलाई समेटिएको हो। अब सेबोनको वार्षिक नीति तथा कार्यक्रम तयार गर्ने र सोको चौमासिक रुपमा कार्यान्वयन अवस्थाको समीक्षा गरिने भएको...

एनआरएनलाई पुँजीबजारमा भित्र्याउन कानुन संशोधन गर्दै सेबोन

1690716127sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले गैरआवासीय नेपाली (एनआरएन)लाई पुँजीबजारमा भित्र्याउन कानुन संशोधन गर्ने भएको छ।  सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममो एनरआएनलाई पुँजीबजारमा भित्र्याउने विषयलाई प्राथमिकतामा राखिएको हो। एनआरएनलाई पुँजीबजारमा भित्र्याउनेसम्बन्धी कानुनमा संशोधन गर्ने भएको...

बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था ल्याउँदै धितोपत्र बोर्ड

1690715770bonus-share.png
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले बोनस सेयरमा लाग्ने करलाई नगद लाभांशबाट मिलान गर्ने व्यवस्था गर्ने भएको छ।  सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिकको नीति तथा कार्यक्रममा यस्तो व्यवस्था गरिने नीति लिइएको हो। यसका लागि सेबोनले संगठित संस्थाहरुलाई आवश्यक निर्देशन दिने भएको छ।  हाल केही संगठित संस्थाहरुले बोनस सेयरका लागि...

एफएनसीसीआईसँगको सहकार्यमा सेबोनले देशव्यापी पुँजीबजार प्रशिक्षण कार्यक्रम चलाउने

1690715187fncci.jpeg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले देशव्यापी रुपमा पुँजीबजार शिक्षा तथा प्रशिक्षण कार्यक्रम गर्ने भएको छ।  सेबोनले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पुँजीबजार प्रशिक्षण कार्यक्रमलाई प्राथमिकतामा राखिएको हो। नेपाल उद्योग वाणिज्य संघ (एफएनसीसीआई)सँग समझदारी विकास गरी देशव्यापी रुपमा पुँजीबजार...

भर्खरै

स्टिल्केसद्वारा प्रमुख डिलर शोरूम स्थापना, नेपालमा फ्यूजनसँग साझेदारी

स्टिल्केसद्वारा प्रमुख डिलर शोरूम स्थापना, नेपालमा फ्यूजनसँग साझेदारी

मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन

बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको छ : अध्यक्ष सिलवाल

बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको छ : अध्यक्ष सिलवाल

बीमामा काशिरामको लोभलाग्दो करिअर, अभिकर्ता पेशाबाटै मासिक १ लाखसम्म कमाइ, दुई पटक एमडीआरटी

बीमामा काशिरामको लोभलाग्दो करिअर, अभिकर्ता पेशाबाटै मासिक १ लाखसम्म कमाइ, दुई पटक एमडीआरटी

खुकुरी रम उत्पादक कम्पनी ४० यूपीको मदिरामा प्रवेश, ह्वीस्की र रम फ्लेभरका दुई प्रिमियम प्रडक्ट आउँदै

खुकुरी रम उत्पादक कम्पनी ४० यूपीको मदिरामा प्रवेश, ह्वीस्की र रम फ्लेभरका दुई प्रिमियम प्रडक्ट आउँदै

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छ : अध्यक्ष मल्ल

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छ : अध्यक्ष मल्ल

नेपाल बैंक  र एक्जिम बैंक इन्डिया बीच आयात निर्यात व्यापार सम्वन्धि सम्झौता

नेपाल बैंक र एक्जिम बैंक इन्डिया बीच आयात निर्यात व्यापार सम्वन्धि सम्झौता

'लिएको ऋण तिर्दिँन भन्नु गलत हो, बचतकर्ताको बचत सकिनु हो'

'लिएको ऋण तिर्दिँन भन्नु गलत हो, बचतकर्ताको बचत सकिनु हो'

इमाडोलमा सञ्चालनमा आयो सिटिजन्स बैंकको १९० औं शाखा

इमाडोलमा सञ्चालनमा आयो सिटिजन्स बैंकको १९० औं शाखा

दुर्गा प्रसाईंको स्वीकारोक्ति–‘मेरै केटाले बैंक कर्मचारीलाई उठाएका हुन्, अपहरण होइन’

दुर्गा प्रसाईंको स्वीकारोक्ति–‘मेरै केटाले बैंक कर्मचारीलाई उठाएका हुन्, अपहरण होइन’

सुरक्षा गार्डका छोरा बने ३ कम्पनीका मालिक,‘जागिर खाने होइन आन्त्रप्रेनर बन्ने सोचौं’

सुरक्षा गार्डका छोरा बने ३ कम्पनीका मालिक,‘जागिर खाने होइन आन्त्रप्रेनर बन्ने सोचौं’

Symbolic Image

स्वीकृत लोन नदिंदा बैंक कर्मचारी दुर्गा प्रसाईंको नियन्त्रणमा, एकजना पक्राउ