Securities Board Of Nepal

धितोपत्र बोर्डले पायो नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाउने अनुमति

1687241465sebonn.jpg
काठमाण्डौ । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिले नयाँ ब्रोकरलाई लाइसेन्स वितरणको प्रक्रिया अगाडि बढाउन नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई बाटो खुला गरिदिएको छ।  यसअघि अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्स वितरणको प्रक्रिया रोक्न निर्देशन दिँदै धितोपत्र बोर्डका लागि छलफलमा डोकेको थियो। अर्थ समितिको आजको बैठकमा धितोपत्र बोर्डसँग छलफल...

घोराही सिमेन्टको आईपीओका फर्जी आवेदकहरुको नाम सार्वजनिक गर्न सेबोनसँग माग

1687235275sebonn.jpg
काठमाण्डौ । घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओका फर्जी आवेदकहरुको नाम सार्वजनिक गर्न लगानीकर्ताहरुले माग गरेका छन्।  ठूलो संख्यामा सेयर आवेदन रद्द भएपछि घोराही सिमेन्टको आईपीआमो फर्जी आवेदन दिएर व्यापक चलखेल भएको खुलेको थियो। यसबारे जाँजबुझ गर्न भन्दै नेपाल धितोपत्र बोर्ड (सेबोन)ले सोमबार एक सूचना जारी गर्दै हाललाई घोराही...

जाँचबुझका लागि सेबोनद्वारा घोराही सिमेन्टको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन

1687169172sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले व्यापाक चलखेल देखिएको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको छ।  सेबोनले आज एक सूचना जारी गर्दै घोराही सिमेन्टको र्आपीओ निष्कासनको सम्पूर्ण प्रक्रिया स्थगन गरेको हो। ‘जाँचबुझका लागि हाललाई घोराही सिमेन्ट इन्डस्ट्रीको सार्वजनिक निष्कासनको सम्पूर्ण...

1695556604Online-Ad.gif

घोराही सिमेन्टको आईपीओमा व्यापाक चलखेल, बैंकमा पैसा नभएपछि ८५ लाख कित्ताको आवेदन रद्द

1687166582ghorahi.jpg
काठमाण्डौ । प्रिमियम मूल्यमा आईपीओ निष्कासन गरेको घोराही सिमेन्ट इन्डस्ट्रीमा परेको ८५ लाख कित्ताभन्दा बढी कित्ताका सेयर दिइएको आवेदन रद्द भएको खुलेको छ।  घोराही सिमेन्टले गत जेठ ३२ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले कुल ६९ लाख ११ हजार ६७० कित्ता आईपीओ बिक्री खुला गरेको छ। यसमा...

घोराही सिमेन्टको आईपीओमा परेको आवेदनको तथ्यांक पठाउन सेबोनको निर्देशन

1687162308sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले घोराही सिमेन्ट इन्डस्ट्रीले सर्वसाधारणका लागि बिक्री खुला गरिरहेको आईपीओ तथ्यांक पठाउन निर्देशन दिएको छ।  ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्टको आईपीओमा आज असार ४ गते निष्कासनको अन्तिम दिन थियो। तर, ओभरसब्सक्राइब्ड भइसक्दा पनि यो कम्पनीले आज एक सूचना जारी गर्दै आईपीओमा आवेदन दिने म्याद...

शंकाको घेरामा घोराही सिमेन्टको आईपीओ, ओभरसब्सक्राइब्ड हुँदा पनि भर्ने म्याद थप्नुलाई के भन्छ सेबोन ?

1687145255sebonn.jpg
काठमाण्डौ । करिब साढे २ गुणाले ओभरसब्सक्राइब्ड भइसकेको घोराही सिमेन्ट इन्डस्ट्रीको आईपीओमा आज आवेदन दिने म्याद थप गरिएको सूचना प्रकाशित गरिएको छ।  प्रिमियम मूल्यमा आईपीओ जारी गरेको घोराही सिमेन्टको तोकिएको ४ दिनको अवधिमा ओभरसब्सक्राइब्ड हुनु र फेरि कम्पनीले सूचना प्रकाशित गरी म्याद थप्नुलाई शंकास्पद दृष्टिकोणले हेरिएको...

सेबोनलाई अर्थ समितिले मंगलबार बैठकमा बोलायो, नयाँ ब्रोकर लाइसेन्सबारे छलफल हुने

1687079224sebon.jpg
काठमाण्डौ । अर्थ समितिले नयाँ ब्रोकर लाइसेन्स दिने प्रक्रियाका विषयमा छलफल गर्न मंगलबार (असार ५ गते) नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई बैठकमा बोलाएको छ।  नयाँ ब्रोकर लाइसेन्स रोक्न निर्देशन दिएको एक हप्ताभित्रै अर्थ समितिले अर्को बैठक राख्दै सेबोनलाई छलफलमा डाकेको हो। समितिले नयाँ ब्रोकर लाइसेन्स दिँदा अपनाएका प्रक्रिया र �...

सेबोनलाई नयाँ ब्रोकरहरुको ज्ञापनपत्र, यथाशीघ्र कम्पनी सञ्चालनको प्रक्रिया अगाडि बढाउन माग

1687071785Picture-.jpg
काठमाण्डौ । न्यु स्टक ब्रोकर एसोसिएन अफ नेपालले तत्काल नयाँ ब्रोकर कम्पनी सञ्चालनको प्रक्रिया अगाडि बढाउन माग गरेको छ।  एसोसिएसनले आज नेपाल धितोपत्र बोर्ड (सेबोन)लाई ज्ञापनपत्र बुझाउँदै नयाँ ब्रोकर कम्पनी सञ्चालनको प्रक्रिया अगाडि बढाउन माग गरेको हो। ‘नेपाल धितोपत्र बोर्ड आफैंमा स्वायत्त नियमनकारी निकाय हो’, विज्ञप्तिमा भनिएको...

सेबोनबाट योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीको संख्या १३५ पुग्यो (सूचीसहित)

1686647029sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति पाउने कम्पनीको संख्या १३५ पुगेको छ।  सेबोनले हालै थप ४ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ताका रुपमा काम गर्न स्वीकृति प्रदान गरेसँगै यो संख्या बढेर १३५ पुगेको हो। सेबोनले पछिल्लोपटक राष्ट्रिय वाणिज्य बैंक, एनआईबिएल सुलभ इन्भेस्टमेन्ट...

नयाँ व्यापारिक लाइसेन्स वितरणबारे छलफल गर्न अर्थ समितिले सेबोन अध्यक्षलाई बोलाउने

1686561490sebonn.jpg
काठमाण्डौ । अर्थ समितिले नयाँ व्यापारिक लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमाललाई बोलाउने भएको छ।  आज बसेको अर्थ समितिको बैठकले सेबोन अध्यक्षलाई बोलाएर सरकारले हाल रोकेको नयाँ स्टक एक्सचेन्जको लाइसेन्स र अघि बढेको नयाँ ब्रोकर लाइसेन्स वितरण प्रक्रियाबारे छलफल गर्ने निर्णय...

दुई महिनाभित्र ब्रोकरको संख्या ९३ पुर्याउने सेबोन अध्यक्षको घोषणा

1686198360sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले दुई महिनाभित्रै नयाँ लाइसेन्स वितरण गरेर ब्रोकरको संख्या ९३ पुर्याइने घोषणा गरेका छन्।  धितोपत्र बोर्डको आज ३१औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष हमालले यस्तो घोषणा गरेका हुन्। ‘एलओआई पाएका सबै कम्पनीलाई दुई महिनाभित्र लाइसेन्स वितरण गरेर...

यस्ता छन् धितोपत्र बोर्डबाट भएका पुँजीबजार विकास र सुधारका १३ काम

1686194110sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षमा पुँजीबजार विकास र सुधारका लागि आफूले गरेका कामहरु सार्वजनिक गरेको छ।  धितोपत्र बोर्डको ३१औँ वार्षिकोत्सवका अवसरमा चालु आर्थिक वर्षमा भएका कामहरु सार्वजनिक गरिएको छ। धितोपत्र बोर्ड यो वर्ष पुँजीबजार विकास र सुधारका लागि भएका १३ वटा काम सार्वजनिक गरेको छ।  यस्ता छन् धितोपत्र...

धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने सेबोन अध्यक्षको प्रतिबद्धता

1686192385ramesh.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष रमेशकुमार हमालले धितोपत्र बजारलाई स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय बनाउने प्रतिबद्धता गरेका छन्। धितोपत्र बोर्ड आज चैत २५ गतेबाट ३१औँ वर्षमा प्रवेश गरेको छ। वार्षिकोत्सवका अवसरमा अध्यक्ष हमालले आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका हुन्। समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका...

धितोपत्र बोर्ड ३१औँ वर्षमा प्रवेश, यस्ता छन् आगामी लक्ष्य र प्राथमिकता

1686191309sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन) आज जेठ २५ गतेबाट ३१ औँ वर्षमा प्रवेश गरेको छ।  वार्षिकोत्सवका अवसरमा आज सेबोनले आफ्नो आगामी लक्ष्य तथा प्राथमिकता सार्वजनिक गरेको छ। धितोपत्र बजार र वस्तु विनिमय बजारलाई विकास तथा विस्तार गर्दै विश्वसनीय, स्वस्थ, पारदर्शी, प्रतिस्पर्धी र प्रभावकारी बनाई सर्वसाधारणको पहुँच बढाउन निरन्तर रुपमा...

स्वीकृति प्राप्त नगरेका निष्कासन र योजनामा सहभागी नहुन लगानीकर्तालाई धितोपत्र बोर्डको आग्रह

1686140595sebonn.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले स्वीकृति प्राप्त नगरेका निष्कासन तथा योजनामा सहभागी नहुन लगानीकर्ताहरुलाई आग्रह गरेको छ।  धितोपत्र बोर्डले आज एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो। मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडले आज (जेठ २४ गते) एउटा राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशित गरी सर्वसाधारणलाई लक्षित गरी सेयरमा...

भर्खरै

खल्तीले ल्यायो ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

खल्तीले ल्यायो ५० रूपैयाँ टपअप गर्दा थाइल्याण्ड घुम्ने मौका

मौद्रिक नीतिको ४ महिनापछि ४०० अंकले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

मौद्रिक नीतिको ४ महिनापछि ४०० अंकले घट्यो सेयर बजार, लगानीकर्ताले गुमाए साढे ४ खर्ब

स्टिल्केसद्वारा प्रमुख डिलर शोरूम स्थापना, नेपालमा फ्यूजनसँग साझेदारी

स्टिल्केसद्वारा प्रमुख डिलर शोरूम स्थापना, नेपालमा फ्यूजनसँग साझेदारी

मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

मेट लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितले अधिकतम ८० रुपैयाँसम्म बोनस पाउने

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

मुक्तिनाथ कृषि कम्पनीको सेयर रजिष्ट्रारमा मुक्तिनाथ क्यापिटल नियुक्त

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ५ जीवन बीमा कम्पनीको सर्वाधिक कारोबार

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन

बजार घट्दा कारोबार बढ्यो, जानकार भन्छन् : पूँजीबजारलाई प्याकेजमै सम्बोधन गर्नुको विकल्प छैन

बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको छ : अध्यक्ष सिलवाल

बीमा दाबी शीघ्र भुक्तानी गर्ने व्यवस्था मिलाउन प्रयास भइरहेको छ : अध्यक्ष सिलवाल

बीमामा काशिरामको लोभलाग्दो करिअर, अभिकर्ता पेशाबाटै मासिक १ लाखसम्म कमाइ, दुई पटक एमडीआरटी

बीमामा काशिरामको लोभलाग्दो करिअर, अभिकर्ता पेशाबाटै मासिक १ लाखसम्म कमाइ, दुई पटक एमडीआरटी

खुकुरी रम उत्पादक कम्पनी ४० यूपीको मदिरामा प्रवेश, ह्वीस्की र रम फ्लेभरका दुई प्रिमियम प्रडक्ट आउँदै

खुकुरी रम उत्पादक कम्पनी ४० यूपीको मदिरामा प्रवेश, ह्वीस्की र रम फ्लेभरका दुई प्रिमियम प्रडक्ट आउँदै

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छ : अध्यक्ष मल्ल

आर्थिक स्थायित्वका लागि सरकार र निजी क्षेत्रले मिलेर काम गर्नुपर्छ : अध्यक्ष मल्ल

नेपाल बैंक  र एक्जिम बैंक इन्डिया बीच आयात निर्यात व्यापार सम्वन्धि सम्झौता

नेपाल बैंक र एक्जिम बैंक इन्डिया बीच आयात निर्यात व्यापार सम्वन्धि सम्झौता

'लिएको ऋण तिर्दिँन भन्नु गलत हो, बचतकर्ताको बचत सकिनु हो'

'लिएको ऋण तिर्दिँन भन्नु गलत हो, बचतकर्ताको बचत सकिनु हो'

इमाडोलमा सञ्चालनमा आयो सिटिजन्स बैंकको १९० औं शाखा

इमाडोलमा सञ्चालनमा आयो सिटिजन्स बैंकको १९० औं शाखा

दुर्गा प्रसाईंको स्वीकारोक्ति–‘मेरै केटाले बैंक कर्मचारीलाई उठाएका हुन्, अपहरण होइन’

दुर्गा प्रसाईंको स्वीकारोक्ति–‘मेरै केटाले बैंक कर्मचारीलाई उठाएका हुन्, अपहरण होइन’