इन्साइडर ट्रेडिङको फाइल ब्युँताउँदै सेबोन, लगानीकर्तालाई भरोसा चाहिने बेलामा 'भय'को खेती
काठमाण्डौ । पहिले नै सम्पत्ति शुद्धिकरणसम्बन्धी नीतिगत अन्योल र सरकारी अनुसन्धानका कारण त्रसित बनेको पूँजीबजारलाई थप दबाबमा पार्ने गरी नेपाल धितोपत्र बोर्ड (सेबोन)ले इन्साइडर ट्रेडिङसँग सम्बन्धित पुराना फाइलहरू पुनः खोल्दै ‘रिस्क्रिनिङ’ प्रक्रिया अघि बढाएको छ। बजारमा स्थायित्व र विश्वास दिलाउनुपर्ने बेला नियामक स्वयंले पुराना मुद्दा ब्युँताएर लगानीकर्तालाई झन्...

