अन्तिम अवस्थामा अर्थका सहसचिव यूटर्न हुँदा सेबोन कर्मचारीसँग बनिसकेको सहमति भाँडियो !
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा लामो समयदेखि भइरहेको पेनडाउनको आन्दोलनलाई निश्कर्षमा पुग्नै लाग्दा अर्थ मन्त्रालयका अधिकारीहरुले भाँडिदिएका छन् । विगत ४३ दिनदेखि पेनडाउन गरी आन्दोलनमा उत्रिएका कर्मचारीहरुसँग यसअघि मन्त्रालयमा बसेको सञ्चालक समितिको म्याण्डेटअनुसार सहमतिका लागि छलफल भई निश्कर्षमा पुगिसकेको विषयमा अर्थ मन्त्रालयका अधिकारीहरुले अन्तिम...

