रिलायन्सको आईपीओको विषयमा सुरु भएको छानबिन अलपत्र, करोडौं भ्रष्टाचार भएको विषय तुहाउन नयाँ खेल
काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमीटेडको आईपीओ स्क्यामको विषयमा अर्थमन्त्रालयको निर्देशनपछि सुरु भएको भनिएको छानबिन अलपत्र परेको छ । नेपाल धितोपत्र बोर्ड(सेबोन)का अध्यक्ष सन्तोषनारायण श्रेष्ठमाथि रिलायन्सको आईपीओ कानूनविपरीत अगाडि बढाउने क्रममा करोडौं रुपैयाँ घूस लिएको संगीन आरोप लागेपछि र त्यो विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमै उजुरी दर्ता भएपछि...

