Security Board Of Nepal

ब्रोकर कमिसन नघटाउने चाल: बोर्ड अध्यक्ष अमेरिकातिर, लगानीकर्ता छल्दै कार्यकारी निर्देशक

16070656871289810218779153496815455664051104096203795n.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष ब्रोकर कमिसन घटाउनैपर्ने बाध्यता दवाबलाई छल्न अमेरिका हिँडेका रहस्य खुलेको छ ।  बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगाना ब्रोकर कमिसन घटाउनैपर्ने विषयलाई ओझेलमा पार्न र ब्रोकर कमिसनको मुद्धालाई ओझेलमा पार्न अमेरिका बिदामा गएको स्रोतले दाबी गरेको छ ।  उनले यसअघि जुन समय तोकेर त्यो अवधिमा...

धितोपत्र बोर्डमा लगानीकर्ताको प्रदर्शन, ब्रोकर कमिसन ०.२५% कायम गर्न माग

16070614501111.jpg
काठमाण्डौ । लगानीकर्ताहरुले शुक्रबार जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डमा प्रदर्शन गरेका छन्। ब्रोकर कमिसन घटाउनुपर्ने मुख्य मागसहित लगानीकर्ताहरुले प्रदर्शन गरेका हुन्। बोर्ड परिसरमा जारी प्रदर्शन लगानीकर्ताका विभिन्न खाले संघसंगठन नेता तथा तिनमा आबद्ध लगानीकर्ताहरु सहभागी छन्।  हातहातमा प्लेकार्ड बोकेर सहभागी भएका...

चर्को ब्रोकर कमिसनको विरोधमा शुक्रबार लगानीकर्ताले सेबोन घेर्ने

1606996303nif.jpg
काठमाण्डौ । भोलि शुक्रबार जावलाखेलस्थित नेपाल धितोपत्र बोर्डको कार्यालयमा हाल कायम चर्को कमिसन घटाउन लगानीकर्ताहरु जाने भएका छन् । नेपाल इन्भेष्टर्स फोरमकी सदस्य सिर्जना सुवेदीका अनुसार भोलि बिहान ११ बजे चर्को कमिसन अविलम्ब घटाउन कडा रुपमा प्रस्तुत हुनका लागि जाने तयारी भएको जानकारी दिइन् ।  सेयर किन्दा र बेच्दा दुवैमा चर्को...

1662798070ADBL-ad-ver-1.gif

एसटिसीदेखि शिवमसम्म: रकेटको गतिमा बढेको सेयरमूल्य कति स्वभाविक, कति अस्वभाविक ?

1606990660bull23456.jpg
-भक्तराज रसाइली काठमाण्डौ । सेयर बजार बुलिस ट्रेण्डमा कुदिरहेको छ । बढ्दो बजारमा नयाँदेखि पुराना लगानीकर्ताहरुको उल्लेख्य सहभागिता र सक्रियता पनि बढ्दै गइरहेको छ । बढ्दो बजारमा नेप्सेमा सूचीकृत कम्पनीहरुको सेयरमूल्य पनि भारी वृद्धि भएको देखिन्छ । प्राविधिक तथा आधारभूत विश्लेषणबिनै फेसबुकमा कसैले लेखेको वा कसैले हौवा पिटाइएका...

पुनर्बिमा कम्पनीले हकप्रद जारी गर्ने कुरा गलत हो: अर्थमन्त्रालय

1606905961finmin.jpg
काठमाण्डौ । पछिल्लो समय सेयर बजारमा मार्केट प्लेयर स्क्रीप्टको रुपमा नेपाल पुनर्बिमा कम्पनीको दमदार प्रवेश भएको छ ।  ठूलो परिमाणमा आइपीओ निश्कासनपछि दोश्रो बजारमा सूचीकृत भएको यो कम्पनीमा पछिल्लो समय लगानीकर्ताको आकर्षण देखिन्छ । यो कम्पनीको दोश्रो बजारमा १० करोड कित्ता सेयर सूचीकृत छन् ।  ठूलो संख्यामा सेयर सूचीकृत भएसँगै...

अब छिट्टै ब्रोकर कमिसन घट्ने धितोपत्र बोर्डको भनाइ

1606808450Sebon.jpeg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले अब छिटै ब्रोकर कमिसन घटाउने भएको छ। बोर्डका सहप्रवक्ता रुपेश केसीले छिटै ब्रोकर कमिसन घटाउने विषय टुंगो लाग्ने जानकारी दिएका छन्। पछिल्लो चरणमा भएका सेयर कारोबार र बजारको परिदृश्यलाई समेत हेरेर ब्रोकर कमिसन कटौती गरिने उनको भनाइ छ।  बुलिस ट्रेन्डमा कुदिरहेको बजारमा हिजोआज दैनिक ८ अर्ब ...

सेबोनको विज्ञप्ति दुई दिनअघि नै ब्रोकर र ठूला लगानीकर्ताको हातमा पुगेको खुलासा

1606739396sebon111.jpeg
काठमाण्डौ । पूँजीबजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले जारी गर्ने विज्ञप्ति समेत सार्वजनिक हुनु केही दिनअघि नै चुहिएको देखिएको छ । यसबाट बोर्डले आज सार्वजनिक गरेको विज्ञप्ति केही दिनअघि नै तयार भइसकेको र उपयुक्त समय हेरेर त्यो सार्वजनिक गरिएको देखिन्छ ।  आज धितोपत्र बोर्डले नियमित कारोबार समय बन्द भएपछि करिब ४ बजे हल्ला र...

बढ्दो बजारमा सजगतापूर्वक लगानी गर्न धितोपत्र बोर्डको आह्वान

1606731480sebon.jpeg
काठमाण्डौ । सेयर बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बढ्दो बजारमा सजगतापूर्वक लगानी गर्न आह्वान गरेको छ ।  प्रवक्ता निरज गिरीले एक विज्ञप्ति प्रकाशित गर्दै हल्ला र अनुमानको पछाडि नलागी सेयर बजारमा लगानी गर्न आह्वान गरेका हुन् ।  विश्व अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्र र सूचीकृत संगठित संस्थाको वित्तीय स्थितिको विश्लेषण,...

ब्रोकर कमिसन घटाउन बोर्डको आलटाल, पुनः डेलिगेसन जाने लगानीकर्ताको तयारी

1606460876sebon.jpeg
काठमाण्डौ । दक्षिण एसियाकै महँगो ब्रोकर कमिसन लागू भएको नेपालको सेयर बजारमा ब्रोकरहरुले दैनिक करोडौं कमिसन असूल गर्दा लगानीकर्ताहरुको ढाड सेकिएको छ । चौतर्फी माहौल सकारात्मक बन्दै जानु र नेप्सेको अनलाइन प्रविधिका कारण समेत निरन्तर बुलिस ट्रेण्डमा रहेको बजारमा सेयर खरिदबिक्रीबापत तिर्नुपर्ने ब्रोकर कमिसनले भने लगानीकर्ताहरुको...

ब्रोकर कमिसन नघटे आन्दोलन चर्काउने लगानीकर्ताका नेताहरुको संकेत

1606029290SEBOn.jpg
काठमाण्डौ । निरन्तर ओरालो लागेको ब्याजदरसँगै नेप्सेको अनलाइन प्रणालीले  सेयर कारोबारमा फराकिलो फड्को मारेको छ। कारोबारले फड्को मारे पनि दक्षिण एसियाकै सबैभन्दा बढी नेपालमा ब्रोकर कमिसन तिर्न लगानीकर्ताहरु बाध्य छन्। यता ब्रोकर कसिमन घटाउने विषयमा निरन्तर आवाज उठिरहे पनि नियामक निकाय नेपाल धितोपत्र बोर्ड भने चुपचाप बसेको...

बजार बिस्तार योजनामा बोर्ड अवरोध, नेप्सेको फाइल एकवर्षदेखि थन्काइयो

1605251327sebon.jpeg
-भक्तराज रसाइली  काठमाण्डौ । पूँजीबजारको देशव्यापी विस्तारमा नेपाल धितोपत्र बोर्ड अवरोध बनेको नेपाल स्टक एक्सचेञ्जको आरोप छ । प्रविधिमैत्री बन्दै गइरहेको पूँजीबजारको थप विस्तारका लागि बैंकका सहायक कम्पनी र प्रादेशिक ब्रोकरका लागि नेप्सेले नेपाल धितोपत्र बोर्डको निर्देशन कुरेको वर्र्षौँ बितेको बताएको छ ।  नेप्सेका प्रमुख...

विदेशबाट सेयरमा लगानी गर्न कठिनाइ, एम्बेस्सीले प्रमाणित गरे केवाईसी स्वीकार्य हुने बोर्डको भनाइ

1605084624Surya-life.jpg
काठमाण्डौ। मोहन बस्याल वैदेशिक रोजगारीको सिलसिलामा हाल दुबई पुगेका छन्। उनी नेपालको सेयर बजारमा लगानी गर्न चाहन्छन्। तर उनको चाहना अझै पूरा हुन सकेको छैन। बस्यालले नेपालकै सिद्धार्थ बैंकको दुबईस्थित एसबीएल रेमिटको आधिकारिक प्रतिनिधिमार्फत बैंक खाता र डिम्याट खाता खोलिसके तर दोस्रो बजारमा आक्रमक रुपमा सेयर खरिदबिक्री गर्ने चाहना...

ब्रोकरका आधिकारिक प्रतिनिधि व्यवस्था गर्न कार्यविधि बनाउँदै धितोपत्र बोर्ड

1605082328Sebon.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले यसै वर्षदेखि स्टक ब्रोकर कम्पनीका आधिकारिक प्रतिनिधिको व्यवस्था सुरु गर्ने भएपछि कार्यविधि बनाउन तातेकोे छ। आधिकारिक प्रतिनिधिका लागि पाठ्यक्रम विकास गरी ऐनअनुसार सो व्यवस्था प्रचलनमा ल्याउन कार्यविधि बनाउने काम भइरहेको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाको भनाइ छ। देशका विभिन्न जिल्लामा सेयर...

टिएमएसमा बैंक इन्टीग्रेसन चाँडै गर्न ब्रोकरलाई सेबोनको निर्देशन

1604919179program-sban.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले सञ्चालनमा ल्याएको नेप्से अनलाइन कारोबार प्रणालीअन्तर्गतको ट्रेडिङ मेनेजमेन्ट सिस्टम(टीएमएस) मा बैंक इण्टीग्रेसन चाँडै गर्न स्टक ब्रोकरहरुलाई निर्देशन दिएको छ । हाल नेप्सेले सञ्चालनमा ल्याएको नट्स(नेप्से अनलाइन कारोबार प्रणाली) को म्याचिङ इन्जिन टीएमएस...

ब्रोकर कमिसन तिहारपछि घट्दै !

1604917401sebon.jpg
काठमाण्डौ । ब्रोकर कमिसन तिहारलगत्तै घट्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. भीष्मराज ढुंगानाले तिहारअघि कोभिड १९ ले बोर्डका कर्मचारी कार्यालयमा उपस्थित हुन असमर्थ भएकाले अब ब्रोकर कमिसन तिहारपछि घट्ने पक्कापक्की भएको दाबी गरेका छन् ।  तिहारपछि ब्रोकर कमिसन घटाउन बोर्डसमक्ष पेश गर्ने उनको भनाइ छ । बोर्डका उपकार्यकारी...

भर्खरै

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

कृषि औजार कारखाना सञ्चालनको जिम्मा राष्ट्रिय आविष्कार केन्द्रलाई

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

नेपालमै पहिलोपटक ग्रीन हाइड्रोजन समिट असोज अन्तिम साता हुने

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

एक दिनमै बैंकहरुले लिए रु. ३१ अर्ब बढी अल्पकालीन कर्जा

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

स्मार्ट टीभी र इकोसिस्टममा पोर्टफोलियो विस्तार गर्दै शाओमी नेपाल

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

श्रीलंकाको टीएमएस सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गर्न ३३ वटा ब्रोकरलाई पत्राचार

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

आरएसआईको ओभर सोल्ड जोनमा बन्यो ‘डब्ल्यू’ आकृति, अब के होला बजार ?

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

जनरल इन्स्योरेन्सको विशेष साधारणसभाबाट सानिमा जनरल इन्स्योरेन्ससँगको मर्जर प्रक्रिया स्वीकृत

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

‘पर्यटन पनि विदेशी मुद्रा आर्जनको महत्वपूर्ण स्रोत’

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

आजसम्म कति उठ्यो त्रिशूली जलविद्युतको आईपीओको बाँकी रकम ?

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

प्रभु बैंकका ग्राहकलाई चुरे हिल हस्पिटलमा आकर्षक छुट

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

एनएमबिको बडादसैँमा बडा डिजिटल धमाका, यस्ता छन् छुट र क्यासब्याकको अफर (सूचीसहित)

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

मेडिसिटीमा मस्तिष्क पक्षघातपछिको पुनर्स्थापनामा अन्तर्राष्ट्रिय प्रशिक्षण

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

सीआईटीले हिमाल दोलखा हाइड्रोपावरको हकप्रद सेयरको प्रत्याभूति गर्ने

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

बजारमा दोहोरो अंकको सुधार, सुस्तायो कारोबार

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त

एफवान सफ्टको ग्रुप स्ट्राटेजी डाइरेक्टरमा डेनियल डी श्रेष्ठ नियुक्त