आज सेबोन पुगेका लगानीकर्ता गेटभित्र जान पाएनन्, जथाभावी आईपीओ र हकप्रद रोक्नुपर्ने
काठमाण्डौ । सेयर लगानीकर्ताहरुले अर्थमन्त्री रामेश्वर खनालले पूँजीबजार सुधारका लागि दिएको निर्देशनहरु तत्कालै लागू गर्न नेपाल धितोपत्र बोर्डसँग माग गरेका छन् । नेपाल सेयरधनी संघका अध्यक्ष घनश्याम पाण्डे, साधारण लगानीकर्ता संघका अध्यक्ष ऋतुजङ्ग जीसी, जनरल इन्भेष्टर्स एसोसिएसनका अध्यक्ष दीपक कार्की, नेपाल धितोपत्र लगानीकर्ता संघका अध्यक्ष खुशलराम धिताल र नेपाल...

