६ महिनामा रु.४८.४४ करोडको धितोपत्र सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा साढे ४८ अर्ब रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको दोस्रो त्रैमाससम्म ४८ अर्ब ४४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएका हुन् ।जसमा २१ अर्ब ९६ करोड रुपैयाँ बराबरको साधारण सेयर, ९ अर्ब ६४ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ६ अर्ब २५ करोड रुपैयाँ बराबरको म्युचुअल फन्ड, ६ अर्ब २५ करोड...

