श्रीनगर एग्रीटेकको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले आम सर्वसाधारणका लागि गत असोज २६ आईपीओ जारी गरेको छ । कम्पनीले आम सर्वसाधारणका लागि २५ करोड १० लाख ४९ हजार ३ सय रुपैयाँबराबरको रु। १०० अंकित दरका २५ लाख १० हजार ४९३ कित्ता सेयर जारी गरेको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि १ लाख ५४ हजार ९६९ कित्ता र कर्मचारीहरुका लागि १...