Siddhartha bank

सिद्धार्थ बैंकको नयाँ सर्भिस आउटलेट तौलिहवामा

1609493229SBL-Logo.JPG
काठमाण्डौ ।सिद्धार्थ बैंक लिमिटेडले गते बुधबार कपिलवस्तुस्थित तौलिहवामा नयाँ सर्भिस आउटलेट सञ्चालनमा ल्याएको छ । बैंकले तौलिहवा क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त सर्भिस आउटलेट सञ्चालनमा ल्याएको...

सिद्धार्थ बैंकको १८ औं वार्षिकोत्सव

1608891528SBL-18-years-Logo-01.png
काठमाण्डौ । १७औं बाणिज्य बैंकको रुपमा २०५९ सालमा स्थापित सिद्धार्थ बैंकले आज अठार वर्ष पूरा गरेको छ ।  अठार वर्षको यात्रामा बैंकले वित्तीय एवं अन्य विभिन्न सूचकांकहरुमा उल्लेखनीय प्रगती हासिल गरेको बैंकले दाबी गरेको छ । बैंकको हालको चुक्ता पूँजी रु. ९ अर्ब ८७ करोड सहित कुल सम्पत्ति रु. १६ अर्व रहेको छ । यस बैंकले रु. १५७ अर्व निक्षेप...

सिद्धार्थ बैंकको लघु,साना तथा मझौला कर्जा अब “स्कोरकार्ड मोडल” को आधारमा प्रदान गरिने

1608027987Siddhartha-Bank-Ltd.-Kamalbinayak-Chyamhasingh-Branch.jpg
काठमाण्डौ । सरल तथा सहज रुपमा साना तथा मझौला व्यवसायीलाई छोटो समयमै कर्जा प्रदान गर्ने उद्देश्यका साथ सिद्धार्थ बैंक लिमिटेडले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा कर्जा स्वीकृती प्रक्रिया “स्कोरकार्ड मोडल” को प्रारम्भ गरेको छ ।  स्कोरकार्ड मोडल अन्तर्गत बैंकले रु एक करोड सम्मको लघु, साना तथा मझौला कर्जा...

1602489415NCC-Final-Ads-min.gif

सिद्धार्थ बैंकले १५ प्रतिशत लाभांश दिने

1607083144SBL-Logo.JPG
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा संचित रकम समेतबाट बैंकका शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  आज शुक्रबार बसेको सञ्चालक समितिको ३५७ औं बैठकले आफ्ना शेयरधनीहरुलाई १२  प्रतिशत बोनस शेयर तथा ३ प्रतिशत नगद लाभांश (बोनस शेयर तथा नगद लाभाशंको कर प्रयोजनका लागि समेत) गरी कुल १५ प्रतिशतको...

सिद्धार्थ बैंकद्वारा शैक्षिक छात्रवृत्तिका लागि नेपाल पर्वतारोहण संघलाई आर्थिक सहयोग

1606998019SBL-Photo-02.jpg
  काठमाण्डौ । सिद्धार्थ  बैंक लिमिटेडले आज बिहीबार काठमाडौंको नक्सालस्थित नेपाल पर्वतारोहण संघलाई सामाजिक उत्तरदायित्व अन्र्तगत रु. एक लाख आर्थिक सहयोग प्रदान गरेको छ ।  सो रकम बैंकका तर्फबाट नायव प्रबन्धक ( भ्याली रिर्सोसेस अपर्णा गिरीले नेपाल पर्वतारोहण संघका प्रमुख कार्यकारी अधिकृत कुल प्रसाद राईलाई हस्तान्तरण गरे । उक्त...

नेप्सेमा ८.५०% एसबीएल डिबेन्चर २०८४ सूचीकृत

1605787896SBL-PhotoB.JPG
काठमाण्डौ । सिद्धार्थ बैंक लि. र नेपाल स्टक एक्सचेन्ज लिमिटेड बीच प्रति अंकित तथा चुक्ता मूल्य रु. १,००० कायम भएको ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको छ । बैंकले सर्वसाधारण समक्ष एनएमबि क्यापिटल लिमिटेड मार्फत् ३० लाख कित्ता ८.५०% एसबीएल डिबेन्चर २०८४ खुल्ला बिक्री आव्हान गरेको थियो । यसरी...

सिद्धार्थ बैंकको नाफा रु. ५० करोड, निक्षेप संकलन र कर्जा प्रवाह बढ्यो

1605255325Siddhartha.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सिद्धार्थ बैंक लिमिटेडले ५० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ३.९८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकको खुद नाफा ५२ करोड १४ लाख रुपैयाँ रहेको थियो।  बैंकको वितरणयोग्य...

सिद्धार्थ बैंकले साना तथा मझौला उद्यमका लागि रु. २ देखि ४० लाखसम्म कर्जा दिने,कर्जाको अवधि १० वर्ष हुने

1604921364Logo-of-SiddharthaBank1.jpg
काठमाण्डौ । जर्मन सरकारको सहयोगमा  SEDRA-II (Sustainable Economic Development in Rural and Semi-Urban Areas)  प्रोजेक्टका लागि  सिद्धार्थ बैंक लिमिटेड, नेपाल राष्ट्र बैंक र के.एफ.डब्लु डेभलपमेन्ट बैंक बीच हालै एक त्रिपक्षीय सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतम र नेपाल राष्ट्र बैंकका तर्फबाट लघुवित्त संस्था...

सिद्धार्थ बैंकको ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ : रु. १० करोडसम्म पाइने, ५% ब्याज अनुदान

1604656095Siddhartha.jpg
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले कृषि तथा पशुपालन व्यवसाय प्रवद्र्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ १० करोड रुपैयाँसम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्न ‘व्यावसायिक कृषि तथा पशुपालन कर्जा’ योजना सञ्चालनमा ल्याएको छ। कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवद्र्धन गरी देशमा उत्पादन एवं रोजगारी...

सिद्धार्थ बैंकको क्रेडिट कार्ड लिन अब अनलाइनबाटै आवेदन दिन सकिने

1604041106bank.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहकलाई सहज तथा सुरक्षित सुविधा उपलब्ध गराउने उद्देश्यले अनलाइनमार्फत क्रेडिट कार्डका लागि आवेदन दिन सकिने व्यवस्था ल्याएको छ। अब क्रेडिट कार्डका लागि ग्राहकले भौतिक रुपमा बैंकसम्म नपुगीकनै घरैबाट आवेदन दिन सक्नेछन्। बैंकले यो व्यवस्था हिजो बिहीबारदेखि...

सिद्धार्थ बैंकद्वारा मनमोहन स्मृति सामुदायिक अस्पताललाई सहयोग

1603366296sbl.jpg
काठमाण्डौ ।सिद्धार्थ  बैंक लिमिटेडले आज बिहीबार फर्पिङ स्थित मनमोहन स्मृति सामुदायिक अस्पताललाई रू. एक लाख तीस हजार सहयोग प्रदान गरेको छ । उक्त रकम बैंकका हेड अफ सर्कल अफिस, कुमारीपाटीका ज्ञानेन्द्र महर्जनले मनमोहन स्मृति सामुदायिक अस्पतालका कार्यवाहक अध्यक्ष पूर्ण बहादुर शाहीलाई हस्तान्तरण गरे ।  बैंकबाट प्राप्त रकम मनमोहन...

सिद्धार्थ बैंकको ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता

1602410639Siddhartha-BankLogoEnglish.jpg
काठमाण्डौ ।सिद्धार्थ बैंक लिमिटेडले गत आश्विन १६ गते निष्काशन जारी गरेको रु. ३ अर्बको “ ८.५० प्रतिशत एसबीएल डिबेन्चर ( २०८४” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै माग भन्दा बढी रकमको लागि आवेदन प्राप्त भएको छ । निष्काशन गरिएको उक्त ऋणपत्र आश्विन २० गते बन्द भएको हो ।  लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता...

सिद्धार्थ बैंकद्वारा ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई आर्थिक सहयोग

1601893387sbl.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले आज सोमबार ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीलाई रु. दुई लाख उनासी हजार पचास रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ ।   सो रकम बैंकका तर्फबाट बैंकका हेड अफ सर्कल अफिस, त्रिपुरेश्वरका अजय भण्डारीले ग्रामीण स्वास्थ्य र शिक्षा सेवा गुठीका अध्यक्ष कमला अधिकारीलाई हस्तान्तरण गरेको बैंकले जानकारी...

सिद्धार्थ बैंकको भोलिदेखि ऋणपत्र निष्काशन हुने,ब्याज कति पाइन्छ?

1601548742Siddhartha-BankLogoEnglish.jpg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेडले भोलि शुक्रबारदेखि ३ अर्ब रुपैयाँको ३० लाख कित्ता ऋणपत्र निष्काशन खुला गर्दैछ।  बैंकले प्रतियुनिट १ हजार रुपैयाँ दरका ३० लाख युनिट ‘८.५०% एसबीएल डिबेन्चर–२०८४ बिक्री खुलाउने भएका हो। जसमा लगानीकर्ताले वार्षिक ८.५०% ब्याजदर पाउने बैंकले जनाएको छ। कुल ३० लाख युनिटमध्ये १२ लाख युनिट सर्वसाधारण...

सिद्धार्थ बैंकको नयाँ शाखा तीनचुलीमा

1600347756sbl.png
काठमाण्डौ । सिद्धार्थ  बैंक लिमिटेडले आज बिहीबार काठमाडौंस्थित तीनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले तीनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज ढङ्गले पु¥याउने उद्देश्यका साथ उक्त शाखा सञ्चालनमा ल्याएको हो ।  अहिले कोरोना...

भर्खरै

नख्खु बजार क्षेत्रमा ग्लोबल आइएमईको क्यूआर कोड सेवा

नख्खु बजार क्षेत्रमा ग्लोबल आइएमईको क्यूआर कोड सेवा

एनसीसी बैंकको बोनस पारित, संचालकमा को-को आए ?

एनसीसी बैंकको बोनस पारित, संचालकमा को-को आए ?

नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठको अन्तर्वार्ता : ‘हामी जेन्यून इन्भेस्टरले झैँ लगानी गर्छौं’

नागरिक स्टक डिलरका सीईओ महेश्वरलाल श्रेष्ठको अन्तर्वार्ता : ‘हामी जेन्यून इन्भेस्टरले झैँ लगानी गर्छौं’

पुनर्बीमा कम्पनीको मूल्य अझै बढ्ने संभावना, यस्तो देखियो आधारभूत र प्राविधिक पक्ष

पुनर्बीमा कम्पनीको मूल्य अझै बढ्ने संभावना, यस्तो देखियो आधारभूत र प्राविधिक पक्ष

नागरिक स्टक डिलर पायो धितोपत्र कारोबारको अनुमति, बोर्डद्वारा लाइसेन्स प्रदान

नागरिक स्टक डिलर पायो धितोपत्र कारोबारको अनुमति, बोर्डद्वारा लाइसेन्स प्रदान

यो साता लघुवित्तका सेयरधनी मालामाल, भाउ अझै बढ्ला ? (सूचीसहित)

यो साता लघुवित्तका सेयरधनी मालामाल, भाउ अझै बढ्ला ? (सूचीसहित)

कृषि विकास बैंकमा कर्मचारी दरखास्त आवेदन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

कृषि विकास बैंकमा कर्मचारी दरखास्त आवेदन शुल्क ‘खल्ती’ बाट भुक्तानी गर्न सकिने

माघ तेस्रो साताबाट ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुने

माघ तेस्रो साताबाट ग्रीन लाइफ हाइड्रोपावरको आईपीओ निष्कासन हुने

रा.वा. बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै

रा.वा. बैंकबाट बुझाइने सरकारको राजस्व संकलन अब वालेटबाटै

चन्द्रागिरी हिल्सको आईपीओ रिजल्ट आयो, बिजशालामा हेर्नुहोस्

चन्द्रागिरी हिल्सको आईपीओ रिजल्ट आयो, बिजशालामा हेर्नुहोस्

नेशनल माइक्रोफाइनान्समा विलय हुन लागेको महिला सहयात्राको सेयर कारोबार रोक्का

नेशनल माइक्रोफाइनान्समा विलय हुन लागेको महिला सहयात्राको सेयर कारोबार रोक्का

चन्द्रागिरी हिल्सको आइपीओ रिजल्ट २ घन्टाभित्र आउने

चन्द्रागिरी हिल्सको आइपीओ रिजल्ट २ घन्टाभित्र आउने

मेगा क्यापिटलले ऋण लिनका लागि आवश्यक परामर्श निःशुल्क प्रदान गर्ने

मेगा क्यापिटलले ऋण लिनका लागि आवश्यक परामर्श निःशुल्क प्रदान गर्ने

सुनचाँदीको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको भाउ आज घट्यो, कतिमा हुँदैछ कारोबार ?

चन्द्रागिरीको आइपीओ बाँडफाँड, कस–कसले पाए ?

चन्द्रागिरीको आइपीओ बाँडफाँड, कस–कसले पाए ?