घरेलु उद्योगको माग : बिनाधितो कर्जा देऊ, नयाँ उद्योगलाई कर छुट गर
काठमाण्डौ । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्रलाई राष्ट्रिय आर्थिक प्राथमिकतामा राख्दै नीतिगत सुधार र विशेष सहुलियतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ।महासंघको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी आगामी १० वर्षलाई ‘एमएसएमई डेभलपमेन्ट डिकेड’ घोषणा गर्न प्रस्ताव...

