बुधबार, आश्विन २,२०८१ 07:15:52
IME remit
  • बुधबार, आश्विन २,२०८१ 07:15:52
दक्षिण कोरियामा साढे ३ वर्षकै न्यून महङ्गी
विश्व अर्थतन्त्र

दक्षिण कोरियामा साढे ३ वर्षकै न्यून महङ्गी

काठमाण्डौ । दक्षिण कोरियामा महङ्गी साढे ३ वर्षकै न्यून स्तरमा झरेको छ । अगस्ट महिनामा दक्षिण कोरियाको उपभोक्ता मुद्रास्फितिदर २ प्रतिशतमा झरेको छ । यो सन् २०२१ मार्च पछिकै न्यून हो ।  जुलाई महिनामा भने दक्षिण कोरियाको मुद्रास्फितिदर २.६ प्रतिशत थियो । मौसम र विश्व बजारमा तेलको मूल्यमा कुनै परिवर्तन नभए उपभोक्ता मुद्रास्फिति २ प्रतिशतभन्दा तल झर्न सक्ने कोरियाका...

उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा झर्यो
विश्व अर्थतन्त्र

उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयमा झर्यो

काठमाण्डौ । उत्तर कोरियाले फोहोर भरेर उडाएको ब्यालुन दक्षिण कोरियाका राष्ट्रपतिको कार्यालय परिसरमा झरेको छ ।  उत्तर कोरियाबाट उडेर आएको ब्यालुन बुधबार बिहान योङसाङमा रहेको राष्ट्रपतिको कार्यालय परिसरमा र अर्को ब्यालुन राष्ट्रिय सुरक्षा मन्त्रालयमा खसेको दक्षिण कोरियाली राष्ट्रपति सुरक्षा निकायले जनाएको छ ।  

सेयरमूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाका धनाढ्य पक्राउ
STOCK MARKET

सेयरमूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाका धनाढ्य पक्राउ

काठमाण्डौ । सेयर मूल्यमा चलखेल गरेको आरोपमा दक्षिण कोरियाली धनाढ्य तथा दिग्गज टेक कम्पनी काकाओ कर्पका संस्थापक किम बिओम–सु पक्राउ परेका छन् । किमलाई सन् २०२३ मा के–पप पावरहाउस एसएम इन्टरटेनमेन्टको प्राप्तिको समयमा सेयरमूल्यमा चलखेल गरेको आरोपमा पक्राउ गरिएको हो ।  उनलाई सुनुवाई पश्चात सिओलको दक्षिणी जिल्ला अदालतले पक्राउ वारेन्ट जारी गरेको हो । उनलाई सेयरमूल्यमा...

सेयर मूल्यमा हेरफेर गरेको आरोपमा कोरियाली राष्ट्रपतिकी पत्नीमाथि १२ घण्टा सोधपुछ
STOCK MARKET

सेयर मूल्यमा हेरफेर गरेको आरोपमा कोरियाली राष्ट्रपतिकी पत्नीमाथि १२ घण्टा सोधपुछ

काठमाण्डौ । दक्षिण कोरियाका वर्तमान राष्ट्रपतिकी पत्नी किम कियोन हिलाई सेयर म्यानिपुलेसन(हेरफेर) गरेको अभियोगमा अभियोजकहरुले सोधपुछ गरेका छन् ।  किमलाई सेयर बजारमा हेरफेर गरेको र डियोर ह्याण्ब्याग र अन्य विलासी वस्तुहरु लिएर काम गरेको आरोपमा पहिलोपटक प्रश्न गरिएको हो । उनलाई शनिबारदेखि आइतबारसम्म प्रश्न गरिएको हो । सियोल जिल्लाका अभियोजनकर्ताहरुले उनलाई १२...

दक्षिण कोरियामा २ सय वर्षकै उच्च वर्षा
NEWS

दक्षिण कोरियामा २ सय वर्षकै उच्च वर्षा

काठमाण्डौ । दक्षिण कोरियामा २०० वर्ष यताकै उच्च वर्षात भएको छ । मंगलबार र बुधबार दक्षिण कोरियामा भिषण वर्षा भएको हो ।  उच्च वर्षाका कारण हालसम्म ४ जनाको मृत्यु भएको छ भने १ जना वेपत्ता भएका छन् । वर्षाबाट सबैभन्दा धेरैे उत्तर प्रान्त जियोला भएको छ । गुनसनमा १ घण्टाको अवधिमा १३१.७ मिलिमिटर वर्षा भएको कोरियाली मिडियाले बताएका छन् । १० प्रतिशत शहरी क्षेत्रको एक घण्टाको औषत...

दक्षिण कोरियाली कम्पनीले हरेक पटक बच्चा जन्माउदा ७५ हजार डलर दिने
विश्व अर्थतन्त्र

दक्षिण कोरियाली कम्पनीले हरेक पटक बच्चा जन्माउदा ७५ हजार डलर दिने

काठमाण्डौ । दक्षिण कोरियाको निर्माण कम्पनी बुयोङ ग्रुपले कर्मचारीहरलाई प्रत्येकपटक बच्चा जन्माउदा ७५ हजार डलर प्रदान गर्ने जनाएको छ । कम्पनीले देशको न्यून जन्मदरलाई सम्बोधन गर्न यस्तो व्यवस्था गर्न लागिएको कम्पनीले जनाएको छ ।  यसका अतिरिक्त कम्पनीले सन् २०२१ पश्चात ७० वटा बच्चा जन्माएका कर्मचारीहरुलाई कुल ५.२५ लाख डलर प्रदान गरिने जनाएको छ । यो पुरस्कार महिला र पुरुष...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.