सोमबार, भाद्र २४,२०८१ 07:03:00
IME remit
  • सोमबार, भाद्र २४,२०८१ 07:03:00
मौद्रिक नीतिमय सामाजिक सञ्जालः ‘गभर्नरले जाँदाजाँदै सेयर बजारका लागि राम्रो गरे,नेप्से अब ४ हजार विन्दु’
STOCK MARKET

मौद्रिक नीतिमय सामाजिक सञ्जालः ‘गभर्नरले जाँदाजाँदै सेयर बजारका लागि राम्रो गरे,नेप्से अब ४ हजार विन्दु’

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति सार्वजनिक गरेको छ । मौद्रिक नीतिलाई लिएर विशेषगरी सेयर लगानीकर्ताहरुमाझ विभिन्न खालका राय बाझिन थालेको छ ।  केही लगानीकर्ताहरुले सेयरबजार उकास्ने खालको नीति आएको बताएका छन् भने केही लगानीकर्ताहरुले सोचेजस्तो मौद्रिक नीति नआएको भनाई व्यक्त गरिरहेका छन् । समग्रमा चालु आवको मौद्रिक नीतिको विषयमा...

आगामी बजेटमा पूँजी बजारको विषय समेट्न सामाजिक सञ्जालबाट पनि सुझाव लिदैँ सरकार
STOCK MARKET

आगामी बजेटमा पूँजी बजारको विषय समेट्न सामाजिक सञ्जालबाट पनि सुझाव लिदैँ सरकार

काठमाण्डौ । मंगलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रममा पूँजीबजारको विषयमा एउटा मात्रै बुँदा अटाएको छ । सरकारको नीति तथा कार्यक्रममा पूँजी बजारलाई प्राथमिकतामा राख्दै यसअघि विभिन्न संघ संस्थाहरुबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने जनाइएको थियो ।  वर्षमान पुनले अर्थमन्त्री बने लगत्तै धितोपत्र बोर्ड , नेप्से ,सीडीएससी , विभिन्न लगानीकर्ताका सघं , ब्रोकर तथा...

हाइड्रो पछि बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ११३% ले बढ्यो कारोबार रकम
STOCK MARKET

हाइड्रो पछि बीमा कम्पनीमा लगानीकर्ताको आकर्षण, ११३% ले बढ्यो कारोबार रकम

काठमाण्डौं । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा सात महिनामा साढे ३ खर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ७ महिनासम्ममा सूचीकृत कम्पनीहरुको ३ खर्ब ५४ अर्ब रुपैयाँको सेयर कारोबार भएको हो । नेप्सेमा रहेका १३ समूह, बैंकहरुको ऋणपत्र, संस्थापक सेयर र अग्राधिकार सेयर गरी ३ खर्ब रुपैयाँको सेयर कारोबार भएको हो । १३ समूहमध्ये सर्वाधिक...

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, हिमालयन र नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

सबै बीमा कम्पनीको सेयरभाउ घट्यो, हिमालयन र नेपाल रि का सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३०.९२ अंकले घटेर २हजार ०६७ विन्दुमा झरेको छ ।  नेप्से सूचकसँगै कारोबार रकम समेत घटेर ४ अर्ब १८ करोडमा सीमित भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये वित्त उपसूचकबाहेक अन्य सबै उपसूचक राताम्य भएका छन् ।  

हिमालयन रि सहित तीन बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु महालक्ष्मी लाइफका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

हिमालयन रि सहित तीन बीमा कम्पनीको सेयरभाउ बढ्यो, प्रभु महालक्ष्मी लाइफका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साता कारोबारको चौथो दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २१.६७ अंकले घटेर २०९७ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३१३ कम्पनीको १ करोड ४७ लाख ७७ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  

लगानीकर्ताको आकर्षण बढ्दा नेपाल पुनर्बीमाबाट संस्थागत लगानीकर्ता भने धमाधम बाहिरिदैँ, किन बेच्दैछन् सेयर ?
STOCK MARKET

लगानीकर्ताको आकर्षण बढ्दा नेपाल पुनर्बीमाबाट संस्थागत लगानीकर्ता भने धमाधम बाहिरिदैँ, किन बेच्दैछन् सेयर ?

काठमाण्डौ । धितोपत्र दोस्रो बजारमा केही समययता दुई स्वदेशी पुनर्बीमा कम्पनीको निकै चर्चा छ । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा र निजी लगानीको हिमालयन रि इन्स्योरेन्स पछिल्लो समय लगानीकर्ताको आँखामा परेका छन् ।  हिमालयन रि इन्स्योरेन्सको सेयर दोस्रो बजारमा सूचीकृत भएसँगै नेपाल पुनर्बीमाको सेयर पनि चर्चामा आएको छ । केही लगानीकर्ताहरुले दुई पुनर्बीमा कम्पनीलाई तुलना...

हिमालयन रि र नेपाल रि का सेयरधनीले सर्वाधिक कमाए, रिलायबल नेपालसहित १० बीमा कम्पनीको सेयरभाउ घट्यो
INSURANCE

हिमालयन रि र नेपाल रि का सेयरधनीले सर्वाधिक कमाए, रिलायबल नेपालसहित १० बीमा कम्पनीको सेयरभाउ घट्यो

काठमाण्डौ । साता तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बृद्धि भएको छ । नेप्से परिसूचक १४.८८ अंकले बढेर २११९ विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३०८ कम्पनीको १ करोड ५१ लाख ७८ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५४ करोड ४२ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।  

लगातार तेस्रो दिन बढ्यो सेयर बजार, जानकार भन्छन्,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’
STOCK MARKET

लगातार तेस्रो दिन बढ्यो सेयर बजार, जानकार भन्छन्,‘ लगानीकर्ता अझै पर्ख र हेरको अवस्थामा’

काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा दोहोरो अंकको वृद्धि भएको छ । यससँगै नेप्से लगातार तेस्रो दिन बढेको छ । आज नेप्से परिसूचक १४.८८ अंक अर्थात ०.७० प्रतिशतले बढेर २ हजार ११९.६१ बिन्दुमा पुगेको छ ।  

अपर तामाकोशीको लिलामीमा नपरेकाको ब्याजसहित पैसा फिर्ताको माग,अनलाइन अक्सन मार्केटको व्यवस्था गर्न आग्रह
STOCK MARKET

अपर तामाकोशीको लिलामीमा नपरेकाको ब्याजसहित पैसा फिर्ताको माग,अनलाइन अक्सन मार्केटको व्यवस्था गर्न आग्रह

काठमाण्डौ । नेपाल सेयरधनी संघले अपर तामाकोशी हाइड्रोपावरको लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको छ । संघले एक विज्ञप्ती जारी गर्दै लिलामीमार्फत बिक्री गरिएको सर्वसाधारण समूहको अवितरित हकप्रद सेयरको लिलामीमा सेयर नपाएका लगानीकर्ताको पैसा फिर्ताको माग गरेको हो ।  

बीमा कम्पनीमध्ये नेपाल रि इन्स्योरेन्सको सेयरभाउ सर्वाधिक बढ्यो, हिमालयन रि को सर्वाधिक कारोबार
INSURANCE

बीमा कम्पनीमध्ये नेपाल रि इन्स्योरेन्सको सेयरभाउ सर्वाधिक बढ्यो, हिमालयन रि को सर्वाधिक कारोबार

काठमाण्डौ ।साताको पहिलो दिन सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक १०.३७ प्रतिशतले बृद्धि भई २०४९ विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत ३०६ कम्पनीको १ करोड ७ लाख ५१ हजार कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ८३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

सेयर बजारमा किन धेरैले गुमाएर थोरैले मात्रै कमाउँछन् ? पिटर लिन्चको रुल अफ २० के हो ?
STOCK MARKET

सेयर बजारमा किन धेरैले गुमाएर थोरैले मात्रै कमाउँछन् ? पिटर लिन्चको रुल अफ २० के हो ?

काठमाण्डौ । पिटर लिन्च सन् १९९० मा म्युचुअल फन्डबाट अवकाशप्राप्त एक कुशल फन्ड व्यवस्थापक हुन्। उनले सन् १९७० देखि १९९० सम्म एउटा म्युचुअल फन्डमा काम गरेमा थिए। म्युचुअल फन्डमा लिन्चको सफलताको मुख्य कारण भनेको उनको कुशल पैसाको व्यवस्थापन र सही स्टक छनौट नै हो। लिन्चले सेयर दीर्घकालका लागि खरिद गर्थे भने यसमा पावर अफ कम्पाउन्डिङले निकै राम्रो काम गथ्र्यो। पावर अफ...

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.