sugar

चाडपर्वमा चिनीको हाहाकार हुने संकेत, सुपथ पसलमै पाइँदैन

1696944122sugar.jpg
काठमाण्डौ । चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिएका सुपथ मूल्य पसलमा चिनी नपाएको गुनासो आमउपभोक्ताले गरेका छन्।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको थापाथलीस्थित बिक्री कक्षमा चिनी सकिएको सूचना टाँसिएको छ। थापाथलीमा मात्र नभई खाद्य व्यवस्था कम्पनीद्वारा ४२ जिल्लाका ४८ स्थानमा सञ्चालित सुपथ मूल्य पसलमा चिनी सकिएको छ। खाद्य...

चामल र प्याजपछि अब पालो चिनीको, निर्यातमा प्रतिबन्ध लगाउँदै भारत

1692848693sugar.jpg
काठमाण्डौ । उखु उत्पादनमा कमी आएसँगै भारतले चिनीको निर्यातमा पनि रोक लगाउने तयारी गरिरहेको छ।  भारतमा अक्टोबरबाट उखु काट्ने सिजन सुरु हुन्छ। तर, भारतका अधिकारीहरुले वर्षाका कारण उखु उत्पादन घटेकोले सरकारले चिनी निर्यातमा रोक लगाउन सक्ने रोयटर्सलाई बताएका छन्।  चिनी उत्पादन कम हुने अनुमानका साथ घरेलु बजारमा मूल्य नियन्त्रण गर्न...

चिनीको उपभोक्ता मूल्य घट्ने, सरकारले घटायो भन्सार महसुल

1685419069sugar.jpg
काठमाण्डौ । चिनीको उपभोक्ता मूल्य घट्ने भएको छ।  सरकारले चिनीको भन्सार महसुल १० प्रतिशतले घटाएसँगै उपभोक्ता मूल्य पनि घट्ने भएको हो।  सरकारले ल्याएको आर्थिक विधेयक २०८०मा चिनीमा लाग्दै आएको भन्सार महसुल ४० प्रतिशतबाट घटाएर ३० प्रतिशत कायम गरिएको हो। सरकारले यो निर्णयले अब बजारमा भारतीय चिनी सस्तोमा भित्रिन सक्छ।  सरकारले चिनी,...

1695556604Online-Ad.gif

चिनी निर्यातमा लगाइएको प्रतिबन्ध थप १ वर्ष लम्ब्याउने भारतको निर्णय

1667116965sugar.jpg
काठमाण्डौ । भारतले चिनी निर्यातमा लगाएको प्रतिबन्ध लम्ब्याएको छ।  भारत सरकारले सन् २०२३ अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको हो।  यसअघि भारत सरकारले गत जुन १ देखि अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाउने निर्णय गरेको छ। यो निर्णयको समयावधि भोलि सकिँदै थियो।  रोयटर्सलाई उद्धृत गर्दै इकोनोमिक्स टाइम्समा...

चिनीको भाउ बढ्यो, प्रतिकेजी रु. १०५ पुग्यो

1655035664sugar.jpg
काठमाण्डौ । बजारमा चिनीको भाउ बढेको छ।  नेपाल खुद्रा व्यापार संघले चिनीको मूल्य बढेर प्रतिकेजी १०५ रुपैयाँ पुगेको जनाएको छ।संघका अनुसार चिनीको मूल्यमा प्रतिकेजी ५ रुपैयाँ बढेको छ। संघको जेठ १५ को तथ्यांकअनुसार चिनी प्रतिकिलो १०० रुपैयाँ थियो।  पछिल्लो समय चिनीको होलसेल मूल्य बढेर आएकाले चिनीको मूल्य बढाउन बाध्य भएको संघले...

गहुँपछि भारतले लगायो चिनी निर्यातमा प्रतिबन्ध

16534519552.jpg
काठमाण्डौ । गहुँपछि भारतले चिनी निर्यातमा पनि प्रतिबन्ध लगाएको छ।  यो प्रतिबन्ध आउँदो जुन १ देखि लागू हुने भारत सरकारले जनाएको छ। चिनी निर्यातमा प्रतिबन्धको उद्देश्य आन्तरिक बजारमा चिनीको उपलब्धता बढाउनु र यसको मूल्य बढ्न नदिनु हो। तर, सीएक्सएल र टीआक्यूअन्तर्गत युरोपियन युनियन र अमेरिकामा निर्यात हुने चिनीमा यो प्रतिबन्ध लागू...

साल्ट ट्रेडिङद्वारा चिनीको नयाँ मूल्य निर्धारण, अब प्रतिकेजी रु. ७७.२०

1606123402surgar.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सोमबारदेखि लागू हुने गरी चिनीको नयाँ मूल्य निर्धारण गरेको छ। कर्पोरेसनले चीनको प्रतिकेजी ७ रुपैयाँ २० पैसा बढाउँदै प्रतिकेजी ७७.२० रुपैयाँ निर्धारण गरेको छ। कर्पोरेसनले भने हालैमात्र भारतबाट आयात गरेको २० हजार मेट्रिक टन चिनीको नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ।  यसअघि...

दैनिक ३० चम्चा चिनी खान्छन् इजरायली, तैपनि खानपानमा उत्कृष्ट

1574157246sugar.jpg
काठमाण्डौ । हालै ग्लोबल बर्डन अफ डिजिज–२०१९ नामक एक अध्ययन प्रतिवेदन सार्वजनिक भयो । यो प्रतिवेदन सार्वजनिक भएपछि इजरायली जनता निकै खुसी भए । यो अध्ययन प्रतिवेदनमा विश्वका १९५ देशको स्वास्थ्य आँकडालाई समावेश गरिएको थियो । यसले इजरायल त्यस्तो देश रहेको देखियो जहाँका खानपानका कारण ज्यान जाने दर निकै कम देखियो । त्यसपछि विश्वभरका...

चिनीको अनियमितता अख्तियारले छानबिन गर्ने

1542711241sugar.jpg
-पूर्णप्रसाद मिश्र  काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले बजारमा चिनीको मूल्यवृद्धि गराउन प्रत्यक्ष सहयोग गरी ठूलो आर्थिक चलखेल भएकाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई विस्तृत छानबिन गर्न निर्देशन दिएको छ ।  समितिको आजको बैठकले चाडपर्वको समयमा बजारमा चिनीलगायत उपभोग्य सामानको बजार भाउ नियन्त्रण...

चिनी खाँदा गुलियो, खाइसकेपछि बिषै बिष !

1474903430sugar.jpg
काठमाण्डौ । तपार्इंलाई मधुमेह, उच्च रक्तचाप, हृदयघात आदि समस्या छैन भने त्यो पक्कै पनि सुखद समाचार हो । तर, आफू स्वस्थ छु भन्दैमा कुनै पनि प्रकारको गुलियो खानेकुरा  खाने अनुमति छैन है । थप मात्रामा खाएको सुगर (गुलियो मात्रा) स्वास्थ्यका लागि पक्कै पनि हानिकारक छ तर लुकेको सुगर (परिमार्जित खाना, पकाएको खाना, मिठाई) इत्यादिले तपाईंलाई उपचार...

भर्खरै

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

उन्नति सहकार्य लघुवित्तको एफपीओ नेप्सेमा सूचीकृत

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

तारागाउँ रिजेन्सी होटल्सको कारोबार रोक्का, लाभांशको निर्णय समयमा उपलब्ध नगराएकोमा स्पष्टीकरण

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

वेटरको काम गरेका इन्स्टाग्रामका सीईओको कथा : सफलता पाउन हिम्मत र जोश चाहिन्छ !

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नेपालमा ‘बेलाको’ २५ करोड लगानी, जनकपुरमा खुल्यो दोस्रो सोरुम

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

नबिल बैंकद्वारा साधारण सभाको मिति परिमार्जन,बुक क्लोज कहिले ?

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

पिपुल्स पावरले ५०% हकप्रद सेयर निष्कासन गर्ने

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

तारागाउँ रिजेन्सी होटल्सद्वारा लाभांश घोषणा

himalayan distillery

हिमालयन डिस्टीलरीले २५% लाभांश वितरण गर्ने, बोनस र नगद कति ?

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यमा नयाँ रेकर्ड, २०२४ मा अझै माथि पुग्ने प्रक्षेपण

file photo

एनसेल खरीदबिक्रीमा संसदीय समितिको चासो, देशको चिन्ता कि मालदारलाई लाइनमा ल्याउने प्रयास ?

citizen life insurance company limited

सिटिजन लाइफको बोनस दर सार्वजनिक, अधिकतम रु. ७७

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

'विरोध भयो, अलर्ट गराइयो', लगानीकर्ताले भने 'हिमालयन रि'को आईपीओ भरिरहे !

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

तेह्रथुम पावरले लाभांश नदिने, हकप्रदको भारी बोकाउने

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

नेपाल वेयरहाउजिङ कम्पनीको आईपीओ बुधबार बाँडफाँट,सेयर पाउन भाग्यकै भर !

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट  कति- कतिमा ?

बोलिङगरको मध्य ब्यान्डबाट तल खस्यो बजार, अबको सपोर्ट कति- कतिमा ?