सूर्यज्योति लाइफले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश पारितको पारितको प्रस्तावसहित साधारण सभा आह्वान गरेको छ । पुस ६ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आगामी पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो । सो सभा विराटनगरमा रहेको होटल हैरिसनमा बिहान साढे १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले गत आवका लागि प्रस्ताव गरेको हाल कायम चुक्तापूँजी...

