के बजारले २४४० विन्दु नजिकबाट यूटर्न लिनसक्छ ? स्मार्ट मनि कन्सेप्टको आधारमा कस्तो छ अबको अवस्था ?
काठमाण्डौ । यो साता सेयरबजारमा ५ दिननै सेयर कारोबार भयो । ५ दिनको कारोबारमा बजार ४ दिन घट्यो भने १ दिन मात्रै बढ्यो । अघिल्लो साता २ हजार ५८२ को विन्दुमा बन्द भएको बजार यो साता २ हजार ४८७.१७ को विन्दुमा बन्द भयो । यस हिसाबले यो साता बजार ९५.०१ अंकले बजार घट्यो । अघिल्लो साता पनि नेप्से परिसूचकमा ८१.५३ अंकको गिरावट आएको थियो । यो साता बजारमा २१ अर्ब ४२ करोडको सेयर कारोबार भयो ।...