technical of market

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

1675600891picture.png
काठमाण्डौ । नेप्सेको चार्टमा आज ग्रेभस्टोन डोजी बनेको छ। अंग्रेजीको ‘टी’ अक्षरलाई उल्टाउँदा बन्ने मैनबत्तीको आकारलाई ग्रेभस्टोन डोजी भनिन्छ। यदि सेयर तथा सूचकमा सुरु, न्यून, अधिकतम र अन्तिम  मूल्यबराबर भएको यस्तो आकृति बन्छ।  यस्तो आकृतिले बजारमा दिनभर क्रेताले बजारलाई प्रभावमा राखेको र कारोबारको समयमा मूल्य बढ्दै गएको तथा...

फिबोनासीको गोल्डेन अनुपातमार्फत हेर्दा बजारले अब कहाँ-कहाँ लिन सक्छ बलियो सपोर्ट ?

1675343057fibo.png
काठमाण्डौ । फिबोनासी एक्सटेन्सन टुलले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गर्छ। बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ।  त्यस्ता अनुपातलाई फिबोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ। ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १००...

बोलिंगरको मध्य ब्यान्ड छोडेको बजारको आगामी यात्रा कता ?

1675253392bollinger--macd-and-rsi.png
काठमाण्डौ । यो साता सेयर बजारमा आजसम्म ४ दिन कारोबार भएको छ। लगातार ३ दिन घटेको बजार आज भने सामान्य अंकले बढेको छ।  प्राविधिक रुपमा बोलिंगर ब्यान्डमार्फत बजारलाई हेर्दा दैनिक चार्टमा जनवरी १० मा अप्पर ब्यान्डलाई छोएर बजारले सुटिङ स्टार बनाएको देखिन्छ। त्यसपछि लगातार घटेको बजारले मंगलबारको कारोबारमा मध्य ब्यान्ड पनि छोडेर तल्लो...

आरएसआई ओभर सोल्ड जोननजिक पुगेको बजारले कहिले लेला यूटर्न ?

1675083653bollinger-band-macd.png
काठमाण्डौ । साताको दोस्रो दिन सोमबार सेयर बजारमा भारी गिरावट आएको छ। आज बजारमा बियरिस मारुबुजु क्यान्डल बनेको छ। यसले बजार थप घट्न सक्ने संकेत गर्छ।  दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत  बजारलाई हेर्दा गत १० जनवरीबाट खसेको बजारले आज मध्य ब्यान्डमा सपोर्ट लिएको छ।  म्याक्डीमार्फत हेर्दा भने बजारले २६ जनवरीमा बनाएको बियरिस...

म्याक्डीमा बियरिस क्रसओभर बनेको बजारमा अबको सपोर्ट कति-कतिमा ?

1674998239bollinger-band.png
काठमाण्डौ । आज दिनभर उतारचढाव देखिएको सेयर बजार करिब १५ अंकले घटेर बन्द भएको छ।  क्यान्डल स्टिकमार्फत हेर्दा आज बियरिस क्यान्डल बनेको छ। बजारलाई विभिन्न टाइम फेरेममार्फत हेर्दा पनि बिक्री दबाब परेको देखिन्छ।  दैनिक चार्टमा बोलिंगर ब्यान्डमार्फत हेर्दा बजारले अप्पर ब्यान्डमा सुटिङ स्टार बनाएर बजार मध्य ब्यान्डतर्फ झरेको...

यसकारण बजार ‘बुलिस सिमेट्रिकल’ नै हो (प्राविधिक आधारसहित)

1674737944symmetrical-picture.png
काठमाण्डौ । पछिल्लोपटक सेयर बजारले आधार विन्दु १८५० बाट बढेर गति लिएको थियो। त्यहाँबाट बढेको बजार २२७५ सम्म पुगेको थियो। पुनः केही अंकको करेक्सनपछि बजार आज २१८३ मा बन्द भएको छ।  जनावरी महिनाको सुरुआतदेखि हालसम्मको बजारलाई रेखा तानेर हेर्दा अहिले सिमेट्रिकल प्याट्रन बनेको देखिन्छ। खासगरी सिमेट्रिकल प्याट्रन भनेको साइडवेज बजार हो।...

नेप्सेको म्याक्डीमा बन्यो बुलिस क्रसओभर, २२०० को प्रतिरोध तोडिएला ?

1674647874market-TA.png
काठमाण्डौ । सेयर बजार आज बढेर बन्द भएको छ। बजार आज दिनभर नै बढेको थियो।  अघिल्लो दिन ८ अंकले बढेको बजार आज दोहोरो अंकले बढेको छ। कारोबार र भोलुमका हिसाबले पनि आज बजारमा बढोत्तरी आएको छ।  आज पनि बजारले २२०० कै विन्दुमा प्रतिरोध सामना गरेको छ। यदि बजारले २२०० को प्रतिरोध ब्रेक गरेर माथि गएमा २५०० सम्मको यात्रा तय गर्न सक्ने...

नेप्सेको चार्टमा बन्यो ह्याम्मर आकृति, के यो ट्रेन्ड रिभर्सलको संकेत हो ?

1674559972hammer-pic.png
काठमाण्डौ । केही दिन लङ अप्पर स्याडो बनेको नेप्सेको चार्टमा आज ह्याम्मर आकृति बनेको छ।  आज दिनभर घटेको बजार कारोबारको अन्तिम समयमा सम्हालिँदा यस्तो आकृति बनेको हो। आज दिनभरको कारोबारमा बजार घटेर २१४० सम्म आएको थियो। तर, अन्तिममा आज बजार ८ अंकले बढेर बन्द भएको छ।  दिनभरको न्यून विन्दुबाट बजार ३३ अंकले बढेको छ। फलस्वरुप बजारमा आज...

‘लङ अप्पर स्याडो’ बनाउँदै खसेको बजारको अबको बलियो सपोर्ट कतिमा ?

1674477222market-fibo.png
काठमाण्डौ । साताको पहिलो करोबार सोमबार आज बजारमा झन्डै १४ अंकले गिरावट आएको छ। कारोबारको पहिलो २ घन्टा बढेका बजार अन्तिम समयसम्म टिक्न सकेन। आज बजार घट्दा अघिल्लो साताको बिहीबारको तुलनामा कारोबार बढेको छ। बजार घट्दा कारोबार बढ्नु त्यति राम्रो संकेत होइन।  गएको सातादेखि करिब ४–५ वटा क्यान्डलाई मिलाएर हेर्दा क्रमिक रुपमा बजारले...

तीनवटा सुटिङ स्टारपछि नेप्सेमा बन्यो ‘डोजी स्टार’, के होला अब बजार ?

1674133117doji.png
काठमाण्डौ । दिनभरको उतारचढावपछि सेयर बजार आज बढेर बन्द भएको छ।  आज बजार खुलेलगत्तै घट्न सुरु गरेको थियो। कारोबारको पहिलो २ घन्टामा लगभग ११ अंकले बजार घटेको थियो। त्यसपछि भने बजारमा लगभग १५ अंकको बढोत्तरी भएको थियो। तर, त्यो बढोत्तरी टिक्न सकेन। बजार बन्द हुँदा ५ अंकको मात्रै बढोत्तरी भएको छ।  दिनभरको कारोबारमा आज बजारलाई क्यान्डल...

किन टिक्न सकेन बजार २२०० माथि ? प्राविधिक रुपमा के देखिन्छ ?

1674046477Untitled.png
काठमाण्डौ । आज दिनभरको उतारचढावपछि सेयर बजार ९ अंकको गिरावटका साथ बन्द भएको छ।  आज कारोबारको पहिलो २ घन्टासम्म बजार २२०० माथि नै टिकेको थियो। अघिल्लो दिन बैंकिङ सूचकमा गिरावट आएको बजारले आज पनि बैंकिङ इन्डेक्सबाट सपोर्ट पाएन। अरु सेक्टरमा पनि बजारले बिक्री दबाब झेल्यो।  प्राविधिक रुपमा पनि यदि आज बजार २२०० भन्दा माथि टिकेको भए...

नेप्सेको चार्टमा बन्यो ‘बुलिस हरामी’ क्यान्डल, के भए बजारमा इन्ट्री गर्ने ?

1673954982Bullish-harami.png
काठमाण्डौ । जापानिज भाषामा हरामीको अर्थ गर्भवती महिला भन्ने बुझिन्छ।  जब क्यान्डल स्टिकको प्याट्रन बन्दा दुई क्यान्डल जोडेर हेर्दा यदि चार्टमा गर्भवती महिलाजस्तो आकृति बन्छ भने त्यसलाई ‘हरामी’ क्यान्डल भनेर बुझिन्छ। दुईवटा क्यान्डलमा पहिलो क्यान्डल आमाको आकृति र दोस्रो क्यान्डल बच्चाको जस्तो आकृति बन्छ (हेर्नुहोस्...

इचिमोकुमा देखियो बजारको ‘स्ट्रङ बुलिस मुभमेन्टम’, आगामी साता पनि लयमै चल्न सक्ने

1673607415Ichimoku.png
– अर्जुन तिमिल्सिना  काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भएको छ। मंगलबार पृथ्वीजयन्ती दिन सरकारले सार्वजनिक बिदा दिएको थियो। चार दिन खुलेको बजार २ दिन बढ्यो भने २ दिन घटेको छ।  अघिल्लो साता २१४३.९४ मा बन्द भएको बजार यो साता २१४९.३९ मा बन्द भयो। यो हिसाबले यो साता बजार ५.४५ अंकले मात्रै बढेको छ। अघिल्लो साता बजारले १४५ अंकले...

सुटिङ स्टारलाई भ्यालिड बनाएको बजारको अब कति–कतिमा छ बलियो सपोर्ट ?

1673523304shooting-star.png
काठमाण्डौ । आज प्रि–ओपन सेसनमै बजार बढेर खुलेको थियो। अघिल्लो कारोबारमा झन्डै १०० अंकको उतारचढाव आएको बजारमा आज पनि लगभग ९० अंकको उतारचढाव आएको छ।  भोलुम तथा कारोबारको हिसाबले आज बजार अघिल्लो कारोबारको तुलनामा कमी आएको छ। बजारमा आज अघिल्लो कारोबारमा बनेको सुटिङ स्टार भ्यालिड हुन पुगेको देखिन्छ। अघिल्लो दिन बनेको क्यान्डलभन्दा आज...

सुटिङ स्टार बनेको बजारमा भोलुम र मनी फ्लो इन्डेक्सबाट के देखिन्छ ?

1673354913macd-and-MFI.png
काठमाण्डौ। बजार आज दिनभर उच्चउतार चढाव भयो। बिहान खुलेदेखि बढेको बजारमा आज लगभग १०० अंकको उतारचढाव देखिन्छ।  दिनभरको कारोबारमा बजार बढेर २२७७  सम्म पुगेको थियो। त्यहाँबाट झर्न सुरु गरेको बजार २१८० सम्म आएर पुनः आज बजार २१९० मा बन्द भएको छ।  नेप्सेको चार्टमा आज सुटिङ स्टार बनेको छ ( हेर्नुहोस् कालो एरो)। यसले बजारमा करेक्सन आएको...

भर्खरै

मुख्य वित्तीय सूचकहरुमा आँधिखोला लघुवित्तको खराब प्रदर्शन, एनपीएल बढेर ४.९१% पुग्यो

मुख्य वित्तीय सूचकहरुमा आँधिखोला लघुवित्तको खराब प्रदर्शन, एनपीएल बढेर ४.९१% पुग्यो

जीवन विकास लघुवित्तले सच्चायो दोस्रो त्रैमासको मुख्य वित्तीय सूचक

जीवन विकास लघुवित्तले सच्चायो दोस्रो त्रैमासको मुख्य वित्तीय सूचक

सानिमा माई हाइड्रोपावरको नाफा रु. ३२.९२ करोड, ईपीएस कति ?

सानिमा माई हाइड्रोपावरको नाफा रु. ३२.९२ करोड, ईपीएस कति ?

खराब कर्जा बढ्दा सिवाईसी लघुवित्तको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

खराब कर्जा बढ्दा सिवाईसी लघुवित्तको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

सुपर माई हाइड्रोपावरको आईपीओ आजबाट बिक्री खुला

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

चार्जिङ मेसिन र विद्युतीय बस सञ्चालन भोलिबाट बन्द गर्ने सुन्दर यातायातको घोषणा

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेप्सेको चार्टमा बन्यो ‘ग्रेभस्टोन डोजी’, अब के होला बजार ?

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

नेपाल टेलिकमको वार्षिकोत्सवका अवसरमा फाइभजीको परीक्षण सुरु, ल्यायो यस्ता अफर

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

सुरक्षित इन्टरनेट दिवस मनाइँदै

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

हिमालय शमशेर जबरालाई यसरी सम्झन्छन् पूर्वगभर्नरहरु

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

ग्राउन्ड जिरो : ‘मौद्रिक नीतिको समीक्षापछि बजारले लय समात्छ’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

संस्थापक गभर्नरको निधनमा राष्ट्र बैंकले भन्यो-‘देशले एक कुशल अर्थविद् गुमायो’

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

सरोकारवालाका सुझाव राष्ट्र बैंकमा, माघ २९ भित्र मौद्रिक नीतिको समीक्षा ल्याउने तयारी

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख

मात्र १५ हजारको लगानीबाट यी अभिकर्ताले सेयर बजारबाट कमाए १६ लाख