बुधबार, कार्तिक ७,२०८१ 08:02:26
IME remit
  • बुधबार, कार्तिक ७,२०८१ 08:02:26
तेह्रथुम पावरको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै
STOCK MARKET

तेह्रथुम पावरको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि आज समाप्त हुँदै

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन अवधि आज समाप्त हुने भएको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि आजदेखि समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि सकिन लागेको हो ।  

तेह्रथुम पावरको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि साउन २७ गते समाप्त हुने
STOCK MARKET

तेह्रथुम पावरको ३२.१६ लाख कित्ता सेयरको लक इन अवधि साउन २७ गते समाप्त हुने

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडको लक इन समयावधि आगामी साउनमा समाप्त हुने भएको छ । कम्पनीको कुल ३२ लाख १६ हजार कित्ता सेयरको लक इन अवधि आगामी साउन २७ गते समाप्त हुन लागेको हो ।  कम्पनीको संस्थापक सेयर, स्थानिय बासिन्दाका लागि जारी गरिएको तथा कर्मचारीका लागि सुरक्षित गरिएको सेयरको लक इन अवधि साउनमा सकिन लागेको हो ।  कम्पनीको संस्थापक सेयरधनीहरुको स्ुवामित्वमा...

तेह्रथुम पावर १.९६ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा वृद्धि
STOCK MARKET

तेह्रथुम पावर १.९६ करोड घाटामा, विद्युत बिक्री आम्दानीमा वृद्धि

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड ९६ लाख रुपैयाँ घाटा व्यहोरेको छ । यो घाटा अघिल्लो आवको सोही अवधिको तुलनामा २९.३२ प्रतिशतले कम हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले २ करोड ७८ लाख रुपैयाँ घाटा व्यहोरेको थियो ।  कम्पनीको खुद विद्युत बिक्री आम्दानी बढेको छ । खुद विद्युत बिक्री आम्दानी ९.५९ प्रतिशतले बढ्दै ६ करोड ६ लाख...

तेह्रथुम पावरले हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन
STOCK MARKET

तेह्रथुम पावरले हकप्रद निष्कासनको अनुमति माग गर्दै सेबोनमा दियो आवेदन

काठमाण्डौ । तेह्रथुम पावर कम्पनी लिमिटेडले हकप्रद निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । कम्पनीले शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनको माग गर्दै चैत ७ गते बोर्डमा आवेदन दिएको हो ।  कम्पनीले ४० करोड रुपैयाँको रु.१०० अंकित दरका कुल ४० लाख कित्ता हकप्रद सेयर निष्कासन निष्कासनको माग गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.