TIA

वायुसेवा कम्पनीहरुले अब आवश्यक संख्यामा आन्तरिक उडान माग गर्न सक्ने

1625820610ta.jpg
काठमाण्डौ। अब आन्तरिक उडानमा वायुसेवा कम्पनीहरुले आफूलाई आवश्यक संख्यामा उडान माग गर्न सक्ने भएका छन्। सरकारले आन्तरिक गन्तव्यका लागि उडान संख्याको सीमा हटाएसँगै वायुसेवा कम्पनीहरुले आफूलाई आवश्यक संख्यामा उडान माग गर्न पाउने भएका हुन्।  देशभर बाढीपहिरोका कारण सडक यातायात अवरुद्ध भएको भन्दै वायुसेवा कम्पनीहरुले उडान संख्या थप...

यस्तो छ जुलाईमा हुने अन्तर्राष्ट्रिय उडान तालिका (सूचीसहित)

1625045358flight.jpg
काठमाण्डौ । आउँदो जुलाई महिनामा नेपालबाट हुने अन्तर्राष्ट्रिय उडानका तालिका सार्वजनिक भएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले जुलाईका लागि अन्तर्राष्ट्रिय नियमित उडानको तालिका स्वीकृत गरेसँगै तालिका सार्वजनिक गरिएको हो।  पछिल्लोपटक मन्त्रिपरिषद्ले दिएको स्वीकृतिका आधारमा अन्तर्राष्ट्रिय उडानका तालिका तय गरिएको छ।...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब १० मिनेटको अन्तरालमा उडान हुने, यस्तो छ कारण

1624876569tia.jpg
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यही असार १७ गतेदेखि सञ्चालन हुने आन्तरिक उडानलाई सुरक्षित र व्यवस्थित तवरले तयारी गरिएको जनाएको छ।  विमानस्थलमा नियमित उडान रोकिराखेको अवस्थामा सङ्क्रमणको हालको स्थितिको मूल्याङ्कन गर्दै, विमानस्थल टर्मिनलको क्षमताअनुसार भीडभाड नहुने गरी वायुसेवा...

1629719403GIF-75c16899fe15b655abf7045d32c1db7e.gif

असार १७ बाट आन्तरिक उडान पुनः सुरु हुने, ५० प्रतिशत क्षमतामा उडान भर्न दिइने

1624448104tia.jpg
काठमाण्डौ । आन्तरिक उडान असार १७ गतेदेखि पुनः सुरु भएको छ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँगको छलफलपछि असार १७ गतेदेखि आन्तरिक उडान सुरु गर्ने निर्णय गरेको हो। हाललाई वायुसेवा कम्पनीलाई सीमित तथा सुरक्षित गन्तव्यमा ५० प्रतिशत क्षमतामा उडान गर्ने निर्णय भएको मन्त्रालयले जनाएको छ।  ...

सरकारले आधा दर्जन मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने, कुन–कुनमा ?

1623897602flight.jpg
काठमाण्डौ । सरकारले आधा दर्जन मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री एवं कोभिड–१९ निर्देशन समितिका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार राति अबेर प्रधानमन्त्री निवास बालुवाटारमा बसेको समितिको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकहरुमा हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।...

यही जेठ १८ बाट यी ४ मुलुकमा सुरु हुँदैछ नियमित उडान

1622190101tia.jpg
काठमाण्डौ। यही जेठ १८ गतेबाट ४ मुलुकमा नियमित उडान खुला हुने भएको छ।  हिजो बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले दुई छिमेकी मुलुक भारत र चीनसहित कतार र टर्कीमा नियमित उडान खुला गर्ने निर्णय गरेको हो। यात्रुको बढी चाप हुने यी मुलुकमा उडान खोल्ने निर्णय मन्त्रिपरिषद्को बैठकले गरेको हो।  यी गन्तव्यका लागि यात्रा गर्न पीसीआर नेगेटिभ...

1631872135srbl.gif

हवाई उडान बन्द : आज मध्यरातबाट आन्तरिक, वैशाख २३ देखि अन्तर्राष्ट्रिय

1620031616tia.jpg
काठमाण्डौ । सरकारले सबै अन्तराष्ट्रिय र आन्तरिक हवाई उडान बन्द गर्ने निर्णय गरेको छ । नेपाल–भारत उडान भने साताको २ वटामात्रै हुनेछ।  हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले आन्तरिक उडान सोमबार मध्यरातबाट बन्द गर्ने निर्णय गरेको हो। भारतबाहेक अन्य अन्तर्राष्ट्रिय उडान वैशाख २३ गते रातिबाट बन्द गर्ने निर्णय गरेको हो।  आपतकालीन...

भोलिदेखि काठमाण्डौबाट ३५ आन्तरिक उडानमात्रै हुने, कुन एयरलायन्सको भागमा कति ?

1619960695tia.jpg
काठमाण्डौ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भोलिबाट प्रत्येक २० मिनेटमा एउटामात्र आन्तरिक उडान भर्ने गरी कोटा निर्धारण गरिएको छ।  नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालकहरुबीच आज भएको छलफलबाट उडान सुरक्षा तथा स्वास्थ्य मापदण्ड पालना गर्ने गरी प्रत्येक २० मिनेटमा एउटा आन्तरिक उडान गर्ने सहमति भएको हो। सहमतिअनुसार...

भोलिदेखि काठमाण्डौबाट प्रतिघन्टा ३ वटामात्रै आन्तरिक उडान हुने

1619946631airlines.jpg
काठमाण्डौ । भोलि सोमबारदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रतिघन्टा ३ वटामात्रै आन्तरिक हवाई उडान हुने भएको छ।  आन्तरिक हवाई उडान संख्या घटाउने विषयमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र वायुसेवा सञ्चालक संघबीच सहमति भएको हो। यो सहमतिसँगै अब भोलिदेखि आन्तरिक हवाई उडान २० मिनेटको अन्तरालमा हुनेछ।  कोभिड–१९ को...

आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने सीसीएमसीको ठहर, सरकारलाई सिफारिस गर्ने तयारी

1619681592tia.jpg
काठमाण्डौ। कोभिड संक्रमणको जोखिम बढ्दै गइरहेको अवस्थामा हवाई यात्रुको चाप अत्याधिक हुन थालेपछि सीसीएमसी सचिवालयले आन्तरिक उडान तत्काल बन्द गर्नुपर्ने निक्र्यौलमा पुगेको छ।  आज बिहीबारबाट उपत्यकासहित १६ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा जारी गरिएको छ। निषेधाज्ञाको पूर्वसन्ध्यामा हिजो बुधबार सीसीएमसी सचिवालयको एउटा टोली...

नेपाललाई ट्रान्जिट बनाएर विदेशीहरु तेस्रो मुलुक जान नपाउने

1619510193TIA.jpg
काठमाण्डौ । विश्व महामारी कोरोनाको नयाँ भेरियन्टको जोखिमलाई मध्यनजर गर्दै सरकारले नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको छ।  अध्यागमन विभाग सोमबार सूचना प्रकाशित गर्दै वैशाख १५ गतेदेखि लागू हुने गरी नेपाललाई ट्रान्जिट बनाएर तेस्रो मुलुकमा जान विदेशी नागरिकलाई रोक लगाएको हो। सूचनामा त्रिभुवन...

भिजिविलिटी कम भएपछि ४ दिनदेखि आन्तरिक उडान प्रभावित

1617872174TIA.jpg
काठमाण्डौ । मौसम प्रतिकुल भएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान चार दिन प्रभावित भएको छ। तुवाँलो र वायु प्रदूषणका कारण भिजिविलिटी कम भएपछि आन्तरिक उडान प्रभावित भएको विमानस्थल कार्यालयले जनाएको छ। विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले केही आन्तरिक उडान रद्द भएको बताए। यान्त्रिक पद्धति (आइएफआर)...

कम ’भिजिबिलिटी’का कारण त्रिभुवन विमानस्थलबाट हुने उडान बन्द

1616754383tia.jpg
काठमाण्डौ । कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान बन्द भएको छ। विमानस्थलमा उडानका आवश्यक भिजिबिलिटी नभएपछि उडान बन्द गरिएको विमानस्थल कार्यालयले जनाएको छ। उडान दिउँसो ३ बजेबाट बन्द भएको छ।  उडानका लागि कम्तीमा ८०० मिटरसम्म देखिने हुनुपर्छ। तर अहिले त्योभन्दा न्यून रहेको छ।  तराईलगायत देशका...

खराब मौसमका कारण आन्तरिक उडान प्रभावित

1614225807TIA.jpg
काठमाण्डौ । खराब मौसमका त्रिभुवन विमानस्थलबाट हुने आन्तरिक उडानहरु आज प्रभावित हुन पुगेका छन्।  खराब मौसमका कारण त्रिभुवन विमानस्थलबाट जनकपुर, सिमरा, भैरहवा, भरतपुर, विराटनगरलगायत क्षेत्रमा हुनुपर्ने उडानहरु केही घन्टाका लागि पर सारिएको छ। ती क्षेत्रमा खराब मौसमका बिहान ७ः३० बजेदेखि हुनुपर्ने उडाहरु १० बजेका लागि सारिएका छन्।...

चैत १५ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घन्टामात्रै सञ्चालनमा आउने

1613363327TIA.jpg
काठमाण्डौ । आउँदो चैतको दोस्रो सातादेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १८ घन्टामात्रै सञ्चालनमा आउने भएको छ।  अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि मध्यराति ३ बजेसम्म २१ घन्टा सञ्चालनमा छ। अब चैत १५ विमानस्थल बिहान ६ बजदेखि राति १२ बजेसम्म अर्थात १८ घन्टामात्रै खुला रहने विमानस्थल व्यवस्थापनले जनाएको...

भर्खरै

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सानिमाको बम्पर योजना: मुद्दतिमा उच्च ब्याज, मासिक भुक्तानी

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

दशैंमा सांग्रिलाको उपहार, मुद्दतिमा आकर्षक ब्याजदर

file photo

अर्थमन्त्री भन्छन्-'हाम्रो बजेट बनाउने सिष्टम डरलाग्दो रहेछ !'

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

असोजको दोस्रो साताबाट अग्रिम टिकट खुला गरिने

chandan karki

‘संस्थागत लगानीकर्ताको कमीले सेयर बजार एकहोरोजस्तो देखियो’

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

प्राविधिक रुपमा यस्तो देखियो सेयर बजारमा आरबीसीएलको आगामी यात्रा

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

बिजशालाको विषयमा भ्रम फैलाउनेविरुद्ध प्रहरीको साइबर ब्यूरोमा उजुरी

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

यो वर्ष कुनै पनि बैंकले दशैंअघि बोनस नखुवाउने

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

प्रभावकारी बन्दै वृज सिमेन्टको ‘एक्सपर्ट मेसन क्लब’, आबद्ध सदस्यको परिवारलाई रु. ५ लाख सहयोग

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

ग्लोबल आइएमई बैंकको ‘८.५% डिबेन्चर २०८६/८७’ नेप्सेमा सूचीकृत

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

कामना सेवाको एनआरएन बचत खाता सञ्चालनमा, ७% ब्याज दिने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

आरटीजीएस प्रणाली शनिबार पनि खुला रहने

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

नेपाल बंगलादेश बैंकको विस्तारित सेवा केन्द्र हेटौँडा सिमेन्ट उद्योग परिसरमा

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

‘सुनकोशी–तेस्रो’ को निर्माण प्रक्रिया अघि बढ्यो

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा

बैंक अफ काठमाण्डूको क्यूआर कोड सेवा ब्रिटिश कलेजमा